मासिक रूपमा उपलब्ध गराउने भत्तालाई मात्र सामाजिक सुरक्षा मान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने सरोकारवालाको जोड
काठमाडौँ, मङ्सिर १८ गते ।
सरकारले मासिक रूपमा उपलब्ध गराउने भत्तालाई मात्र सामाजिक सुरक्षा मान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने सरोकारवालाको जोड रहेको छ ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको समन्वयमा आयोजित सामाजिक सुरक्षा विषयमा अन्तरक्रियामा सहभागी अभियन्ता तथा सरोकारवाला संस्थाका प्रतिनिधीहरूले मासिक रूपमा भत्ता मात्र बाँड्नु भन्दा राज्यले दिने विविध सेवामा सहुलियत दिएर नागरिकको ...














