आजको राशिफल : २०८० भाद्र ०९ गते शनिबार || श्री पाथीभरा माता काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० भाद्र ०९ गते शनिबार  || श्री पाथीभरा माता काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बड्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ । वृष–आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुन...

आजको राशिफल : २०८० भाद्र ०६ गते बुधबार || श्री पाथीभरा माता काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० भाद्र ०६ गते बुधबार  || श्री पाथीभरा माता काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ ।प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । वृष–तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्य...

ब्रायन मोक्तानलाई नवराम राईको श्रदान्जली “तिमी मलाई भुलिदेउ “

ब्रायन मोक्तानलाई नवराम राईको श्रदान्जली “तिमी मलाई भुलिदेउ “
धरान। धरानका पुराना गायक तथा संगीतकार नवराम राईको स्वरमा " तिमी मलाई भुली देउ " बोलको गीतको लिरिकल स्टुडियो भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा गायक नवराम राईलाई फिचर्ड गरिएको छ। तिमी मलाई भुली देउ बोलको गीतको रचना तथा संगीत कालीङ्गपोङ्गका चर्चित गायक तथा संगीतकार ब्रायन मोक्तानको हो। २०११ को अप्रिलमा निधन भैसकेका संगीतकार ब्रायन मोक्तानको सम्झनामा उनलाई नै समर्पित गरेर गायक नवराम राईले यो ...

गायक सुजन र मोडल नृतिका शाक्यको अभिनयमा ” तिम्रो यादमा “

गायक सुजन र मोडल नृतिका शाक्यको अभिनयमा ” तिम्रो यादमा “
गायक सुजन माईकल श्रेष्ठको आवाजमा रहेको पप-आधुनिक गित तिम्रो यादमा गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । हिजो साँझ सुजन माईकल श्रेष्ठको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको तिम्रो यादमा गितको रचनाकार भने संजित श्रेष्ठले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै पर्खि बस्नु है गीतबाट म्युजिक भिडियो अभिनयमा होमिएकी फेसन डिजाईनर तथा मिस...

आजको राशिफल : २०८० भाद्र ०५ गते मंगलबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० भाद्र ०५ गते मंगलबार  || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । वृष–मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच ...

आजको राशिफल : २०८० भाद्र ०३ गते आइतबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० भाद्र ०३ गते आइतबार  || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । वृष–अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर...

‘द भ्वाइस अफ नेपाल’ विजेता करणले ल्याए ‘पिरतीको मुस्कान’

‘द भ्वाइस अफ नेपाल’ विजेता करणले ल्याए ‘पिरतीको मुस्कान’
काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो...

विभिन्न कार्यक्रम गरी आइएमई लाइफले भव्य रुपमा मनायो छैटौं वार्षिकोत्सव

विभिन्न कार्यक्रम गरी आइएमई लाइफले भव्य रुपमा मनायो छैटौं वार्षिकोत्सव
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले छौंटौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । स्थापनाको छैटौं वर्ष पुरा सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम ग...

नेपाल म्युजिक भिडियो निर्देशक समाजले शम्भुजीतसहितका श्रष्टालाई सम्मान गर्दै

नेपाल म्युजिक भिडियो निर्देशक समाजले शम्भुजीतसहितका श्रष्टालाई सम्मान गर्दै
काठमाडौं, ३२ साउन नेपाल म्युजिक भिडियो निर्देशक समाजले संगीतरत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई आलोक–सुरज स्मृति सम्मानबाट सम्मानित गर्ने भएको छ । नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई ‘ आलोक–सुरज स्मृति सम्मान’बाट सम्मानित गर्न लागेको समाजले जनाएको छ । यही ३ भदौ आ...

–संसारभर एकसाथ रिलिज हुदै ‘गणपति’

–संसारभर एकसाथ रिलिज हुदै ‘गणपति’
काठमाडौं, ०१ भदौ । चर्चामा रहेको फिल्म ‘गणपति’ स्वदेशसहित एकसाथ बिश्व बजारमा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले ‘गणपति’ बाट बिश्व बजारमा नेपाली फिल्म बक्स अफिस रिलिजको श्रीगणेश गर्ने तयारी गरेको छ । नेपालमा १४ भदौबाट प्रदर्शन हुन लागेको फिल्मको ट्रेलर दर्शकले मन पराएका छन् । दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ बिश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी सेभेन सिज इन्टर...