राम मोहन कार्की र सुमित्रा भट्टराईको स्वरमा “कुर्दा कुर्दै” बजारमा (भिडियो सहित)

राम मोहन कार्की र सुमित्रा भट्टराईको स्वरमा “कुर्दा कुर्दै” बजारमा (भिडियो सहित)
काठमाण्डौ । दर्जनौं गीत संगीतमा काम गरिसकेका श्रीजन पण्डितले राजकुमार लामिछाने संगको सहकार्यमा लोक दोहोरी गीत "कुर्दा कुर्दै" भर्खरै सार्वजनिक गरेका छन्  । उनका यस भन्दा पहिलेका थुप्रै गीत संगीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेको छ । यस गीतलाई पनि सबैले मायाँ गरिदिनुहुन कलाकार श्रीजनले अनुरोध गरेका छन् । गीतमा राम मोहन कार्की र सुमित्रा भट्टराईको सुमधुर स्वर सुन्न सकिन्छ । रामहरी भण्डा...

देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी

देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी
काठमाण्डौ – देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा धेरै भार बोकेको वा नबोकेको जानकारी लिने धर्मकाँटालाई अब डिजिटल बनाउँदै लगिने भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्...

उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाण्डौ – यही मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । अहिले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव च...

आजको राशिफल ~वि.सं. २०८१ मङ्सिर ०५ गते बुधवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ मङ्सिर ०५ गते बुधवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ । वृष–आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका का...

जर्मनीले नेपाललाई एक अर्ब ४६ करोड रुपैयाँ अनुदान दिने, विद्युत् विकासमा खर्च हुने

जर्मनीले नेपाललाई एक अर्ब ४६ करोड रुपैयाँ अनुदान दिने, विद्युत् विकासमा खर्च हुने
काठमाण्डाै – विद्युत् विकासका लागि जर्मनीले नेपाललाई एक करोड युरो अर्थात् एक अर्ब ४६ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । यो अनुदान रकम नेपाल विद्युत् प्राधिकरण...

मनमोहन प्राविधिक विश्वविद्यालयमा बीबीए एलएलबी र एलएलएमको पढाई हुने

मनमोहन प्राविधिक विश्वविद्यालयमा बीबीए एलएलबी र एलएलएमको पढाई हुने
विराटनगर ४ मंसिर । मनमोहन प्राविधिक विश्वविद्यालयले बीबीए एलएलबी र एलएलएमको पढाई शुरु गर्ने भएको छ । बीबीए एलएलबीमा नेपालमै पहिलो पटक विश्वविद्यालयले पढाई शुरु गर्न लागेको हो । आगामी पुस देखि बीबीए एलएलबीको कक्षा शुरु हुने विश्वविद्यालयका उपकुलपति डा.सुवास श्री पोखरेलले जानकारी दिनुभयो । विश्वविद्यालयले आज विराटनगरमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा व्यवस्थापन र कानुनलाई समेटेर विश्वविद्...

झापा चारआली खानेपानीमा माओवादी उम्मेद्वार विजयी

झापा चारआली खानेपानीमा माओवादी उम्मेद्वार विजयी
विराटनगर । झापा नेकपा एमालेको आधार जिल्ला हो । एमालेको प्रतिस्पर्धी दल काँग्रेस हो । २०७९ सालको निर्वाचनलाई आधार मान्ने हो भने झापामा माओवादी केन्द्र पाँचौं स्थान हो । तर, झापाको मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा भने कांग्रेस र एमालेका उम्मेद्वारलाई दोब्बर मतले पराजित गर्दै माओवादीका उम्मेद्वार विजयी भएका छन् । माओवादीका उम्मेद्वार राजन चिमरियाल...

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदले स्वदेश तथा विदेशका आवश्यक दक्ष जनशक्तिको माग धानिरहेको छ ¬–मुख्यमन्त्री कार्की

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदले स्वदेश तथा विदेशका आवश्यक दक्ष जनशक्तिको माग धानिरहेको छ ¬–मुख्यमन्त्री कार्की
मोरङ,३ मङ्सिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदले संचालन गरेको तालीमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताउनु भएको छ। परिषद पुनसंरचना सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा आज यहाँ आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको पुनसंचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले परिषदले वर्तमान...

विराटनगर—५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण

विराटनगर—५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण
विराटनगर ÷ विराटनगर—५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण हुने भएको छ । स्थानीयको सक्रियतामा निर्माण हुन लागेको मन्दिरको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेशकोइरालाले उद्घाटन गर्नुभयो । शिद्धकाली स्कुल छेउमा रहेको जमिनमा मन्दिर निर्माण हुन लागेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई आआफ्ना भाष...

इन्द्र मगर र रचना रिमालको स्वरमा “मुख थुन्दिउ” सार्वजनिक (भिडियो सहित)

इन्द्र मगर र रचना रिमालको स्वरमा “मुख थुन्दिउ” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । बिशेष गरेर प्रत्यक्ष दोहोरी तर्फ कहलिएका मायाँ लामा र इन्द्र मगरले आफ्नो पछिल्लो गीतको रुपमा "मुख थुन्दिउ" बोलको गीत सार्वजनिक गरेका छन् । यी सांगीतिक जोडीले यस भन्दा पहिले पनि केहि गीत संगीतमा सहकार्य गरिसकेका छन् । पहिलेका गीतलाई झैँ यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेमा मायाँ र इन्द्र ढुक्क छन् । निकै रोमान्चक स्वादमा तयार भएको "मुख थुन्दिउ" बोलको गीतलाई ल...