सहरमा आजः थिएटरमा दुई नाटक, हलमा थरीथरी फिल्म

सहरमा आजः थिएटरमा दुई नाटक, हलमा थरीथरी फिल्म
काठमाडौँ- तीन सातादेखि बलिउड फिल्मले कब्जा जमाइरहेको नेपाली हलहरुमा एकै दिनमा तीन नेपाली र दुई बलिउड फिल्म प्रदर्शनमा आए। शुक्रबार(हिजो)बाट दुई नेपाली फिचर फिल्म ‘चित्रा’, ‘पर्खि बसेँ तिमिलाई’ र एक वृतचित्र फिल्म ‘ढोरपाटन’ प्रदर्शनरत छ। भने बलिउडका ‘क्याप्टेन मिलर’ र ‘मेरी क्रिसमस’। यो साता हलमा भने नेपाली र विदेशी फिल्मको वर्चश्व छ। नाटकघरमा दुई नाटक मञ्चनरत छ। ‘पगला घोडा’ र ‘कर्तव्य’। पुसको अ...

आजको राशिफल : वि.सं. २०८० पौष २८ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष  २८  गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । वृष–नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मिथुन–आफन्त मिलनले सुख दिनेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । कर्कट–पैसो कमाउने योग छ । ब...

मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोग (भिडियो सहित)

मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोग (भिडियो सहित)
काठमाडौं । गायिका मिलन नेवार र गायक सन्तोष कालिकोटेको स्वरमा ‘किन रुन्छ यो दिल’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सुजनबाबु गुरुङको शब्द तथा संगीत र जीवन बडुको एरेञ्ज रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा अनिल कट्वाल र पुजन घिमिरेको असफल प्रेमकथालाई देखाइएको छ । नेपाली युवा जमातमा भएको पछिल्लो समयको बेरोजगारीको कारण बिदेशिनु पर्ने वाध्यता तथा विभिन्न भ्रमका कारण हुने मन...

‘रेशम फिलिली २’ बन्ने, विनय र सुपुष्पा जोडी बाँध्दै ?

‘रेशम फिलिली २’ बन्ने, विनय र सुपुष्पा जोडी बाँध्दै ?
वि.सं २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’को सिरिज ‘रेशम फिलिली २’ बन्ने भएको छ । यो फिल्म निर्माणका लागि निर्माता तथा कलाकार विनय श्रेष्ठले काम अगाडि बढाइरहेका छन् । हाल, यो फिल्मको प्रि–प्रोडक्शनको काम चलिरहेको बुझिएको छ । फिल्मलाई निर्माता रौनक विक्रम कँडेलले निर्माण गर्न लागेको बुझिएको छ । मेरो फिल्मलाई स्रोतले दिएको जानकारी अनुसार, यो फिल्मलाई निरोज महर्जनले निर्देशन गर्दैछन् । निरो...

‘पर्खिबसें तिमीलाई’को विशेष शोमा पुगे सेलिब्रेटी

‘पर्खिबसें तिमीलाई’को विशेष शोमा पुगे सेलिब्रेटी
काठमाडौं । फिल्म ‘पर्खि बसें तिमीलाई’को शुक्रबार विशेष शो गरिएको छ । बानेश्वरस्थित वान सिनेमाज् हलमा आयोजित समारोहमा कास्ट एण्ड क्रिउसहित सेलिब्रेटीको उपस्थिति रह्यो । निर्देशक दीपक श्रेष्ठ, कलाकारहरु शिव श्रेष्ठ, किरण श्रेष्ठ, रक्षा बुढाथोकी लगायत समारोहमा सहभागी भए । विशेष शोमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्देशक श्रेष्ठले बताए । फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले राम...

एक्टरमा प्रदिपसँगै आना पक्का

एक्टरमा प्रदिपसँगै आना पक्का
अभिनेता प्रदिप खड्काको बहुप्रतिक्षित चलचित्र 'एक्टर'मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् । चलचित्रको निर्माण पक्षसँग लिखित सम्झौता गरेसँगै प्रदिप र आनाले पहिलो पटक स्क्रिन शेयर गर्ने पक्का भएको हो । दुई वर्षयता आनाले विभिन्न चलचित्रमा साइन गरे पनि ती चलचित्रहरु निर्माण हुन सकेका थिएनन् । अब भने 'एक्टर'मार्फत आनाको कमब्याक हुने अनुमान गरिएको छ । थमनकुमार भण्डारीको लगानी तथा राजन भुसा...

पृथ्वी नारायणको सम्झनामा कमल थापाको चियापान, राजेन्द्र लिङ्गदेन भृकुटीमण्डपमा

पृथ्वी नारायणको सम्झनामा कमल थापाको चियापान, राजेन्द्र लिङ्गदेन भृकुटीमण्डपमा
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको एजेण्डामा राजनीति गरिरहेको पूर्वपञ्चहरुको पार्टी राप्रपा र राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा काठमाडौँमा छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । राप्रपाले भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गरेको छ । त्यसअघि अध्यक्ष राजेन्द्र लिङ्गदेनको नेतृत्वमा मध्याह्न १२ बजेको समयमा बाजागाजासहित भृकुटीमण्डपबाट सिंहदरबार अगाडिसम्म र्याली निकालिएको थियो । र्यालीमा रा...

रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध

रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध
नागरिक उन्मुक्ति पार्टीको संरक्षक रहेका रेशम चौधरी अध्यक्षमा निर्विरोध भएका छन् । कैलालीको टिकापुरमा हिजोदेखि जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ताको निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो २ बजेसम्म समय तोकिएकोमा चौधरीको मात्र उम्मेदवारी परेको छ । महाधिवेशनले अध्यक्षसहित एक सहअध्यक्ष, सात उप...

छोरी बुहारी गाउँपालिका कि ? कटहरी गाउँपालिका ।

छोरी बुहारी गाउँपालिका कि ? कटहरी गाउँपालिका ।
कटहरी - कसैले तपाँइलाइ पालिका अध्यक्षले के गर्छन ? भनेर प्रश्न गर्यो भने तपाँइ सहजै जवाफ दिनुहुन्छ ? पालिकाको बिकास गर्छन ? तर कटहरी गाउँपालिकाका प्रमुखहरुले गाउँको बिकास गरेनन तर आफ्नो विकास गरे । उनिहरुले आफ्ना छोरी र बुहारीलाइ जागिर लगाउने काम गर्छन । राम कुमार कामत अध्यक्ष भएपछी उनले आफ्नी छोरीलाइ सुब्बा तहको जागिर लगाए । कामतकी छोरिलाइ देवराज चौधरीले अध्यक्ष जितेपछी कामतकी छोरि सहित आफ्नी...

१४० वटा भाषामा गीत गाएर विश्व रेकर्ड

१४० वटा भाषामा गीत गाएर विश्व रेकर्ड
भारतीय गायिका सुचेता सतीशले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् । उनले सर्वाधिक भाषामा गीत गाउने गायकको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाएकी हुन् । गत नोभेम्बर २४ मा दुबईमा आयोजित एक कन्सर्टमा उनले विभिन्न १४० वटा भाषामा गीत गएकी थिइन् । गिनिज वर्ल्ड रेकर्डस्ले पनि उनको विश्व कीर्तिमानलाई आधिकारिता प्रदान गरेको दुबईस्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । क...