वि.सं.२०८० पौष १० गते मंगलबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० पौष १० गते मंगलबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। वृष–सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउ...

जेल सजाय सकिने दिन कैदीको निधन, अस्पताल तनावग्रस्त

जेल सजाय सकिने दिन कैदीको निधन, अस्पताल तनावग्रस्त
मोरङ कारागारमा एक कैदीको मुत्यु भएको छ । अनौठो संयोगको रुपमा उनको कैद भुक्तान सकिने दिनमा नै उनको मृत्यु भएको बताइएको छ ।  लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  अस्ति अचानक पेट पोल्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कारागार प्रशासनले कोशी अस्पतालमा भर्ना गरेको थियो । तर उपचारको क्रममा आज बिहान मृत्यु भए...

रियालिटी सोहरुको ब्यस्तता पछि प्रियंका पुन: म्युजिक भिडियो तिर

रियालिटी सोहरुको ब्यस्तता पछि  प्रियंका पुन: म्युजिक भिडियो तिर
काठमाण्डौं, ९ पौष केहि समय देखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा ब्यस्त नायिका प्रियंका कार्की पुन: म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन एक हप्ता अगाडि हरिबंश आचार्यको मानव बेचबिखन बिरुदको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत 'मायालु 'को भिडियोम...

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन
ओहायो अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था " इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू एस ए" आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना भएको छ। चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो। उप्रेतीको ने...

दरबारको कथा समेटेर नेपाली राजमहलको निर्माण गरिने

दरबारको कथा समेटेर नेपाली राजमहलको निर्माण गरिने
काठमाडौं । दरबारको कथा समेटेर नेपाली चलचित्र राजमहलको निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो । सुरुवाती चरणमा व्हाइट हाउस भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल राजमहल राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखि...

मन्त्रीको पुत्लामा आगो झोस्दै हिँडेकाहरु प्रहरी देखेपछि कुलेलम

मन्त्रीको पुत्लामा आगो झोस्दै हिँडेकाहरु प्रहरी देखेपछि कुलेलम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै आन्दोलन गरिरहेको कमल थापा नेतृत्वको राप्रपा नेपालले आज ललितपुरमा मसाल जुलुस निकालेको छ । साँझ करिब १० जनाको संख्यामा भेला भएका राप्रपा कार्यकर्ताहरुले ललितपुरको लगनखेल नजिकै प्रयाग पोखरीमा मसाल बालेर विरोध प्रदर्शन गरेका हुन् । केन्द्रीय महामन्त्री भास्कर भद्राको नेतृत्वमा निस्किएको जुलुसका सहभागीहरुले मन्त्री किरातीको पुत...

भन्सार विभागअगाडि प्रभुका कार्यकर्ताले पलेटी कसे

भन्सार विभागअगाडि प्रभुका कार्यकर्ताले पलेटी कसे
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को भातृ संगठन आम सम्पर्क मञ्चले आज पनि भन्सार विभागअगाडि धर्ना दिएको छ । भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै आन्दोलित सो संगठनले विभाग घेराउ गरेको हो । आन्दोलन थालेको सातौं दिन भइसक्दा पनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको संगठनको गुनासो छ । झण्डै चार महिना अघिबाट शुरु गरिएको पहिलो चरणको आन्दोलनबाट माग ...

नागरिक अभिनन्दन थाप्न भैरहवा पुगेको पूर्वराजपरिवारको सुरक्षामा मानव साङ्ग्लो

नागरिक अभिनन्दन थाप्न भैरहवा पुगेको पूर्वराजपरिवारको सुरक्षामा मानव साङ्ग्लो
पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा पुग्नुभएको छ । उहाँ नागरिक अभिनन्दनका लागि परिवारका सदस्यसहित सातजनाको टोली लिएर आज दिउँसो बुद्ध एयरको उडानमा त्यता जानुभएको हो । टोलीमा पूर्वरानी कोमल शाह, छोरीहरु प्रेरणा र शिताष्म, सागर तिमिल्सिना, जगदिश हमाल र राजेशबहादुर सिंह छन् । पूर्वराज परिवारको स्वागत गर्न नागरिक अभिनन्दन मूल समाराेह समितिका संयाेजकसमेत रहेका पूर्वगृहमन्त्री तथा राप्रपा नेता निर...

नम्रताको नहुनु कहिल्यै टाढा…मा त्रिकोणात्मक प्रेम

नम्रताको नहुनु कहिल्यै टाढा…मा त्रिकोणात्मक प्रेम
काठमाडौं । एक दशक भन्दा लामो समयदेखि अमेरिकाको टेक्सास राज्यमा बस्दै आएकी गायिका नम्रता खरेलले यतिबेला आफ्नो नयाँ गीत नहुनु कहिल्यै टाढा…दर्शकमाझ ल्याएकी छिन् । उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट यो गीत रिलिज गरेकी हुन् । उनले यस अघि गायक प्रताप दाससँग गाएको आधुनिक गीत बहार…ले निकै चर्चा पाएको थियो । पहिलो गीतको सफलतापछि गायिका नम्रताले यतिबेला दोश्रो गीत आफ्नो एकल स्वरमा बजारमा ल्याएकी हुन् ...

ख्रीष्टमसका अवशरमा शुभकामना आदनप्रदान

ख्रीष्टमसका अवशरमा शुभकामना आदनप्रदान
काठमाडौं, ४ पुस । ख्रीष्टमस’ को पुर्व सन्ध्यामा आज ईसाइ एकता समाज नगर समिती द्वारा प्रार्थना लगायतका कार्यक्रम गरी शुभकामना आदनप्रदान गर्दै यशु ख्रीष्टको सम्झना गरेको छ । क्रिसमस डेका अवशरमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गरिएको हो । लेटाङमा रहेका ३२ वटा चर्जबाट आएका करिब १५ सय ईशाइ धर्मावलम्बीको उपस्थितिमा यो कार्यक्रम गरिएको कार्यक्रम संयोजक...