शम्भु नेपालको शब्दमा प्रदिप परियार र प्रमिला तामाङ्ग घलानको ‘तामाकोशी सुस्तायो सुस्तै, बजारमा

शम्भु नेपालको शब्दमा प्रदिप परियार र प्रमिला तामाङ्ग घलानको ‘तामाकोशी सुस्तायो सुस्तै, बजारमा
काठमाण्डौ । बिगतका धेरै बर्षयता नेपाली मौलिक लोक संस्कृतिको जगेनार्थ आफ्नो बौद्धिकता प्रस्तुत गरिरहेका लोकप्रिय सर्जक शम्भु नेपालको शब्दमा भर्खरै मात्र किरण गौतम युट्युब च्यानल मार्फत "तामाकोशी सुस्तायो सुस्तै" बोलको गीत सार्वजनिक भएको छ । स्थायी घर नुवाकोट भएका उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरुमा लय तथा शब्द भरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । कयौं त्याग र तपस्या बाट अहिले शम...

हिमालय रोडका व्यापारीले महानगरमा बुझाए ज्ञापनपत्र

हिमालय रोडका व्यापारीले महानगरमा बुझाए ज्ञापनपत्र
विराटनगर ÷ विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ । ५० जनाभन्द...

हंगेरीमाथि जर्मनीको शानदार जित

हंगेरीमाथि जर्मनीको शानदार जित
काठमाडौँ । जर्मनीले युइएफए नेसन्स लिग अन्तर्गत हंगेरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एक एक गोल गरेका थिए । यो जितपछि समुह ३ मा रहेको जर्मनीको एक खेलमा ३ अंक रहेको छ । अब जर्मनीले अर्को खेल सेप्टेम्बर ११ मा नेदरल्याण्डससँग खेल्द...

सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो

सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरलाई अन्तरिक्ष स्टेशनमा लैजाने यान ३ महिनापछि सुरक्षित रूपमा पृथ्वीमा अवतरण भएको छ । यसको अवतरण ३ वटा ठूला प्यारासुट र एयरब्यागको सहयोगमा भएको थियो । नासाका अनुसार अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट पृथ्वीमा पुग्न करिब ६ घण्टा लागेको थियो । स्टारलाइनरको यान अमेरिकाको न्यू मेक्सिकोको ह्वाइट स्यान्ड स्पेस ह...

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ । ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय व...

हिमालय रोडमा मेला र महोत्सव नगर्न स्थानीय व्यापारीको आग्रह

हिमालय रोडमा मेला र महोत्सव नगर्न स्थानीय व्यापारीको आग्रह
विराटनगर ÷ विराटनगरस्थित हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न अनुमति दिए सटर बन्द गरेर महानगरपालिकामा चाबी बुझाउने चेतावनी दिए । ‘सुन्दैछु यसपालि पनि यहाँ ८...

पाँच लोकप्रिय कलाकारको स्वरमा आयो दशैँ गीत “पैसा र परदेश” (भिडियो सहित)

पाँच लोकप्रिय कलाकारको स्वरमा आयो दशैँ गीत “पैसा र परदेश” (भिडियो सहित)
काठमाण्डौ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठले आक्रोश सापकोटाको प्रस्तुतिमा "पैसा र परदेश" बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । उनि पछिल्लो समयका निकै व्यस्त कलाकार हुन् । दर्जनौं गीतहरु बजारमा ल्याईसकेपछी दिनेशले आक्रोश सापकोटाको नाममा यस गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा दिनेश श्रेष्ठ कै लय तथा शब्द सिर्जना र दिनेश श्रेष्ठ जय...

दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण

दुर्गा प्रसाईको बीएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण
काठमाडौँ । दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेसँगै बीएन्डसीमा एमबिबिएसको अध्ययन हुने भएको हो । विर्तामोड नगरपालिका वडा नं। ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक त...

जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ ः मेयर कोइराला

जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभएको छ । निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै मुलुकको विकास हुने दाबी गर्नुभयो । ‘जनप्रतिनिधि ...

बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन शुरु

बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन शुरु
काठमाडौँ । फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु भएको छ । फिल्मको छायांकन बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो । बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ द...