आजको राशिफल : वि.सं. २०८० चैत्र १० गते शनिवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र १० गते शनिवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
आजको पञ्चाङ्ग: वि.सं. २०८० चैत्र १० गते शनिवार तदनुसार ई. सं. २०२४ मार्च २३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे, चन्द्रोदय : साँझ ०४:३६ बजे र चन्द्रास्त : भोलि बिहान ०४:२५ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिह...

गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउँछ : मुख्यमन्त्री कार्की

गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउँछ : मुख्यमन्त्री कार्की
कुमोद अधिकारी मोरङ,९ चैत ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन गुणस्तर शिक्षा आवश्यक रहेको बताउनु भएको छ। नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा आज झोराहाटमा आयोजित ‘ झिलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारवाट सञ्चारकर्मी सुशिला पाठकलाई नगद सहित सम्मान गर्दै उहाँले अभिभावकले आफ्नो बावालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा...

पोखरेलको ‘कसका लागि’ लघुकथा विमोचन

पोखरेलको ‘कसका लागि’ लघुकथा विमोचन
विराटनगर÷ साहित्यकार लक्ष्मी पोखरेलद्वारा लिखित ‘कसका लागि’ लघुकथासंग्रह विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो । कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीलगायतले संयुक्त रुपमा लघुकथासंग...

सीमान्तकृत समुदायका बालिकाको अधिकार मूलप्रवाहीकरण गर्नुपर्ने

सीमान्तकृत समुदायका बालिकाको अधिकार मूलप्रवाहीकरण गर्नुपर्ने
चैत ८, बिहीबार ललितपुर । बालअधिकारसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले सीमान्तकृत बालबालिका त्यसमा पनि विशेष गरी सीमान्तकृत बालिकाको अधिकारलाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड दिएका छन् । पुरुष र पुरुषत्वमा केन्द्रीत रहेर कार्यरत संस्था ‘हामी दाजुभाइ’ तथा दलित महिला संघ (फेडो) र प्लान इन्टरनेसलको संयुक्त आयोजनामा बिहीबार ललितपुरमा भएको ‘सीमान्तकृत बालिकाको अधिकारको मूलप्रवा...

समीक्षकको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै फिल्म ‘अगस्त्य’

समीक्षकको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै फिल्म ‘अगस्त्य’
काठमाडौं । दर्शकको उच्च साथ सहित फिल्म ‘अगस्त्य च्याप्टर १’ चौथो सातामा प्रवेश गरेको छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले समीक्षकहरूको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै चौथो सातामा प्रवेश गरेको हो । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मले चौथो सातासम्म आइपुग्दा केही कम शोहरु पाएपनि दर्शकको साथ घटन दिएको देखिँदैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी ...

स्रोताको मन जित्दै अजित घिसिङ तामाङको ‘वाचा’, अनु चौधरीसंग यूगल गायन (भिडियो)

स्रोताको मन जित्दै अजित घिसिङ तामाङको ‘वाचा’, अनु चौधरीसंग यूगल गायन (भिडियो)
काठमाडौं– नेपाली साङ्गीतिक क्षेत्रमा बहुआयामीक व्यक्तित्वको छवि बनाउन सफल संगीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ यूगल गीत ‘वाचा...’ मार्फत दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायक, गीतकार, संगीतकार, संगीत संयोजक तथा म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भएका संगीतकर्मी घिसिङको केही दिनअघि सार्वजनिक भएको यो नयाँ गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भ...

गायक नेत्र भण्डारी र शान्ति श्री परियारको जय जय माया सार्वजनिक

गायक नेत्र भण्डारी र शान्ति श्री परियारको जय जय माया सार्वजनिक
काठमान्डौ – लोकप्रिय गायक गायिका नेत्र भण्डारी र शान्ति श्री परियारको सुमुधुर आवाजमा सजिएको जय जय माया बोलको गीत सार्वजनिक भएको छ। नन्दु परियारको संगीत बिक्रम विश्वकर्माको शब्द लेखनमा रहेको यो गीतले दर्शकको माया जित्ने पक्का देखिन्छ । पछिल्लो समयमा दर्शक श्रोताले अत्यधिक मन पराउने गरेका गायक नेत्र भण्डारी र गायिका शान्ती श्री परियारका एक पछि अर्को गीत बाहिरीएका छन। हजारौं गीत बजारमा पठाईस...

लागुऔषध सहित १० जना पक्राउ

लागुऔषध सहित १० जना पक्राउ
बिराटनगर, चैत ०९ गते । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधी abbott, Diazepam गरी जम्मा १४७ एम्पुल र नगद १...

फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० काे फराकिलाे अन्तरले पराजित

फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० काे फराकिलाे अन्तरले पराजित
काठमाण्डाै – फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गाेलले विजयी भएको हो । बहराइनले पहिलाे हाफमा ३ गाेल गर्दा दाेस्राे हाफमा थप २ गाेल गर्‍याे । बहराइनका लागि महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले १/१ गोल गरे । योसँगै समूह 'एच' मा ३ खेल खेलेको नेपाल अङ्कविहीन ...

गृह मन्त्रालयले सच्यायो मिडियाको निगरानी र कारबाही गराउने निर्देशन

गृह मन्त्रालयले सच्यायो मिडियाको निगरानी र कारबाही गराउने निर्देशन
काठमाण्डाै – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आमसञ्चारमाध्यम (मिडिया) का विषय निगरानी र कारबाही गर्न दिएको निर्देशन सच्चाएको छ । न्युज पोर्टल तथा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचारप्रसार भए प्रचलित कानुनबमोजिम कारबाही गरी विवरण सार्वजनिक गर्न दिएको निर्देशन गृहले सच्याएको हो । हिजो मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू...