गीतकार विदुर खड्काको शव्दमा‘वर पिपलको जोडी‘ सार्वजनिक

गीतकार विदुर खड्काको शव्दमा‘वर पिपलको जोडी‘ सार्वजनिक
काठमाण्डौं । लोकप्रिय गायक रामकृष्ण ढकाल स्वरमा ‘वर पिपलको जोडी‘ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार विदुर खड्काको शव्द तथा संगीतकार सरोज प्याकुरेलको संगीत रहेको गीत सार्वजनिक भएको हो । मनोहर सुनाम एरेन्ज , मिक्सिङ र मास्टरिङ्ग भोला पौडेलको रहेको छ । प्रेमको अवस्थामा आइपर्ने विछोडका पलहरुलाई गीतमा समेटिएको छ । छायाङ्कनमा मुकेश हुमागाईं मेक अप मा सरगम घा भिडियो सम्पादन मिन रावल ले गरेका छन भने भ...

स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ

स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ
काठमाडौँ । काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका-४ घर भएका ५० वर्षीय भिमसेन विश्‍वकर्मा र २९ वर्षीय खेमराज विश्‍वकर्मा रहेका छन् । उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी प...

यातायात कार्यालय गौर दलालको केन्द्र, २ जना पक्राउ

यातायात कार्यालय गौर दलालको केन्द्र, २ जना पक्राउ
सञ्जय मिश्रा  रौतहट । रौतहट जिल्ला सदरमुकाम गौर स्थित यातायात ब्यवस्था कार्यालय देशैभरको दलालहरुको केन्द्र बनेको छ। दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमतिपत्र पैसाको भरमा सजिलै पाईने हुँदा गौर कार्यालय देशभरीको दलालको लागी आकर्षणको केन्द्र बनेको हो । यसैबीच गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आईतवार प्रहरीले पक्राउ गरेका छन्।ट्रायल सेन्टरमा दलालहरुले लाईसेन्स बनाई दिने भन्दै सेवाग्राही ...

बजेट ल्याउदा सत्तारुढ दलसँग छलफल गरिएन- विष्णु पौडेल

बजेट ल्याउदा सत्तारुढ दलसँग छलफल गरिएन- विष्णु पौडेल
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा सत्तारुढ दलसँग छलफल नगरेको बताएका हुन् ।  उनले भने- 'अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ । निश्चित समयभित्र यो काम गर्नुपर्छ । तर, उहाँले सत्तापक्ष...

काठमाडौँ महानगरले ‘वुमन अफ द वर्ल्ड’ फेस्टिभल आयोजना गर्छ- उपप्रमुख डंगोल

काठमाडौँ महानगरले ‘वुमन अफ द वर्ल्ड’ फेस्टिभल आयोजना गर्छ- उपप्रमुख डंगोल
काठमाडौँ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले, आउँदो नोभेम्बर महिनामा काठमाडौँले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन् । ‘विश्वका महिलाहरुको पारिवारिक, सामाजिक...

एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता

एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
काठमाडौँ । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्तत: रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् । २५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिदै छ । त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केहि दिनमा गर्ने उनले जानकारी दिएका...

जेठ २० गते आइतबार, यस्तो छ तपाईको राशिफल

जेठ २० गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विप...

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दीक्षित

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दीक्षित
विराटनगर÷ विराटनगर–११ स्थित सुम्निमा बोर्डिङ स्कुलमा अध्ययनरत २५ जना विद्यार्थी दीक्षित भएका छन् । स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको हो । दीक्षित भएका विद्यार्थीहरूलाई वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने र विद्यालयकी प्रिन्सिपल शीतला सुब्बाले प्रमाणपत्र वितरण गरेका थिए । सोही अवसरमा विद्य...

नावेल साकोस साहित्य संस्थाद्वारा बालकलाकार सम्मानित

नावेल साकोस साहित्य संस्थाद्वारा बालकलाकार सम्मानित
विराटनगर ÷ नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विराटनगर–११ स्थित नेपाल विजिनेस कलेजमा आयोजना गरेको कार्र्यक्रममा बाल कलाकार आज्ञा राईलाई सम्मान गरिएको थियो । कलाकार राईलाई अग्रज साहित्यकार देवी पन्थी, मधु पोखरेल, वडाध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले माला र अविर लगाएर सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी सोही अवसरमा संस्थाले सा...

विधिको शासन सञ्चालनका लागि तीन अङ्गवीच समन्वय हुनु आवश्यक – प्रतिनिधि सभाका सभामुख घिमिरे 

विधिको शासन सञ्चालनका लागि तीन अङ्गवीच समन्वय हुनु आवश्यक – प्रतिनिधि सभाका सभामुख घिमिरे 
मोरङ,१९ जेठ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका तीन अङ्ग बीच सहकार्य हुनु पर्ने जरुरी रहेको बताउनु भयो । उच्च अदालत वार एशोसिएशन विराटनगरले शनिवार साँझ विराटनगरमा आयोजित प्रचलित कानूनी व्यवस्थाहरुको प्रयोगमा देखिएको समस्या तथा समाधानको सम्बन्धमा अन्तरक्रियामा कार्यक्रममा उहाँले मुलुकको विधिको शासनलाई प्रभावकारी रुपमा तीन अङ्ग वीच समन्वय हु...