यो कस्तो गुप्तचरी तालिम हो ?

यो कस्तो गुप्तचरी तालिम हो ?
राष्ट्रिय अनुसन्धान विभागको कमाण्ड योग्य र दक्ष गुप्तचरले गर्न नसकेपछि बाहिरी प्रशिक्षकहरूले डिआइजीसम्मलाई तालिम दिने मौका पाएका छन् । यस्ता प्रशिक्षकलाई गुप्तचर विभागले गृह, परराष्ट्र, कानुन र रक्षा मन्त्रालयबाट झिकाएर १० दिने तालिम सञ्चालन गरिरहेको छ । तालिममा सुदूरपश्चिमका इन्द्र लामा, लुम्बिनीका ओम खड्का, गण्डकीका कृष्ण खनाल, बाग्मतीका रामप्रसाद दास, कोशी प्रदेशका किशोर श्रेष्ठ, कर्णालीका म...

आजको राशिफल : वि.सं. २०८० पौष २५ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष २५ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ । वृष–सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्रोतह...

वि.सं.२०८० पौष २३ गते सोमबार को राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० पौष २३  गते सोमबार को राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष–उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै ला...

सरला श्रेष्ठको ‘तिमीलाई‘ सार्वजनिक

सरला श्रेष्ठको ‘तिमीलाई‘ सार्वजनिक
काठमाण्डौं । गीतकार सरला श्रेष्ठद्धारा रचित तथा मिलन नेवारद्धारा स्वरबद्ध गीत ‘तिमीलाई‘ भखरै सार्वजनिक भएको छ । गीतकार श्रेष्ठको आफनै युटुव च्यानल एस एस क्रियसन मार्फत सार्वजनिक उक्त गीतमा राजेश थापाको संगीत रहेको छ । विनोद बलमे सम्पादन गरेको भिडियोमा गीतकार सरला श्रेष्ठको आफनै अभिनय देख्न सकिन्छ । चाँद सिंहले एरेन्ज गरेको गीतलाई म्युजिक एण्ड भ्वाईस स्टुडियोमा एस . वी मुस्कानले रेकडिङ तथा मिक्सि...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त
विराटनगर : कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कांग्रेस निकट कानून व्यवसायी अधिवक्ता रुपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।...

इच्छा पूरा गरिदिने पाथीभरा देवी, पाथीभरा माताको उत्पति

इच्छा पूरा गरिदिने पाथीभरा देवी, पाथीभरा माताको उत्पति
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभ...

उपकुलपतिको विज्ञापन अस्ति प्रकाशित, आज रद्ध

उपकुलपतिको विज्ञापन अस्ति प्रकाशित, आज रद्ध
त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्ति प्रक्रियाको लागि अस्ति प्रकाशित विज्ञापन तत्काललाई रद्ध गरिएको छ । त्रिविको उपकुलपति छनोट तथा सिफारिस समितिले अस्ति सूचना मार्फत् दरखास्त आह्वान गरेको थियो । तर समितिको हिजोको निर्णयअनुसार अघिल्लो दिनको विज्ञापन रद्ध गरिएको आज प्रकाशित अर्को सूचनामा जनाइएको छ । समितिको सूचनामा त्रिभुवन विश्वविद्यालयमा कार्यरतले मात्रै उपकुलपतिको विज्ञापन...

८० लाख चिनियाँ पर्यटक भित्र्याउने थाइल्याण्डको लक्ष्य, हाम्रो कति ?

८० लाख चिनियाँ पर्यटक भित्र्याउने थाइल्याण्डको लक्ष्य, हाम्रो कति ?
थाइल्याण्डले सन् २०२४ मा ८० लाख चिनियाँ भित्र्याउने लक्ष्य राखेको छ । थाइल्याण्डले आगामी मार्च १ देखि पनि चिनियाँ पर्यटकलाई अन अराइभल भिसा दिने बताएको छ । यसअघि अस्थायी र परीक्षणको रुपमा लागू गरिएको उक्त व्यवस्था फेब्रुअरी मसान्तमा सकिँदै छ । पछिल्लो व्यवस्थाका कारण दुई मुलुकबीच हवाई उडान थपिएको छ । यसले हवाई भाडा घटेकाले थप चिनियाँ पर्यटक थाइल्याण्ड जाने विश्वास लिइएको हो । चिनियाँ समाच...

नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” विमोचन

नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” विमोचन
काठमाण्डौं । हामी र हाम्रो कृति समूहको दशौँ कृति कृतिकार नम्रता उप्रेतीज्यूको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौंबाट विमोचन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरि प्रसाद गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार, पत्रकार एवं नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी रहनु भएको थियो । ...

वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’को विमोचन

वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’को विमोचन
काठमाडौं । वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा 'मेरो सपना'को विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच पूर्व मन्त्री डा. भेष बहादुर थापा, होटेल व्यवसायी ,लेखक एबम सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य , प्रा. डा. जिवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले आत्मकथा पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बक्ताहरुले नेपालको वास्तुकलाको बारेमा चर्चा गर्दै यसलाई अझ कसरी विश्व माझ चिनाउन...