कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशप भव्यताको साथ् सम्पन्न

कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशप भव्यताको साथ् सम्पन्न
काठमाडौँ - सौन्दर्य प्रशाधानको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशप भव्यताको साथ् सम्पन्न भएको छ। कपालको सौन्दर्य प्रती ज्ञान बढाउनको लागि गरिएको कार्यशाला गोष्टिमा अन्तराष्ट्रिय हेयर ड्रेसर रायन राइ र कस्टमेटिक साइन्सकि बिज्ञ परिशी कारंजितले कपालको सौन्दर्यलाइ कसरि निखारता ल्याउने, स्वास्थ्य राख्ने, कपालको प्रकृति अनुसार हेरचाह कसरि गर्ने भन्ने बारेमा जानकार...

बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल

बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल
लन्डन, २७ साउन (रासस) : भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो । प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो । त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस...

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ । कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको भन्दै उहाँले...

मेलिना र कुसलको यस्तोबन्यो मारुनी भाका ‘दुईदिने चोला’

मेलिना र कुसलको यस्तोबन्यो मारुनी भाका ‘दुईदिने चोला’
मेलिना राई र कुसल थलङको आवाजमा रहेको ‘दुईदिने चोला’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमन नेम्बाङ लिम्बूको शब्द, डिआर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको उक्त भिडियोमा विमला खजुम, मौसम लिम्बू इम्बुङ, सोनु थोक्लुङ, कुसल थलङ, करिश्मा क्षेत्री, कृष्टि मिभक, निश्चल कुलुङ लगायतको अभिनय रहेको छ । त्यसैगरी अनिल रानाको सम्पादन, दिनेश माङ्मुको निर्देशन र कोरियोग्राफी रहेको छ भने...

काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथामा अमेरिकीले बनाए फिल्म

काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथामा अमेरिकीले बनाए फिल्म
नेपालमा गुड्ने ट्रकको बारेमा अमेरिकामा फिल्म निर्माण भएको छ । पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथामा एक अमेरिकीले समेट्दै फिल्म निर्माण गरेका छन् । जहाँ नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकको कथा पनि मिसाइएको छ । फिल्मको नाम ‘टयाटुड ट्रक्स अफ नेपाल– हर्न प्लिज’ राखिएको छ भने उक्त फिल्ममा नेपालको पारवहन क्षेत्रको ए...

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्त र अनिता देवकोटा तथा नेकपा (माओवादी केन्द्र)का...

‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित

‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित
राष्ट्रियसभाको आजको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो...

समाचार प्रभाव : आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा केही सुधार

समाचार प्रभाव : आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा केही सुधार
नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले सेवाग्राही कार्यालय नछिराउने क्रममा सुधार आएको छ । कोरोना जोखिमलाई कारण देखाउँदै सेवाग्राहीलाई मूल ढोकाबाहिर राखेर काममा ढिलाइ गरेको समाचार यही साउन १८ गते राष्ट्रिय समाचार समिति (रासस)बाट सार्वजनिक भएपछि सेवामा सुधार गरिएको हो । समाचार सार्वजनिक भएपछि सेवाग्राहीला...

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो । अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै सो सेवाले ग्राहक ...

नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब

नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखिएको हो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सेचञ्जका अनुसार आज ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ पर...