मिलन र पुर्णको संखुवासभा चिनाउने गीत रिलिज, भिडियोमा रेखा फागो र बादल श्रेष्ठ

मिलन र पुर्णको संखुवासभा चिनाउने गीत रिलिज, भिडियोमा रेखा फागो र बादल श्रेष्ठ
इटहरी/ संखुवासभा जिल्लालाई म्युजिक भिडियोको माध्यमबाट चिनाउने उद्देश्य सहित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संखुवासभा सोसाइटी युके को लगानिमा बनेको 'हेर्दा राम्रो सार्है राम्रो संखुवासभा' बोलको उक्त म्युजिक भिडियो यहि शनिबार युट्युब मार्फत सार्बजनिक गरिएको हो । संखुवासभाको पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऎतिहासिक स्थललाई आकर्षक ढङ्गले गीत तथा भिडियो मार्फत चित्रण गर्न खोजिएको यो गीतका लेख...

लोकप्रिय गायिका शान्ता र गायक प्रेमको नयाँ छमछम नाच्ने तीज गीत ‘गोप्यकुरा’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायिका शान्ता र गायक प्रेमको नयाँ छमछम नाच्ने तीज गीत ‘गोप्यकुरा’ सार्वजनिक (भिडियोसहित)
पछिल्लो समय नेपाली सांगीतिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ–नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । ती मध्ये माया प्रेममा आधारित, दोहोरी र रत्यौली जस्तो सुनेने तिजका गीत तथा भिडियोहरुले बजार तताइरहेका बेला, एकदम रमाईलो छमछम नाच्न मिल्ने शव्दहरु र संगीत समेटिएको नयाँ तिज भाका बजारमा आएको छ । सुमधुर स्वरकी धनी गायिका शान्ता जी.सी र गायक प्रेम सापकोटाको आवाजमा (गोप्य कुरा) बोलको बडा र...

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन
काठमाण्डौं काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञा...

मलेसियाको जोहोरमा जोहोर कप फुटबल प्रतियोगिता हुने

मलेसियाको जोहोरमा जोहोर कप फुटबल प्रतियोगिता हुने
मलेसिया । मलेसियाको जोहोर राज्यमा रहेका प्रवासी नेपालीहरु सम्मेलित नेप्लिज फुटबल कम्युनिटी ‘एनफसी’को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिता हुने भएको छ । हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताल...

आजको राशिफल : २०८० भाद्र ०२ गते शनिवार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० भाद्र ०२ गते शनिवार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० भाद्र ०२ गते शनिवार तदनुसार ई. सं. २०२३ अगस्ट १९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:२९ बजे, चन्द्रोदय : बिहान ०७:४३ बजे र चन्द्रास्त : बेलुका ०८:०६ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सू...

बिक्रम जङ्ग शाहको गीतले नायक पल शाहको गर्ल फ्रेन्ड छुटायो (भिडियो सहित)

बिक्रम जङ्ग शाहको गीतले नायक पल शाहको गर्ल फ्रेन्ड छुटायो (भिडियो सहित)
काठमाण्डौ श्रावन ३१ - श्रष्ठा सर्जकको हक हितका निमित्त काम गर्ने भनेर खोलिएका संघ संस्थामा कुनै नेतृत्व यस्ता देखिन्छन्, जसलाई त्यो क्षेत्र संग सम्बन्धित कुनै ज्ञान नै छैन र उ त्यो क्षेत्र संग सम्बन्धित नै छैन । तर राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष बिक्रम जङ्ग शाह भने बिगत निकै लामो समय देखि संगीत क्षेत्रमा क्रियासिल छन् । उनि संगीत क्षेत्रमा मात्र होइन चलचित्र निर्माण र समाजसेवामा पनि क्रियासिल ...

आजको राशिफल : वि.सं. २०८० श्रावण ३० गते मंगलबार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० श्रावण ३० गते मंगलबार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ। वृष–सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ । ...

आजको राशिफल : वि.सं. २०८० श्रावण २९ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० श्रावण २९ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। वृष–नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ। विछोड...

कवि तथा गीतकार सरला श्रेष्ठको ‘माटोको महिमा’ लोकार्पण

कवि तथा गीतकार सरला श्रेष्ठको ‘माटोको महिमा’ लोकार्पण
लक्ष्मण पोखरेल काठमाडौं : प्रसिद्ध कवि तथा गीतकार सरला श्रेष्ठको राष्ट्रिय भावनाले ओतप्रोत गीत 'माटोको महिमा' एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । नारायण आलीको संगीत, मदनकृण्ण श्रेष्ठ र अन्जु पन्तको स्वर, गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, विश्व वल्लभ मन्जुल, वरिष्ठ क...

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव भव्य रुपमा सम्पन्न

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव भव्य रुपमा सम्पन्न
सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।११ अगष्ट ग्रानभिलको रातो घरमा एकेडेमीले अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर- २०२३” अवार्डद्धारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध...