नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजनाबाट दुधजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि

नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजनाबाट दुधजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि
विराटनगर,१३ असार ः नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरबाट कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा भएको आज कार्यक्रमका वक्ताहरुले बताएका छन । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको आयोजनाले परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा प्रदेशका सात जिल्लाका ७७ पालिकाका पशु सेवा प्रवाहका क्षेत्रमा क्षमता वृद्धि, आ...

महानगरद्वारा गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण

महानगरद्वारा गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण
विराटनगर ÷ विराटनगर वडा नम्बर १८ ले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइरालाले जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गर्नुभयो । विद्यार्थीलाई विद्यालय जान–आउन सहज होस् भनेर साइकल वितरण गरिएको वडाध्यक्ष जितेन्द्रकुमार साहले बताउनुभयो । स्थानीय जनक आधारभूत र जानकी आधारभूत विद्यालयमा ६ र ७ कक्षामा अध्ययनर...

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार
काठमाडौं । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ । परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावल...

फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने

फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।  कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । एसइईको नतिजा सार्...

हिंसात्मक प्रदर्शनपछि केन्यामा विवादित विधेयक फिर्ता

हिंसात्मक प्रदर्शनपछि केन्यामा विवादित विधेयक फिर्ता
काठमाडौँ । केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो । केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटोले यो निर्णय लिएका हुन् । केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयकबाट केही नचाहेको स्पष्ट भएको बताए । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुट...

पोर्चुगल जर्जियासँग स्तब्ध

पोर्चुगल जर्जियासँग स्तब्ध
काठमाडौँ । पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ । गएराती सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो । जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक एक गोल गरेका थिए । यो जितपछि समुह एफ मा जर्जिया तेस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै हारका बाबजुत पोर्चुगल समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह...

आजको राशिफल : वि.सं. २०८१ आषाढ १३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ आषाढ १३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको लाभांश सुरक्षित वा सञ्...

बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक

बाल विवाह विरुद्ध झोराहाटमा सडक नाटक
विराटनगर असार १० ÷ मोरङको झोराहाट नाट्य समूहसँगको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा सडक नाटक प्रर्दशन गरिएको छ । नाट्य समूहका कलाकारहरुले मोरङको झोराहाटका विभिन्न ३ स्थानमा नाटक प्रर्दशन गरेका छन् । झोराहाट ,तेतरिया र नेता चोकमा नाटक प्रदर्शन गरिएको थियो । नाटकमा बालविवाहले समाजमा पार्न सक्ने प्रभाव र मानव जिवनमा बाल विवाहको कारणबाट आइपर्ने विभिन्न जोखिमका विषयमा जानकारी गराईएको थ...

प्रदेश प्रमुख खापुङ्ग समक्ष राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग प्रतिवेदन पेश

प्रदेश प्रमुख खापुङ्ग समक्ष राष्ट्रिय प्रकृति  स्रोत तथा वित्त आयोग प्रतिवेदन पेश
मोरङ,१२ असारः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले पाँचौ बार्षिक प्रतिवेदन आज पेश गरेको छ। प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालयमा आयोगका सदस्य बिपिन राज निरौलाले आर्थिक वर्ष २०७९÷८० को बार्षिक प्रतिवेदन वुझाउनु भयो । आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) वमोजिम कोशी प्रदेशको प्रतिवेदन वुझाइएको हो । प्रदेश प्रम...

विराटनगर प्राइम राउण्ड टेबलद्वारा कक्षा कोठा निर्माण गरि हस्तान्तरण

विराटनगर प्राइम राउण्ड टेबलद्वारा कक्षा कोठा निर्माण गरि हस्तान्तरण
विराटनगर । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ । टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ । टेबलले स्वर्गीय सुनिल टिबरेवालाको स्मृतिमा ब्लक निर्माण गरि विद्यालयलाई जिम्मा लगाएको हो । ब्लकको नाम सुनिल टिब्रेवाल ब्लक राखिएको छ । ब्लक निर्माण पूर...