‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न
कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ। सिनेमाको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा भव्य रूपमा आयोजित भएको थियो।
विराटनगर स्थित महेन्द्र चोकमा आयोजित कार्यक्रमले निर्धारित समयभन्दा केही ढिलाइ भए तापनि, चलचित्र टिमको उत्साह भने अद्वितीय देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेम...














