उदय सोताङ्गको संगीत तथा आवाजमा “कहाँ बित्छ र जिन्दगी” सार्बजनिक (भिडियो सहित)

उदय सोताङ्गको संगीत तथा आवाजमा “कहाँ बित्छ र जिन्दगी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ। लोकप्रिय पुराना गीतकार तथा साहित्यकार सर्जक शेखर ढुङ्गेलको शब्द तथा सुमधुर स्वरका धनी उदय सोताङ्गको स्वर तथा संगीतमा रहेको गित 'कहाँ बित्छ र जिन्दगी त्यति सहजै' सार्बजनिक भएको छ। लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार ढुंगेलको यस गीतको भिडियो आर्टिस्ट नेपाल नेटवर्क प्रालिको ब्यानरमा तयार भएको हो। यस गीतको भिडियोमा रोशन सुबेदी, अपेक्षा खड्का र बालकलाकार सार्थ पण्डितको अभिनय छ। भिड...

खेम अधिकारीको “काडा टेकेर” सार्वजनिक

खेम अधिकारीको “काडा टेकेर” सार्वजनिक
काठमाडौं । म्युजिक भिडियोले खासै बजार लिन नसकेको अवस्थामा सिक्किमको समूह सङ मिलेर नेपाली गीतकार र सङीतकारले एक गीत सार्वजनिक गरेका छन । "काडा टेकेर" बोलको गीतमा डेनी निरौलाले सङीत भएका छन भने शब्द खेम अधिकारीको रहेको छ । गीतमा सिक्किमेली गायक कल्याण मित्रले स्वर भरेका छन । सङीत सम्योजन भने गोपाल रसाइलीको रहेको छ । गीतको भिडियोमा कविता सापकोटा, विनय दहाल र सुरज मिश्रको अभिनय रहेको छ । शिबु सैजु श...

सुनिता बुढा क्षेत्री, कमल शुसान्त केसी र सबिता कार्कीको स्वरमा “आत्मा अन्तै” सार्बजनिक (भिडियो सहित)

सुनिता बुढा क्षेत्री, कमल शुसान्त केसी र सबिता कार्कीको स्वरमा “आत्मा अन्तै” सार्बजनिक (भिडियो सहित)
१४  जेष्ठ, काठमाण्डौँ । आफुले जिबनभर संगै बाँच्ने र संगै मर्ने प्रण गरेर घर भित्र्याएको अर्धांगिनीलाई दोश्रो कसै संग हिमचिममा रहेको देख्दा कसको चाहिं मन सम्हालिन्छ होला र !! यस्तै वियोगान्त प्रेम भावमा नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको गीत भर्खरै सार्वजनिक भएको छ ।  उनकै प्रस्तुतिमा के...

बलात्कारका घटनामा हदम्यादकाे कानुनी व्यवस्था परिमार्जन गर्न अनेमसंघको ध्यानाकर्षण

बलात्कारका घटनामा हदम्यादकाे कानुनी व्यवस्था परिमार्जन गर्न अनेमसंघको ध्यानाकर्षण
काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले सुन्दरी प्रतियोगिताको आयोजक मनोज पाण्डेले ८ वर्ष अगाडि सुन्दरी प्रतियोगिताको प्रक्रियाको क्रममा यौन दुराचार तथा बलात्कार जस्तो अपराधको घटनाप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेमसंघकी संयोजक थममाया थापाद्धारा जारी प्रेस विज्ञप्तिमा उक्त प्रकरणलाई मानवता विरोधी, हिंस्रक, आपराधिक जतिसुकै निन्दा र भत्र्सना गर्दा पनि नपुग्ने पाशविक घटना भएको जना...

ठाकुर गौचनको शब्द तथा स्वरमा ‘हे कालु’ सार्वजनिक

ठाकुर गौचनको शब्द तथा स्वरमा  ‘हे कालु’ सार्वजनिक
काठमाण्डौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ । पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा ठाकु...

जेठ १३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

जेठ १३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।   बृ...

जेठ १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

जेठ १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्...

आजको पञ्चाङ्ग र राशिफल २०७९ जेठ ११ गते बुधबार

आजको पञ्चाङ्ग र राशिफल २०७९ जेठ ११ गते बुधबार
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष  (इ.उ.ए...

सुरज श्रेष्ठ र मन्जली बस्यालको आवाजमा नयाँ गीत”आधिखोला सलल”सार्वजनिक (भिडियो सहित)

सुरज श्रेष्ठ र मन्जली बस्यालको आवाजमा नयाँ गीत”आधिखोला सलल”सार्वजनिक (भिडियो सहित)
नेपाली गीत संगीतको बजारमा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा सुमधुर स्वरको धनी गायक सुरज श्रेष्ठ र गायिका मन्जली बस्यालको आवाजमा नयाँ सालैजो गीत"आधिखोला सलल"सार्बजनिक भएको छ। उक्त गीत केही दिन अगाडि "राजेश भण्डारी"नामक अफिसियल युट्युब च्यानल बाट बजारमा आएको हो। पछिल्लो समय बजारमा नेपाली गित संगितहरु चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दो...

जेठ १० गते मंगलबार, यस्तो छ तपाईको राशिफल

जेठ १० गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : प्रयत्न गरेको का...