आजदेखि सोह्र श्राद्ध आरम्भ

आजदेखि सोह्र श्राद्ध आरम्भ
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनि...

पाउलान त मुख्यमन्त्री कार्की ले आज विश्वासको मत

पाउलान त मुख्यमन्त्री कार्की ले आज विश्वासको मत
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन् । तेस्रो पटक मुख्यमन्त्री भएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए । यसअघि नेकपा माआवादी केन्द्रको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए । साउन ११ गते माओवादीले कोशी प्रदेशको सरकारबाट ब...

आर्थिक बर्ष २०८० ÷८१मा २१ वटा विभिन्न उद्योग विरुद्ध मुद्धा दर्ता

आर्थिक बर्ष २०८० ÷८१मा २१ वटा विभिन्न उद्योग विरुद्ध मुद्धा दर्ता
विराटनगर । देशमा रहेका युवा जनशक्ति नेपालबाट विदेश पलायन भइरहेको अवस्थामा नयाँ उद्योगहरुको स्थापना हुने क्रम जारि रहेको छ । आर्थिक बर्ष २०८० ÷८१ मा २८३ वटा नयाँ खाद्यय उद्योगको स्थापनाका लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगरले सिफारिस गरेको छ । आर्थिक बर्ष २०८० ÷८१मा २२० वटा नयाँ खाद्यय तथा दाना उद्योगले अनुज्ञापत्र लिएको ३८८ वटा नविकरण भएको लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण क...

विराटनगरमा निकालियो भीमसेन जात्रा

विराटनगरमा निकालियो भीमसेन जात्रा
विराटनगर ÷ विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ । मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए । मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा ट्राफिकचोक, महेन्द्रचोक, शनिमन्दिर, भृकुटीचोक, डिएसपी रोड हुँदै अतिथिसदन, जलजलाचोक, बुधहाटच...

देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन रुसी राष्ट्रपति पुटिनको निर्देशन

देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन रुसी राष्ट्रपति पुटिनको निर्देशन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन निर्देशन दिनुभएको छ । पुटिनले रुसका सेनाको सङ्ख्या एक लाख ८० हजार जना थप गरेर १५ लाख पुर्‍याउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ । १५ लाख जना सेना पुगेमा रुस चीनपछि सबैभन्दा धेरै सेना भएको देश बन्नेछ । पुटिनको निर्देशन पूर्ण पालना भएमा त्यहाँ सक्रिय सेनाको सङ्ख्या भारत र अमेरिकाभन्दा पनि धेरै हुनेछ । रुसमा सबैखालका...

एन्फा महिला लिगमा एपीएफले सङ्कटालाई हरायो

एन्फा महिला लिगमा एपीएफले सङ्कटालाई हरायो
काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सङ्कटा क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले सङ्कटालाई ३–० गोलले हरायो । एपीएफका लागि सरु लिम्बु, अनिता केसी र सबिता राना मगरले समान एक गोल गरे । प्रतियोगितामा एपीएफको यो पाँचौं जीत हो । एपीएफ ६ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । सङ्कटा ६ खेलमा पाँच अङ्कसह...

दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व सङ्कलन, १ खर्ब ३७ अर्ब रुपैयाँ बजेट खर्च

दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व सङ्कलन, १ खर्ब ३७ अर्ब रुपैयाँ बजेट खर्च
काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ । साउन र भदौमा गरेर एक खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसतर्फ २१ अर्ब ११ करोड रुपैयाँ गैरकर र तीन अर्ब १३ करोड रुपैयाँ अन्य प्राप्ति रहेको छ । ...

निजी क्षेत्रलाई अघि नलगाएसम्म उत्पादकत्व वृद्धि हुँदैन

निजी क्षेत्रलाई अघि नलगाएसम्म उत्पादकत्व वृद्धि हुँदैन
काठमाडौं । नेपालको सरुवातकालीन कृषि विज्ञ शिवबहादुर नेपाली प्रधानको अंग्रेजी पुस्तक ‘नेपाल स्पिक्सः सोसल कन्सियस अर्डर’ सार्वजनिक भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रशासक तथा कुटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले प्रधानको पुस्तक ‘नेपाल स्पिक्स’को विमोचन गरे। पुस्तकबारे टिप्पणी गर्दै पूर्वआयुक्त तथा राजदूत श्रेष्ठले लेखक प्रधानले ‘कुनै नेपाली भोको नहोस्, बेरोजगार नहोस्, र निरक्षर नहोस्’ ...

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो
काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई  समारोहस्थलबाट निकालिएको छ ।  प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ । काठमाडौँ महानगरले  इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशे...

सुमन सायमीको साथ लिदै राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी

सुमन सायमीको साथ लिदै राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी
काठमाडौं । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् । पार्टी घोषणा गर्दै महतोले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, सम...