आजदेखि पशुपतिमा १ महिने बृहत् कोटिहोम महायज्ञ सुरु
काठमाडौँ ।
आजदेखि पशुपति क्षेत्रमा ‘ऐतिहासिक पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । इतिहासमै पहिलो पटक हुँदै गरेको ऐतिहासिक कोटिहोम मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा कोटिहोम महायज्ञ आयोजना हुँदैछ ।
कोटिहोमको पूर्वसन्ध्यामा विभिन्न र्याली तथा प्रभातफेरि जस्ता कार्यक्रमको आयोजना गरिएको थियो ...














