आजको राशिफल : वि.सं. २०८० असोज १८ गते बिहिबार श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज १८  गते  बिहिबार श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ । वृष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव...

गोकुल प्रसाद ढकाल र कुमार सुनेलले ल्याए “गङ्गा र जमुना” (भिडियो सहित)

गोकुल प्रसाद ढकाल र कुमार सुनेलले ल्याए “गङ्गा र जमुना” (भिडियो सहित)
काठमाण्डौ भाद्र १७ - व्यवसायिकताले मौलिक संस्कृति मासिने हो की भन्ने डर अहिले सम्पूर्ण नेपाली मनहरुमा छ । मौलिता रहे पो नेपालीत्वको गर्व गर्न सकिन्छ । यहि बुझाईलाई आत्मसाथ गर्दै लोकप्रिय मोडल, गायक तथा सर्जक गोकुल प्रसाद ढकालले आफ्नो प्रस्तुतिमा मौलिक लोक दोहोरी गीत "गङ्गा र जमुना" बोलको गीतलाई भर्खरै सार्बजनिक गरेका छन् । त्यसो त गोकुलले यस भन्दा पहिले पनि केहि गीत सार्बजनिक गरिसकेका छन् । उनले य...

लक्ष्मण पौडेल अध्यक्षतामा ईनास मेरिल्याण्डले पुर्णता पायो

लक्ष्मण पौडेल अध्यक्षतामा ईनास मेरिल्याण्डले पुर्णता पायो
अन्तराष्ट्रीय कलाकार संगठन ईनासको मेरिल्यान्ड शाखाले अक्टोवर २ सोमवारका दिन फेमली किचनमा वाल्टिमोरमा वसेको वैठकले २७ सदस्यीय कार्यसमिति पारित गरेको छ । लक्ष्मण पौडेल अध्यक्ष रहेको समितिको बरिष्ठ उपाध्यक्षमा तुलसि पराजुली, उपाध्यक्षहरुमा यादव सिलवाल (सिनेमा), शान्ती भण्डारी (महिला तथा लोक दोहोरी), राजु ढंगेल (कला संस्कृति), खिम मस्रांगी(युवा तथा खेलकुद) दिलीप श्रेष्ठ (प्रविधि), अमृत रामदाम (वाध...

आजको राशिफल : वि.सं. २०८० असोज १७ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज १७ गते  बुधबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष–एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। पारिवारिक असमझ...

दशैंमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यी हुन् ल्याउन पाइने र नपाइने सामानहरू

दशैंमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यी हुन् ल्याउन पाइने र नपाइने सामानहरू
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैंका लागि स्वदेश फर्किने यात्रुहरूलाई कानूनले छुट सुविधा दिएका तथा व्यक्तिगत प्रयोजनमा भन्सार तिरेर ल्याउन पाउने सामान मात्र ल्याउन आग्रह गरेको छ । पछिल्लो समय कानून विपरीत ल्याइएका सामान जफत हुने र ल्याउने व्यक्तिहरू कारबाहीमा पर्ने गरेको भन्दै विमानस्थल भन्सार कार्यालयले सबै प्रक्रिया बुझेर मात्र सामान ल्याउन आग्रह गरेको हो । ...

‘दिमाग खराब’को ‘झम्के झमा झम’ गीतमा निश्चल स्वस्तिमादेखि दयाहाङसम्मको ठुम्का

‘दिमाग खराब’को ‘झम्के झमा झम’ गीतमा निश्चल स्वस्तिमादेखि दयाहाङसम्मको ठुम्का
निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । गीतमा निर्देशक बस्नेत आफैं नृत्य गर्दै प्रस्तुत छन् । उनले यसअघि पनि आफू निर्देशित ‘लुट’को दुवै श्रृंखलाको गीतमा नृत्य गरेका थि...

के आयुर्वेदिक उपचारको साँच्चै कुनै साइड इफेक्ट हुँदैन ? के भन्छन् डाक्टर

के आयुर्वेदिक उपचारको साँच्चै कुनै साइड इफेक्ट हुँदैन ? के भन्छन् डाक्टर
नेपालमा प्राचीन कालदेखि नै रोगको रोकथाम र उपचारका लागि आयुर्वेद उपचार विधि प्रयोग हुँदै आएको छ । हजारौँ वर्षदेखि प्राकृतिक औषधि र जडीबुटीबाट आयुर्वेदिक उपचार हुँदै आएको छ । कतिपयले यसलाई परम्परागत चिकित्साको दृष्टिकोणबाट हेर्छन् भने कतिपयले यसलाई विज्ञानसँग जोडेर पनि हेर्छन् । आयुर्वेदिक उपचारका सम्बन्धमा यसको कुनै साइड इफेक्ट नहुने बताइन्छ । यही कारणले गर्दा हजारौँ वर्षदेखि मानिसहरूले यसलाई प्रयो...

आजको राशिफल : वि.सं. २०८० असोज १६ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज  १६  गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । वृष– आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सब...

अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?

अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
नायक अनमोल केसी पक्राउ प्रकरणलाई लिएर अर्का नायक प्रदीप खड्काले सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् । गत शुक्रबार पक्राउ परेर आइतबार राति अनमोल हाजिरी जमानीमा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भइसकेपछि प्रदीपले विवादित अभिव्यक्ति दिएका हुन्। उनले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका छन् । ‘विवाहप...

सुर रक्सको ‘केटो भाग्यमानी’ सार्वजनिक

सुर रक्सको ‘केटो भाग्यमानी’ सार्वजनिक
काठमाडौँ। गायक तथा संगीतकार सुर रक्सको स्वर, शब्द तथा संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘केटो भाग्यमानी’ बोलको गीतको भिडियो लुम्बिनी प्रदेश बुटवलको एक सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। अभिषेक आले मगरको निर्देशनमा बनेको भिडियोको छायाँकन सन्तोष क्षेत्री र योगेश शाक्यले गरेका हुन्। भिडियोमा अभिषेक आले मगर,विजय सारु मगर,बिपना थापाको अभिनय रहेको छ। भिडियो सुर रक्स म्य...