निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !

निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !
काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंको होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी छन् । ...

च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै

च्याम्पियन्स लिग फाइनल: उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल आज राति हुदै छ । फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डोर्टमण्डखेल्दै छन् । इङल्याण्डको विम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदै छ । रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने डोर्टमण्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गर्दै फाइनलमा...

नेपाल चलचित्र संघ पुर्वाञ्चल शाखाको आयोजनामा म्युजिक भिडियो बिमोचन सम्पन्न

नेपाल चलचित्र संघ पुर्वाञ्चल शाखाको आयोजनामा म्युजिक भिडियो बिमोचन सम्पन्न
नेपाल चलचित्र संघ, पुर्वान्चल शाखाको आयोजनामा लोक गायक तथा संगीतकार फणीन्द्र सुवेदीको स्वर तथा अभिनेता तथा निर्देशक पर्शुराम चौधरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोको रामधुनी नगरपालिका अवस्थित झुम्काको म्याजिक सिनेमा हलमा एक भब्य कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । सम्माननिय पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमबाट कलाक्षेत्रका व्यक्ति ...

रामकुमार कार्की र कोपिला तामाङ्ग वाइबाको स्वरमा “म त सानु रामेछापको” बजारमा

रामकुमार कार्की र कोपिला तामाङ्ग वाइबाको स्वरमा “म त सानु रामेछापको” बजारमा
काठमाण्डौ । स्थायी घर रामेछाप भएर काठमाण्डौलाई आफ्नो सांगीतिक कर्मथलो बनाइरहेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले भर्खरै मात्र "म त सानु रामेछापको" बोलको गीत सार्वजनिक गरेका छन् । उनले केहि बर्ष अगाडी पनि आफ्नो जन्मथलो समर्पणमा घर त मेरो रामेछाप जिल्ला, बोलको गीत बजारमा ल्याएका थिए । यस लगत्तै गायक तथा सर्जक रामकुमार कार्कीले अहिले सम्म दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकह...

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्धा दायर

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्धा दायर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका-७ स्थित दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिक समेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले शुक्रबार सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल,इन्जिनियर प्रकाश आचा...

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ १९ गते शनिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ  १९ गते शनिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। वृष–आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्...

जनताको स्वच्छ खानेपानी पिउने अधिकारको संरक्षण गर्नु पर्छ– खानेपानीमन्त्री राई

जनताको स्वच्छ खानेपानी पिउने अधिकारको संरक्षण गर्नु पर्छ– खानेपानीमन्त्री राई
मोरङ,१८ जेठ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताउनु भयो । मोरङको टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था वुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा रु २७ करोड ५५ लाख ४० हजार ९२८ लागतमा निर्मित आयोजनाको आज उद्घाटन गर्दै सो विचार व्यक्त्त गर्नु भएको हो ।मन्त्री राईले संविधान...

अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक

अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक
काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मल...

नेपालकी चेली स्नेहालता केसी अष्ट्रेलियामा प्रदेश सभा पदको चुनाव लड्दै

नेपालकी चेली स्नेहालता केसी अष्ट्रेलियामा प्रदेश सभा पदको चुनाव लड्दै
काठमाडौँ । अष्ट्रेलियाको क्यापितल ट्रेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तिय चुनावमा नेपालकी चेली स्नेहालता केसीले उम्मेदवार बन्ने भएकी छन् । उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि उम्मेदवार बन्न लागेकी हुन् । सानैदेखि वृद्धबृद्धाहरु र मानाब सेवामा रुचि राख्ने उनलाई एक सभामा अरु प्रतिसपर्धी बीच ७ मिनेट भाषण बोलन दिइएको थियो । त्यहाँ उनले आफ्नो बोली मार्फत प्रतिस्पर्धिलाई पनि चकित बनाएक...

सुशील श्रेष्ठको फिल्म ‘आउट ल’ संबिधान दिवसमा प्रदर्शन हुने

सुशील श्रेष्ठको फिल्म ‘आउट ल’ संबिधान दिवसमा प्रदर्शन हुने
काठमाडौँ । अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्म ‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यस वर्षको असोज ३ गते अर्थात् संविधान दिवसको दिन फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्मको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको बुझिएको छ । पोस्टरले सुशील सेनाको भूमिकामा भएको संकेत गर्दछ । फिल्मलाई विक्की महर्जनले निर्देशन ग...