समाजसेवी शान्ता तामाङ द्वारा डाफें स्वास्थ्य आमा समूहलाइ तामाङ ड्रेस वितरण

समाजसेवी शान्ता तामाङ द्वारा डाफें स्वास्थ्य आमा समूहलाइ तामाङ ड्रेस वितरण
धादिङ - नेपाली कांग्रेसको युवा नेत्री समाजसेवी तथा नायिका शान्ता तामाङ द्वारा खनियाँवास गाउँपालिका वडा न. ३ बृचेत धादिङको डाफें स्वास्थ्य आमा समूहलाइ १०३ वटा तामाङ ड्रेस वितरण गरेकी छिन। नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेकी उनि निडर तथा स्पष्ट बक्ताको रुपमा परिचित छिन। सुन्दर तन संगै पबित्र आत्मा भएकी समाजसेवी शान्ता कुमारी तामाङ सानै देखि मिलनसार, झुट नबोल्ने र सहयोगी भावाना भएकी उनि यु...

यसपाली पनि कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

यसपाली पनि कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै
चितवन, २० भदौ । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १९औं तथा कालिका एचडीको सातौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । कोरोनाका कारण सिर्जित परिस्थितीलाई मध्यनजर गर्दै एफएमले यसपाली पनि भर्चुअल माध्यमबाट बार्षिकोत्सवका अधिकांश कार्यक्रम संचालन गर्नेछ । गत बर्ष पनि महामारीकै कारण पृथक रुपमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको थियो । विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवद...

महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को’ हामी खस क्षेत्री ’ सार्वजनिक

महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को’ हामी खस क्षेत्री ’ सार्वजनिक
काठमाण्डौं । नेपालको पहिलो अन्तराष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को आवाजमा रहेको ’ हामी खस क्षेत्री ’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपालको एकिकरणमा क्षेत्री समुदायले पुयाएको योगदानलाई गीतमा समावेश गरिएको छ । जिवी केशरीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा सन्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ । ’ हामी खस क्षेत्री ’ गीतको पुरा...

रिना अवालेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च संचालनमा

रिना अवालेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च संचालनमा
काठमाडौं - पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ सहित १० औं बार्षिकोत्सब भव्यताको साथ् सम्पन्न भएको छ। पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरको कुमारीपाटीमा संचालनमा ल्याइएको छ। उक्त पार्लरको पहिलो शाखा पुल्चोक ललितपुर रहेको छ । बरिष्ट सौन्दर्यकर्मी रिना अवालेले संचालनमा ल्याएकी पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्चको बरि...

डि आर अटुको संगीतमा “झस्कायो माइली” हेर्नुहोस भिडियो

डि आर अटुको संगीतमा “झस्कायो माइली” हेर्नुहोस भिडियो
काठमान्डाँै । द भ्वाइसका प्रतिष्पर्धी गायक विकाश लिम्बुको स्वरमा रहेको “झस्कायो माइली” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ । ममता राई यात्री को शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , एलिस राईको निर्देशन भिडियोमा रहेको छ । “झस्कायो मा...

भदौ १९ गते शनिबार, यस्तो छ तपाईको राशिफल

भदौ १९ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विगतका समस्या बल्झिन सक्छन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । आँ...

लिम्बु भाषी गितमा पनि उत्कृष्ट निर्देशन गर्दै चेम्जोङ

लिम्बु भाषी गितमा पनि उत्कृष्ट निर्देशन गर्दै चेम्जोङ
कोरिया बाट नेपाल फर्किएपछि निर्देशक चेम्जोङले लिम्बु भाषि गितहरुलाइ पनि उत्कृष्ट निर्देशन गरिरहेका छन । एकपछी अर्को गर्दै लिम्बु भाषी गितमा पनि आफ्नो उत्कृष्ट निर्देशन कला प्रस्फुटन गराइ रहेका छन र आफ्नो कला ,संकृति, भाषा लाई माया अनि संरक्षण गरिरहेका छन आफ्नो निर्देशन मार्फत । निक्कै नै मार्किक गित "उन्छोनबा याङ्घिकहा तुन्देबा हेकेल" ( नेपालीमा पुरानो घाउ हरु बल्झिए जस्तो छ)बोलको ग...

फरक कन्सेप्टमा ज्ञान सुब्बाको भिडियो भिषणको निर्देशनमा

फरक कन्सेप्टमा ज्ञान सुब्बाको भिडियो भिषणको निर्देशनमा
धरान। मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ धराने गायक ज्ञान सुब्बाको गितको छायाकन भैरहेको थियो । वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले उक्त म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए । उनले भने "मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नय...

जन्मदिनको अवसरमा बरिष्ट सौन्दर्यकर्मी रेनु शाक्य राना द्वारा मानब सेवा आश्रमलाइ सहयोग

जन्मदिनको अवसरमा बरिष्ट सौन्दर्यकर्मी रेनु शाक्य राना द्वारा मानब सेवा आश्रमलाइ सहयोग
काठमाडौँ - बरिष्ट सौन्दर्यकर्मी तथा समाजसेवी रेनु शाक्य रानाले आफ्नो जन्मदिन मानब सेवा आश्रममा आश्रितहरु माझ मनाएकी छिन। उनले मानब सेवामा आश्रित पिडितहरुको लागि खाद्यान्न तथा कपडाहरु वितरण गरेकी थिइन्। बिगत लामो समय देखि सौन्दर्य पेशामा आबद्द भएर हजारौ महिला दिदि बहिनिहरुलाई स्वरोजगार तथा आत्मानिर्भर बनाउदै आएकी रेनु लायन्स क्लब अफ काठ्मान्डु युनिफाइड नेसनको द्वितीय उपाध्यक्ष समेत हुन्। सामाजिक का...

शिलास्मा ट्रस्टद्धारा सौन्दर्यकर्मीलाई प्रमाणपत्र वितरण तथा फेसन सो कार्यक्रम सम्पन्न

शिलास्मा ट्रस्टद्धारा सौन्दर्यकर्मीलाई प्रमाणपत्र वितरण तथा फेसन सो कार्यक्रम सम्पन्न
काठमाडौं - शिलास्मा ट्रस्टले १० जना जेहन्दार तथा विपन्न महिलाहरुलाई तीन महिने ब्युटिसियन प्रशिक्षण दिने कार्य सम्पनन गरेको छ । उनीहरुलाई बुधबार काठमाडौंमा एक समारोहबीच ब्युटिसियन बेसिक कोर्ष सम्पन्न गरेको प्रमाणपत्र प्रदान गरियो । यो वर्षको तिजलाई लक्षित गरेर शिलास्मा ट्रस्टले काठमाडौंमा आयोजना गरेको प्रमाणपत्र प्रदान, फेशन सो तथा तीज दर कार्यक्रम २०७८ मा माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले...