शान्ती श्री परियारको तीज गीत ‘देखाउनलाई हो’ सार्वजनिक (भिडियोसहित)

शान्ती श्री परियारको तीज गीत ‘देखाउनलाई हो’ सार्वजनिक (भिडियोसहित)
गायक स्वर्णकारले तीजलाई मध्यनजर गर्दै तीज गीत बजारमा ल्याएका छन् । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गरी लगातार तीजका गीतहरु आइरहेका छन। यसै बेला तीज भन्दा फरक तर तीज गीत गायक कृष्ण स्वर्णकार र शान्ती श्री परियारको आवाजमा देखाउनलाई हो गीतको भिडियो बजारमा आएको छ । उक्त गीतमा भाका गायक स्वर्णकार आफैको रहेको छ । गीतमा शब्द भने भरत चन्दको रहेको छ । गीतमा एरेन्ज निम संगीतको रहेको छ । गी...

आजको राशिफल : वि.सं. २०८० भाद्र २९ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र २९  गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ । पारिवारिक असमझदारी बढ्न सक्छ । वृष– पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने ...

आजकाे राशिफल, वि.सं. २०८० साल भाद्र २८ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०८० साल भाद्र २८ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० भाद्र २८ गते बिहीवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर १४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, चन्द्रास्त : साँझ ०५:२३ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन, काठमाण्डौ, नेपालमा सूर...

हाङको निर्देशनमा ठुलीको पालाम ‘निङवासुम ११’ सार्वजनिक(भिडियो सहित)

हाङको निर्देशनमा ठुलीको पालाम ‘निङवासुम ११’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा रिता फोम्बो ठुलीको शव्द संकलन तथा चन्द्र थलङको लय संकलन रहेको पालाम ‘निङवासुम ११’ सार्वजनिक गरिएको छ । गायीका निरन्ता नेम्बाङ र गायक जीवन केदेमको सुमधुर आवाजमा लिम्बू कला र संस्कृतिमा आधारित पालाम ‘निङवासुम ११’को भिडियो सार्वजनिक गरिएको हो । रानी चोङबाङ र शिवकुमार सम्बाहाङफेको समेत आवाज रहेको पालाम भिडियोमा दुर्गा तुम्सा, सुन्दर निङलेकु, सन्ज्...

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न
काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम नातिकाजी संगीत श्रवण साँझ-२०८० सम्पन्न भएको छ । आधुनिक संगीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित गरिएको उक्त सांगीतिक साँझमा नातिकाजीका २० वटा कालजयी गीत प्रस्तुत गरियो । संगीतमा नेपाली लोकभाका, लय र मौलिक शैलीलाई मिश्रण गर्न सफल संगीतकार नातिकाजीका भजन, लोक, राष्ट्रि...

मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु
धरान। मंगलबार धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा 'मिस धरानआईकन "को दोस्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ। अनलाइन फर्म तथा धरानका बिभिन्न कलेज एक्टिभेशन पश्चात भएको पहिलो अडिसनमा ११ जना प्रतियोगीहरुले भाग लिएका थिए। धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा " मिस धरान आईकन २०२३ " हुन लागेको हो । कम्तीमा एसईई उतिर्ण धरानका यु...

धर्म–निरपेक्ष राज्य र गौबधको प्रश्न

धर्म–निरपेक्ष राज्य र गौबधको प्रश्न
संसारभरिका सबै जाति विशेषको भोजनको रुपमा प्रयोग हुने पशु हुन–गाई र गोरु । भूगोलको उत्तर–दक्षिण,पूर्व–पश्चिम,सबै ठाउँ प्राप्त हुने पशु हो–गाई,गोरु । यो पशु पाल्न पनि सजिलो हुन्छ । यसको मासु खानामा मिठो र बढी पोषिलो मानिन्छ । नेपालको हिमाल,पहाड र तराई,सबै ठाउँमा गाई पाइन्छन् । जुन पशु सर्बत्र र सजिलो उपदब्ध हुन्छ, त्यो सबैको भोज्य बस्तु बन्दछ । यस अर्थमा नेपालमा सबै जनजातिको भोजनको एक बस्तु गाई हुनु...

आजको राशिफल : वि.सं. २०८० भाद्र २७ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र २७ गते बुधबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी ...

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक
काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो । खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय रहेको छ ।रोनिस तामाङकको छाय...

गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा ‘तिमी नै त थियौँ मेरो मन मिल्ने साथी’सार्वजनिक

गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा   ‘तिमी नै त थियौँ मेरो मन मिल्ने साथी’सार्वजनिक
काठमाडौं – अमेरिका निवासी गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा रहेको ‘तिमी नै त थियौँ मेरो मन मिल्ने साथी' बोलको गीतले यतिबेला दर्शक श्रोताहरुमाझ निकै चर्चा बटुलिरहेका छन्। हालै सार्वजनिक भएको उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् । जस्मा शब्द रचना चन्द्र बानियाँको रहेको छ भने सो गीतमा गायक तथा संगीतकर मनिपाल राईको संगीत रहेको छ। निकै मिजासिलो स्व...