सर्पको टोकाइबाट कसरी बच्ने ?

सर्पको टोकाइबाट कसरी बच्ने ?
गर्मीयाम सुरु भएसँगै सर्पले मानिसलाई टोकेका घटना निकै देखिन्छन् । विशेषगरी तराई भेगमा सर्पको टोकाइबाट पीडित हुनेको संख्या बढ्छ । सर्पको टोकेपछि प्राथमिक उपचारका साथै यसको टोकाइबाटै बच्न विभिन्न उपाय अपनाउन सकिन्छ ।सर्पको टोकाइबाट बच्न बाहिर हिंड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरको शौचालय प्रायःजसो बाहिर हुने भएका कारण टर्चलाइट बालेर जाने, भुईंमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्दा पनि केही...

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ,चलचित्र भाद्र ७ मा प्रदर्शन हुने

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ,चलचित्र भाद्र ७ मा प्रदर्शन हुने
काठमाडौं ,साउन १९ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । उहाले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अल...

आफैँले चलाएको गोलीबाट सैनिक जवानको निधन

आफैँले चलाएको गोलीबाट सैनिक जवानको निधन
सेनाको नयाँ गोरख गण ‘ख’ गुल्म,अमलटारी बाँदर झुला पोष्टका जवान सुदीप मिजारले आफैँलाई गोली प्रहार गरेका छन् । नवलपरासीको बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ७ स्थित उक्त पोष्टमा कार्यरत २२ वर्षे मिजारले आज दिउँसो घाँटीमा गोली हानेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गोरखगण कसरा चितवन दरबन्दी भएका सुदिप नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोष्टमा कार्यरत थिए । उनले को...

भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द
काठमाण्डौ – नेपालमा चर्चित रहेका केही भारतीय टेलिभिजन च्यानलले नेपालमा आफ्नो प्रसारण रोकेका छन् । दुई वर्षदेखि च्यानल प्रयोगवापतको भुक्तानी नपाएको भन्दै भारतीय टेलिभिजन नेटवर्कले आफ्ना च्यानलको प्रसारण बिहीवारदेखि रोकेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । सरकारले विदेशी मुद्राको सिफारिस नदिएका कारण ति च्...

आश्माले जितिन् मिस नेपालको उपाधि

आश्माले जितिन् मिस नेपालको उपाधि
काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् । त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना क...

आज भोटो जात्रा, उपत्यकाका तीन जिल्लामा सार्बजनिक बिदा

आज भोटो जात्रा, उपत्यकाका तीन जिल्लामा सार्बजनिक बिदा
काठमाडौँ ।  उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ ।  गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छ । भोटो देखाएपछि ...

आजको राशिफल ~ वि.सं. २०८१ श्रावण २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ श्रावण २० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका...

पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा

पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा
काठमाडौँ । जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ ।  त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १-० ...

यस्तो छ तपाईंको साउन १९ गते शनिबारको राशिफल

यस्तो छ तपाईंको साउन १९ गते शनिबारको राशिफल
काठमाडौँ । आजको राशिफल बि.सं.२०८१ साउन १९ गते शनिबार ई.सं.२०२४ अगस्त ०३ नेपाल सम्बत ११४४ दिल्लागा चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण चर्तुदशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, वज्र योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०५: २८ बजे, सूर्यास्त साँझ ०६: ५१ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्...

मौलिक स्वादमा तीज गीत खर्ककी चेली भाग ३, “हङकङको छुरा”

मौलिक स्वादमा तीज गीत खर्ककी चेली भाग ३, “हङकङको छुरा”
काठमाण्डौ । आफ्नो कर्णप्रिय स्वरबाट दुनियाँको मन जित्न सफल भएकी गायिका शारदा रसाइलीले भर्खरै मात्र नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८१ लाई लक्षित गर्दै "हङकङको छुरा" बोलको गीत सार्वजनिक गरेकी छिन् । उनको खर्ककी चेली भाग १ बाट सुरु भएको सांगीतिक यात्रा अहिले खर्ककी चेली भाग ३ सम्म आइपुगेको छ । पछिल्लो समय सार्वजनिक भएको बिकृतिजन्य गीतबाट छुट्टै पहिचान स्थापित गरेर नेपाली तीज गीतको मौलिक...