गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट

गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट
काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । 'सहयात्राको यो सुरुआत' भन्दै उनले लेखेका छन्, 'वी आर इङगेज्ड ! आई लभ यू' भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन् । उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन् । केही गीतमा सहकार्य समेत गरेका उनीहरू के...

थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतीपछि लागु हुने

थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतीपछि लागु हुने
काठमाडौँ । थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन् । थाइल्याण्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ । अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गर...

कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो- प्रभु शाह

कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो- प्रभु शाह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले कवाडी व्यवसायीहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कवाडी व्यवसायीको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि प्रहार भएको बताउदै कानुनको अधिनमा रही सम्मानपूर्वक व्यापार व्यवसाय गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धनकुटा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका-११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका-६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले ...

रास्वपाको सय दिन- सहकारीले घेराबन्दीमा, भरोसा टुट्दै

रास्वपाको सय दिन- सहकारीले घेराबन्दीमा, भरोसा टुट्दै
काठमाडौँ  नयाँ सत्ता समीकरण बनेको १०० दिन पुग्दै छ । सरकारले सोचे जस्तो कम गर्न नसकेको र खासगरी आम जनताको जीवनस्तरमा फरक पर्ने कम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला नयाँ पार्टीले सरकारमा गएको सय दिनमा के गरे भन्ने प्रश्न आम रुपमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त आफ्नो सय दिनको कामको विवरणमा नराम्रो काम केहि नगरेको र नियमित...

कथाकार समीर पाख्रिनको कथा संग्रह“कथा श्रवण कुमार“को अडियो संस्करण सार्वजनिक

कथाकार समीर पाख्रिनको कथा संग्रह“कथा श्रवण कुमार“को अडियो संस्करण सार्वजनिक
काठमाण्डौं । कथाकार समीर पाख्रिनको कथा संग्रह“कथा श्रवण कुमार“को अडियो संस्करण सार्वजनिक भएको छ । “अनुत्तरित प्रश्न“ कथा संग्रह भित्रको कथा हाम्रो कथा घरको युटुव मार्फत सार्वजनिक भएको हो ।समयसामयिक विषय बस्तु र गहन मनोभावलाई सो कथामा समावेश गरिएको छ । आफनो कथालाई श्रब्यको माध्यमबाट आम पाठक तथा स्रोता माझमा पुयाउन पाउनु आफैमा गर्वको कुरा भएको कथाकार समिर ले बताए । सन्चमानको जिवन भोगाईलाई कथा भि...

आजको राशिफल : वि.सं. २०८१ आषाढ ०४ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ आषाढ ०४ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– भाग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंग रमाइनेछ, वित्त आदिको पनि लाभ हुनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । वृष–फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला । आज गरेको लगानीले राम्रो प्रतिफ...

रहेनन ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार

रहेनन ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदारको आज निधन भएको छ । चार महिना अधि भएको राष्ट्रिय सभा निर्वाचनका लागी आएका उनी माघ १० मा ब्रेन ह्याम्जेज भएर थलिएका अध्यक्ष गच्छदारको आज दिउँसो मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । स्थानिय तहको निर्वाचननमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । चार महिना देखी अर्धचेत रहेका उनी लामो समय विराटनगर स्थित नोवेल अस्पतालमा उपचारत ...

कोकनसँगको सहकार्यमा महानगरद्वारा आयोजित परिवार संवाद सम्पन्न

कोकनसँगको सहकार्यमा महानगरद्वारा आयोजित परिवार संवाद सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाले कोकनसँगको सहकार्यमा आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सम्पन्न भएको छ । गत वैशाख २५ गतेबाट सुरु भएको परिवार संवाद असार ३ गते सम्पन्न भएको हो । करिब डेढ महिना सञ्चालन भएको कार्यक्रममा ३५ जोडी सहभागी भएका थिए । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा परिवार संवाद कार्यक्रमको समापन गरिएको हो । विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्त...

विराटनगर क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप

विराटनगर क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप
विराटनगर ÷ विराटनगर महानगरपालिका क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप भएका छन् । करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनका लागि ‘रिचिङ टु मिसिङ’ अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्तिहरू थप भएका हुन् । यसअघि १ हजार ६ सय १३ जना अपाङ्गता भएका व्यक्तिहरू महानगर क्षेत्रभित्र रहेको तथ्यांक...