विराटनगर १० नम्बर वडाद्वारा कर्मचारी सम्मानसँगै भवनको उद्घाटन

विराटनगर १० नम्बर वडाद्वारा कर्मचारी सम्मानसँगै भवनको उद्घाटन
विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ । वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कामत विगत २८ वर्षदेखि सोही वडामा कार्यरत हुनुहुन्थ...

मैथिली संगीतमा नयाँ रंग: काजल कर्ण र राजीव समरको रोमान्स

मैथिली संगीतमा नयाँ रंग: काजल कर्ण र राजीव समरको रोमान्स
त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ । गीतका बोल श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्। सुमित मलिकले नै गीतलाई कम्पोज अनि गरेका छन्, र सुयोग महतोको संगीत संयोजन रहेको छ। काजल कर्ण र राजीव समरको जोडीलाइ भिडियोमा अन स्क्रिन रोमान्...

आईसीसी विश्वकप लिग टू : अमेरिकामाथि स्कटल्यान्डको १० विकेटको जित

आईसीसी विश्वकप लिग टू : अमेरिकामाथि स्कटल्यान्डको १० विकेटको जित
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्गर्त गएराति भएको अमेरिका र स्कटल्यान्डबीचको खेलमा स्कटल्यान्ड १० विकेटले विजयी भएको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो । स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत गर्‍यो । उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो । ओपनर सुसान्त मोदानी र एन्ड्रिस गउसले २१ रनको मात...

झापाका पत्रकारसँग बीमाः प्राधिकरणको अन्तरक्रिया,कोरोना कालको बीमा रकम भुक्तानी गर्न माग

झापाका पत्रकारसँग बीमाः प्राधिकरणको अन्तरक्रिया,कोरोना कालको बीमा रकम भुक्तानी गर्न माग
नेपाल बीमा प्राधिकरण प्रदेश कार्यालयको आयोजनामा पत्रकारसँग बीमा सम्बन्धी समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडस्थित बुधवार होटल साई प्यालेस (भद्रपुर रोड) मा पत्रकारहरुसंग अन्तरक्रिया भएको हो । नेपाल पत्रकार महासंघ झापाको समन्वयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले कोरोनाकालमा पीडित भएका झापाली पत्रकारहरूलाई अझैसम्म बीमा...

नर्वेले सामाजिक सञ्जाल प्रयाेग गर्नका लागि न्यूनतम उमेर सीमा १५ वर्ष पुर्‍याउने

नर्वेले सामाजिक सञ्जाल प्रयाेग गर्नका लागि न्यूनतम उमेर सीमा १५ वर्ष पुर्‍याउने
नर्वेले सामाजिक सञ्जाल प्रयोग गर्नका लागि न्यूनतम १५ वर्षको उमेर सीमा लागू गर्ने भएको छ । नर्वेले बालबालिकाको सुरक्षाका लागि सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा बढाएर १५ वर्ष पुर्‍याउन लागेको बेलायतको अखबार 'द गार्जियन' ले जनाएको छ । प्राविधिक कम्पनीहरू साना बालबालिकाको दिमागविरुद्ध खडा भएको सरकारको दाबी छ । नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेले बालबालिकालाई ‘अल्गोरिदम’ को शक्तिबाट जोगाउन ...

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर, छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर, छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा
काठमाडौँ। हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपालमा विरलै प्रयोग भएको जनरा हो, हरर-कमेडी । बलिउडमा यो जनरा सर्वाधिक सफल देखिए पनि नेपालमा प्रायः हरर वा कमेडी कथामा मात्र फिल्म बनेका छन् । छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘फिरफिरे फिरिरी’ भने हरर-कमेडी हो । अर्थात्...

जुवा तास खेल्ने १३ जनाको समुह पक्राउ

जुवा तास खेल्ने १३ जनाको समुह पक्राउ
विराटनगर, कार्तिक ०९ गते । उदयपुर र मोरङ जिल्लाबाट जुवा तास खेल्ने १३ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते दिउँसो उदयपुरको त्रियुगा नगरपालिका-९ स्थितमा रहेको बोईलर कुखुराको फर्ममा जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थाम त्रियुगा नगरपालिका-९ का ३७ बर्षीय राजु कार्की, त्रियुगा-१५ का ३४ बर्षीय बिजय र...

प्रयोगबिहीन झोलुङ्गे पुल सारिने

प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
विराटनगर, ९ कार्तिक कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे पुलमा वन काँक्री फलिरहेको छ । ...

महानगरद्वारा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु

महानगरद्वारा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ । महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो । सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिनुभयो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको उपस्थितिमा पहिल...

ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान

ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान
रुसमा आयोजित १६ औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । रुसको कजानमा भएको सम्मेलनमा सहभागी भएका विश्वका झण्डै २० जना नेताहरूको यो भेला राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो । सन् २००९ मा चार सदस्य – ब्राजिल, रुस, भारत र चीनबाट शुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरा...