राजकुमार खनाल, रोजी दुलाल र अर्जुन थापाको अभिनयमा बद्रीको “अब नामै नलिनु मेरो” सार्वजनिक
काठमाण्डौ । लोक दोहोरी गायक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "अब नामै नलिनु मेरो" बोलको गीत ल्याएका छन् । रोमान्चक गीत संगीतमा छुट्टै पहिचान बनाएका उनले यो वियोगान्त गीतलाई बद्रि लोक माला युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । बद्रीको आफ्नै जिबन कथामा आधारित यो गीत नभएता पनि अशंख्य श्रोता तथा दर्शकहरुले भोगेका बिषयवस्तु यस गीतमा समेटिएको छ ।
गीतमा बद्रि प...














