अन्तराष्ट्रीय कलाकार संगठन ईनासको मेरिल्यान्ड शाखाले अक्टोवर २ सोमवारका दिन फेमली किचनमा वाल्टिमोरमा वसेको वैठकले २७ सदस्यीय कार्यसमिति पारित गरेको छ ।
लक्ष्मण पौडेल अध्यक्ष रहेको समितिको बरिष्ठ उपाध्यक्षमा तुलसि पराजुली, उपाध्यक्षहरुमा यादव सिलवाल (सिनेमा), शान्ती भण्डारी (महिला तथा लोक दोहोरी), राजु ढंगेल (कला संस्कृति), खिम मस्रांगी(युवा तथा खेलकुद) दिलीप श्रेष्ठ (प्रविधि), अमृत रामदाम (वाध्यवादन) रहेका छन् ।
दुई वर्षको कार्यकालका लागि महासचिवमा प्रवेश उप्रेती, सचिव सज्जन वोहोरा, कोषाध्यक्ष माधवी भण्डारी, सह-कोषाध्यक्षमा स्वरूपा रसाईली रहेका छन् ।
त्यस्तै सदस्यहरुमा मोहन गुरूगं, अन्जु थापा, सुन्दर हमाल, विकाश सुनवार, कृष्ण कोईराला, दिलकृष्ण श्रेष्ठ, प्रज्वल गीरी, प्रकाश कंडेल, नारायण सापकोटा, हरि पराजुली, रमेश परियार, दीपक वराईली, गम व राना, विजय गुरूगं, होम व चीतौरे रहेका छन् ।
ईनास मेरिल्याण्डले संरक्षकमा प्रेमराजा महत, अनु वन्त, सुवोध विलास पन्थ, कन्हैया सिंह, सृजन ताम्राकार, वरिष्ठ संस्थागत सल्लाहाकार – स्याम गुरूगं मनोनित गरेको छ ।
त्यसैगरी सल्लाहकारहरुमा शिवहरि पौडेल, खेम शर्मा (कलाकार)
अन्जना गुरूगं (गायीका), भगवान भण्डारी (लोक दोहोरी गायक), कृष्ण जि वी पन्त (समाजसेवी तथा व्यवसायी), प्रेम श्रेष्ठ (समाजसेवी तथा व्यवसायी), कुल गुरूगं (NRNA MD अध्यक्ष)
कुल मणि आचार्य ( समाजसेवी ), क्रिश धिमिरे (घिमीरे होम्स ), इन्द्र थापा( समाजसेवी ), राम प्रशाद घिमीरे (समाजसेवी), विजय श्रेष्ठ (समाजसेवी ), बैकुण्ठमान श्रेष्ठ ( खेलाडी तथा समाज सेवी ), रविन शर्मा ( पर्वत समाज अध्यक्ष ), प्रविन भण्डारी (साहित्यकार )
रानी शाक्य (गायीका ), शिव वि के ( नृत्य निर्देशक ), सतीश चाँपागाई (पत्रकार ), निलम गाउले (पत्रकार), मोहोन राउत (समाजसेवी ) लाई मनोनित गरेको छ ।
यो कार्यक्रममा केन्द्रीय अध्यक्ष राहुल के सी, केन्द्रीय प्रवक्ता गोपाल चन्द्र लामीछाने बिशेष उपस्थिति रहेको थियो भने उपाध्यक्ष राजु ढुंगेल, कोषाध्यक्ष माधवी भण्डारी, संरक्षक सुबोध बिलाश पन्त र सल्लाहकार रानी शाक्य, अंजना गुरुंग, प्रबिण भण्डारीले आ- आफ्नो विचार राख्नु भयो ।
बैठकले बार्षिक कार्यक्रम र साथमा दशै तिहार बिसेश सांगीतिक कार्यक्रम तथा देउशी भैलो November 10 मा सम्पन्न गर्ने निर्णय गर्यो ।