स्वास्थ्य बीमालाई रु पाँच लाख पु¥याउने – मन्त्री पौडेल

स्वास्थ्य बीमालाई रु पाँच लाख पु¥याउने – मन्त्री पौडेल
मोरङ,१३ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पु¥याउने बताउनु भएको छ । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पताल बीच आज यहाँ सम्झौता पत्र हस्ताक्षर समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्वलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई रु ...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला ।सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । वृष–स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने ...

महानगरद्वारा उपमेयरको नेतृत्वमा स्वास्थ्य संस्थाहरूको अनुगमन तीव्र

महानगरद्वारा उपमेयरको नेतृत्वमा स्वास्थ्य संस्थाहरूको अनुगमन तीव्र
विराटनगर ÷ विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की नेतृत्वको टोलीले विराटनगरका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेको हो । अस्पतालहरूले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जनस्तरबाट गुनासो आउन थालेपछि महानगरले अनुगमनलाई तीव्रता पारेको हो । उपमेयर कार्कीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, कोशी अस्पतालका प्रत...

ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक

ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक
काठमाडौं–गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ । ‘द व्इल्ड’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा सोही च्यानललाई दिइएको छ। गीतसँगै भिडियो पनि तयार पारिएको छ । ओजस लामाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । आफनी प्रेमीका लाई डाडाँमा घर बनाएर आफनो सपनाको संसारमा राख्न गायक आतुर रहेका छन । सन्तोष तामाङको छायाँकन , सम्...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । वृष–आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ । च...

मुख्यमन्त्री कार्की राधाकृष्ण रथयात्रा शुभारम्भ –सात लाख भक्तजन सहभागी

मुख्यमन्त्री कार्की राधाकृष्ण रथयात्रा शुभारम्भ –सात लाख भक्तजन सहभागी
       मोरङ,११ भदौ ः  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण मन्दिर विराटनगर–१ पानीटंङीबाट  निकालिएको  ९३ औँ संस्करणको  राधाकृष्ण रथयात्राको आज  शुभारम्भ गर्नु भयो ।        मुख्यमन्त्री कार्कीले रथमा राखिएको भगवान राधाकृष्णको मूर्तिमा पूजाअर्चना गर्नु भएको छ।        यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश सभा सदस्य भीम प...

ऐतिहासिक राधाकृष्ण रथयात्रालाई सभ्य र भव्य बनाउन मेयर कोइरालाको आग्रह

ऐतिहासिक राधाकृष्ण रथयात्रालाई सभ्य र भव्य बनाउन मेयर कोइरालाको आग्रह
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा आज मंगलबार निकालिने ऐतिहासिक राधाकृष्णको रथयात्रामा सभ्य र भव्य बनाउन आग्रह गर्नुभएको छ । रथयात्राको सफलताको शुभकामना दिँदै मेयर कोइरालाले विराटनगरको प्रतिष्ठासित जोडिएको रथयात्रालाई भव्य र सभ्य बनाउनु हरेक विराटनगरवासीको कर्तव्य भएको बताउनुभएको छ । रथयात्रामा सहभागी हुने ज्येष्ठ नागरिक र बालबालिकाप्रति विशेष ख्याल राख्न मेयर कोइ...

रथयात्रामा महानगर प्रहरीले पनि सिसी क्यामराबाट निगरानी गर्ने 

रथयात्रामा महानगर प्रहरीले पनि सिसी क्यामराबाट निगरानी गर्ने 
विराटनगर ÷ विराटनगरमा निकालिने ऐतिहासिक राधाधकृष्णको रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गर्ने भएको छ । महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रा हुने आपराधिक गतिविधिको निगरानी गर्ने भएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट सूक्ष्म रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । रथयात्र...

फूल र विरुवाको संरक्षणमा खटिने स्वयम्सेवकलाई महानगरले प्रशिक्षण दियो 

फूल र विरुवाको संरक्षणमा खटिने स्वयम्सेवकलाई महानगरले प्रशिक्षण दियो 
विराटनगर ÷ विराटनगर महानगरपालिकाले सौन्दर्यकरण अभियानअन्तर्गत रोपेका विरुवा र फूलको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ । विराटनगरस्थित बरगाछी–रानी सडकखण्डमा भर्खरै मात्र रोपेका फूल र विरुवा राधाकृष्ण रथयात्राका क्रममा नष्ट हुने सम्भावना बढेको भन्दै महानगरले युवा स्वयम्सेवक परिचालन गर्न लागेको हो । फूल र विरुवा जोगाउन स्वयम्सेवक परिचालन गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले ब...

युवकसँग होटलमा आएकी युवतीको हत्या, रक्ताम्य अवस्थामा भेटियो शव

युवकसँग होटलमा आएकी युवतीको हत्या, रक्ताम्य अवस्थामा भेटियो शव
हेटौंडा । मकवानपुरको हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपानेको होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार अपरान्ह ४ बजेतिर उनी त्यस होटलमा एक युवकसहित पुगेको बताइएको छ । एलिसासँगै आएका युवक भने बेलुका ८ बजेतिर नै कोठाबाट भागेको पाइएको छ । युवक...