मलेसियामा जोहोर कप फुटबल प्रतियोगिता हुँदै प्रथम पुरस्कारनै २० हजार रिंगेट’

मलेसियामा जोहोर कप फुटबल प्रतियोगिता हुँदै प्रथम पुरस्कारनै  २० हजार रिंगेट’
काठमाडौं भाद्र १४ । मलेसियामा रहेका प्रवासी नेपालीहरुले जोहोर राज्यमा नेप्लिज फुटबल कम्युनिटी एफसीको आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिताको तयारी भएको छ । खेलका नियमहरू यस् प्रकार रहेको छ खेलाडी १६ जना हुनुपर्ने र अनिवार्य रूपमा बुट जर्सीमा हुनुपर्ने रेफ्रीको नियम पालना गर्नुपर्ने । खेलमा वादविवाद भएमा आयोजकको निर्णयनै अन्तिम हुने बताइएको छ । खेल ३०-३० मिनेट खेलाई...

आजको राशिफल : वि.सं. २०८० भाद्र १४ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र १४ गते  बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। वृष–विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। कामम...

आफ्नो कत्वर्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप

आफ्नो कत्वर्यमा सधैँ निडर एक सिपाही एआईजी सन्दीप
डीआइजीबाट एआईजी बढुवा छोटो समयमै हुन जाँदा डीआईजी मै पछाडि पारिएका उनी जीवनमा पहिलोपटक आफ्नो व्याजीहरु भन्दा तल्लो दर्जामै रहन बाध्य भए । अर्थात् डीआईजी बढुवामा भएको अन्याय एआइजी सुरु बढुवामा पनि कायम रह्यो । तर पनि सन्दीप भण्डारीले आफ्नो व्यावसायिकता छोडेनन् । जब उनलाई छुटाउने गुजारिस नै नरहने गरेर एआईजी दरवन्दी खाली भयो तब उनी स्वाभाविक रुपमा एआईजी भए । नेपाल प्रहरीकोनिम्ति संयोग वा सौभाग्य...

मौलिक तीज गीत “तीज आयो स्वामी राजा” मा सिर्जु अधिकारी र प्रकाश कटुवाल (भिडियो सहित)

मौलिक तीज गीत “तीज आयो स्वामी राजा” मा सिर्जु अधिकारी र प्रकाश कटुवाल (भिडियो सहित)
काठमाण्डौ भाद्र १० - यस बर्षको नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाइ लक्षित गर्दै थुप्रै कलाकारहरुले थुप्रै गीतहरु बजारमा ल्याएका छन् । यस भित्र कस्का सिर्जनाले बाजी मार्ने हो भन्ने कुरा भने आगामी दिनले बताउने छ । तर पहिलेका बर्षहरुलाई फर्केर पछाडी हेर्न नपरेका गायक तथा सर्जक प्रकाश कटुवालले भने आफ्ना सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नेमा ढुक्क रहँदै भर्खरै आफ्नो पछिल्लो सा...

संचारकर्मी एवं गायक ढकाल र चौलागाईंको तीज गीत “नाचिदेउ छमछमी” (भिडियो सहित)

संचारकर्मी एवं गायक ढकाल र चौलागाईंको तीज गीत “नाचिदेउ छमछमी” (भिडियो सहित)
काठमाण्डौ भाद्र १० - धेरै बर्ष यता लोक तथा दोहोरी गीत संगीतमा आफ्नो जिबन समर्पण गर्दै आएका लोकप्रिय न्गायक तथा सर्जक राजेश ढकालले नेपाली नारीहरुको महान चाड हरितालिका गीत २०८० लाई लक्षित गर्दै एक तीज गीत भर्खरै सार्बजनिक गरेका छन् । उक्त गीत "नाचिदेउ छमछमी" बोलको रहेको छ । प्रस्तुत गीत राजेशको मात्र नभई सरिता चौलागाईंको पनि प्रस्तुति हो ।  राजेश र सरिताको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गी...

राज शाही र शान्तिश्री परियारको स्वरमा “जुरेली टूप्पैमा” (भिडियो सहित)

राज शाही र शान्तिश्री परियारको स्वरमा “जुरेली टूप्पैमा” (भिडियो सहित)
काठमाण्डौ भाद्र १० - नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिक आईरहँदा पनि यी तीज गीतहरुको भिडमा बाजी मार्ने हिम्मतका साथमा कलाकार आर के कुमार शाहीले भर्खरै मात्र आफ्नो प्रस्तुतिमा लोक दोहोरी गीत "जुरेली टूप्पैमा" बोलको गीत सार्बजनिक गरेका छन् । निकै रोमान्चक स्वादमा तयार भएको गीतमा राज शाही र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने उदेस्...

आजको राशिफल : वि.सं. २०८० भाद्र १० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० भाद्र १० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । वृष–आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले का...

कल्पना देवकोटा पौडेलको स्वरमा ’हाई भन्यो मायाले’ सार्वजनिक

कल्पना देवकोटा पौडेलको स्वरमा ’हाई भन्यो मायाले’ सार्वजनिक
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ’हाई भन्यो मायाले’मा परदेशमा रहेका नेपाली चेलीहरुको अ...

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर

गायक  बज्राचार्य बाबु छोरी बने  ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर
नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाइ इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी 'स्मार्ट एक्सेस'ले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला 'प्रोजेक्ट नजिक'अन्तर्गत अस्ट्रेलियाको साँगितिक टुरमा छन । 'स्मा...

दमक र पथरीको भुटानी शरणार्थी शिविर स्वास्थ्य चौकी शिलान्यास

दमक र पथरीको भुटानी शरणार्थी शिविर स्वास्थ्य चौकी शिलान्यास
सुनसरी / दमक नगरपालिकामा रहेको बेलडाँगीमा भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले शिलान्यास गरेको छ । बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एक कार्यक्रम आयोजना गरी स्वास्थ्य चौकी निर्माण गर्न शिलान्यास गरेको छ । इन्ट्राका अध्यक्ष डिल्ली अधि...