वि.सं.२०८० साउन ३ गते बुधबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० साउन ३ गते बुधबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष–संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाह...

गीतकार दिलिप योञ्जनको शब्दमा “खाली हात आर्यौ” गीतको रेकडिङ्ग सम्पन्न

गीतकार दिलिप योञ्जनको शब्दमा “खाली हात आर्यौ” गीतको रेकडिङ्ग सम्पन्न
काठमाण्डौं । साहित्यकार तथा गीतकार दिलिप योञ्जनको शब्द रचनामा “खाली हात आर्यौ” गीतको रेकर्डिङ्ग हिजो काठमाण्डौं अनामनगर स्थित किङ्ग स्टुडियोमा सम्पन्न गरिएको छ । । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायक प्रविण बेडवाल ले स्वर दिएका छन । गीतलाई आध्यामिक रुपमा प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोलाई छिट्दै आस्था मिडिया प्रालीको च्यानल मार्फत सार्वजनिक गरिने...

वि.सं.२०८० साउन २ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० साउन २ गते  मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ। वृष–सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ । ...

वि.सं.२०८० साउन ०१ गते सोमबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० साउन ०१  गते  सोमबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। वृष–नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ। विछोड...

विराटनगरको पोखरिया मावीलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड

विराटनगरको पोखरिया मावीलाई  केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड
रोशन पोखरेल , श्रावण ३१ , काठमाण्डौ विराटगरमा ३ मा रहेको पोखरिया मावीलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८०’ प्रदान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कोशी प्रदेश कै अग्रणी स्थानमा रहेको पोखरिया मावीलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स २०८० अवार्ड प्रदान गरिएको हो । पोखरिया मावीले सामुदायिक...

तीज गीत ‘दिदी–भाई २’ सार्वजनिक

तीज गीत ‘दिदी–भाई २’ सार्वजनिक
काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व तिज आउन लगभग दुई महिना नै बाकीँ छ तर कलाकारहरुलाई तीजले छोपिसकेको छ । युट्युबमा तीजका गीतहरू धमाधम सार्वजानिक हुन थालेको छ । यसैक्रममा अर्जुन पन्त र गायिका सुनिता सुनिता बुढा क्षेत्री को स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ । पन्तको शब्द र संगीतमा रहेको ‘दिदी–भाई’ बोलको गीत युट्युबाटमर्फत सार्वजनिक गरिएको हो । गीतमा अपर्ण परियार र सुदिक्षा सुनार ले स...

गीतकार रमेश लुइँटेलको नयाँ गीत ‘माया धोका’ सार्वजनिक ( भिडियो )

गीतकार रमेश लुइँटेलको नयाँ गीत ‘माया धोका’ सार्वजनिक ( भिडियो )
गीतकार रमेश लुइँटेलको नयाँ गीत 'माया धोका' सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको सुमधुर स्वर र सगीत तथा एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई शुक्रबार साझ सार्वजनिक गरिएको हो । पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोलाइ युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् माया र धोकालाइ प्रस्तुत गरिएको भिडियोमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलब...

वि.सं.२०८० असार ३१ गते आईतवार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार ३१ गते आईतवार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्रप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ। वृष–स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्...

युनिकाले जितिन एसइइ डान्स च्याम्पियनको उपाधि सहित एक लाख रुपैयाँ

युनिकाले जितिन एसइइ डान्स च्याम्पियनको उपाधि सहित एक लाख रुपैयाँ
काठमाडौं । आफ्नी २६ प्रतिस्पर्धीलाई पछि पार्दै चौथो ‘एसइइ डान्स च्याम्पियनसिप – २०८० ’ को फाईनलमा युनिका खतिवडा बिजेता बनेकी छिन् । उपाधिसँगै उनले पुरस्कार स्वरुप १ लाख रुपैयाँ, अवार्ड र प्लस टु अध्ययनको लागि छात्राबृत्ति पनि जितेकी छिन् । कार्यक्रममा विशेष अतिथि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीले अवार्ड प्रदान गरिन् । फाईनलमा २७ जना उत्रिएका थिए । फाईनलमा प...

करण र पुर्णिकाको रोमान्स, भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘तिम्रै माया लाग्छ’ गीत सार्वजनिक

करण र पुर्णिकाको रोमान्स, भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘तिम्रै माया लाग्छ’ गीत सार्वजनिक
काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । समाजसेवी तथा युवा उद्यमी कर्ण गुरुङको प्रस्तुती रहेको म्युजिक भिडियो करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । करणको स्वर रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको रहेको छ । त्यस्तै महाराज थापाको एरेञ्ज रहेको छ, भने देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ । शान थापाले निर्देशन गर...