आजको राशिफल ~ वि.सं. २०८० चैत्र २८ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २८ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वृष–आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सम...

ऋतिक र दीपिकाको चुम्बनको दृश्यलाई लिएर विवाद

ऋतिक र दीपिकाको चुम्बनको दृश्यलाई लिएर विवाद
काठमाडौं : ऋतिक रोशन र दीपिका पादुकोन अभिनित 'फाइटर' फिल्ममा देखाइएको चुम्बनको दृश्य विवादित बनेको छ। इन्डियन एयर फोर्समा कार्यरत कमाण्डर सौम्यदीप दासले चुम्बनको दृश्यलाई लिएर फिल्म निर्देशक, अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोनलाई 'लिगल नोटिस' पठाएका छन्। कमाण्डर दासले इन्डियन एयर फोर्सको पोसाकमै देखाइएको चुम्बनको दृश्यले संस्थाको अपमान गरेको बताएका छन्। उनले इन्डियन एयर फोर्सको पोसा...

स्व। गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक

स्व। गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक
आर पोखरेल , काठमाण्डौं । स्व। गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोह...

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २७ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २७ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने...

पूजा शर्माको शल्यक्रिया सफल, पल शाहले भने- आफ्नो ख्याल राख्नू

पूजा शर्माको शल्यक्रिया सफल, पल शाहले भने- आफ्नो ख्याल राख्नू
अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा शल्यक्रिया सफल भएको उनले जानकारी दिएकी हुन् । समाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी पूजाले डाक्टरको सल्लाहअनुसार अझै केही दिन बेडरेस्टमा रहने पनि बताएकी छन् । 'डाक्टरको अथक प्रयासपछि शल्यक्रिया सफल भएको छ, उहाँहरुलाई धन्यवाद', उनले भनेकी छन्, 'मेरो स्वास्थ्य सुधार हुँदै आइरहेको छ । मेरो स्वास्थ्य लाभक...

गायक भटटराईको सम्बन्धमा दरार

गायक भटटराईको सम्बन्धमा दरार
पछिल्लो समय कलाकारहरुको वैवाहिक जीवनमा खट्पट देखिन थालेको छ । गत बिहीबार गायक राजेश पायल राईले श्रीमति साङबुङ राईसँग महंगो डिभोर्स गरे । त्यसको भोलिपल्ट अर्का गायक रवि ओडमाथि श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिइन् । आज फेरि युवा पुस्ताका चर्चित गायक निशान भट्टराईले श्रीमति ऋचा न्यौपानेसँग डिभोर्स गरेको खबर सार्वजनिक भएको छ । साढे दुई वर्षको प्रेम...

सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामद

सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामद
धनकुटा, चैत्र २६ गते । धनकुटाको साँगुरीगढी गाँउपालीका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रक...

बसको ठक्करबाट साईकलयात्रीको मृत्यु

बसको ठक्करबाट साईकलयात्रीको मृत्यु
मोरङ, चैत्र २६ गते । मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानिय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागी बिराटनगर नोबेल अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर...

कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव सुरु

कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव सुरु
विराटनगर, २६ चैत । ‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार देखि विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी सुरु भएको छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा महोत्सव सुरु भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले महोत्सवको उद्घाटन गरे । कार्यक्रममा बोल्द...

मैत्रिपूर्ण टी–२० क्रिकेट शृङ्खला : उपाधिका लागि आज नेपाल र गुजरात खेल्दै

मैत्रिपूर्ण टी–२० क्रिकेट शृङ्खला : उपाधिका लागि आज नेपाल र गुजरात खेल्दै
काठमाण्डौ – भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज गुजरातसँग खेल्दैछ । खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरु हुनेछ । लिग चरणमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा गुजरातनलाई आठ विकेटले र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । त्यस्तै तेस्रो खेलमा गुजरातलाई आठ रनले हराएको थियो भने अस्ति शु...