वि.सं.२०८० असार १४ गते बिहिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार  १४  गते  बिहिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । वृष–बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ | आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने द...

राम कृष्ण ढकाल र दिपक शर्माको सहकार्यमा नँया गीत “कलकलाउदो जोवन.. ” सार्वजनिक

राम कृष्ण ढकाल र दिपक शर्माको सहकार्यमा नँया गीत “कलकलाउदो जोवन.. ” सार्वजनिक
काठमाडौं, ७ असार पुराना तथा चर्चित गायक राम कृष्ण ढकाल र हालका चर्तित संगितकार दिपक शर्माको सहकार्यमा नँया गीत “कलकलादो जोवन” सार्वजनिक भएको छ । सो गीतमा शब्द लोक बहादुर सुनवारको रहेको छ भने संगित सयोजन नरेन्द्र बियागीको रहेको छ सो गीतलाई ए वान म्युविसियनमा रेकडिंङ गरिएको हो । गीतमा भिडियो निर्देशन अनिष के क्षेत्रीले गरेका छन भने सो गीतमा अभिनय गायक स्वयंमको रहेको छ भने साथ सिमा पन्तले द...

नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले गरे जुम ब्यूटी एकेडेमीको नयाँ शाखा उद्घाटन

नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले गरे जुम ब्यूटी एकेडेमीको नयाँ शाखा उद्घाटन
काठमाडौँ । नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले जुम ब्यूटी एकेडेमीको नयाँ शाखा उद्घाटन गरेका छन् । कलाकारहरु अधिकारी र क्षेत्रीले सानो भर्‍याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११ औँ शाखाको औपचारिक उद्घाटन गरेका हुन् । कुपनडोल मा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्। ...

उपराष्ट्रपतिद्धारा ६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

उपराष्ट्रपतिद्धारा ६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान
काठमाडौं, १२ असार नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट पुरस्कृत भएका छन् । उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित पुरस्कार समारोहमा मँगलबार सम्बन्धित कलाकारहरुलाई पुरस्कृत गरेका हुन् । सो पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका ...

वि.सं.२०८० असार १३ गते बुधबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार  १३ गते बुधबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । वृष–तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।विचार बढने समयमा निर्णय नहुदा काममा अवरोध आउ...

स्वर्गिय आमाको सम्झ्नामा …….

स्वर्गिय आमाको सम्झ्नामा …….
1 आमा मेरी आमा मलाई छोडी जानु भो काहा स्वर्गको बास मिलोस आमा हुनु हुन्छ जाहा ! 2 जन्मे पछी मर्नु पर्छ यस्तै छ संसारको रिती आमा मेरी आमा कसरी भुलाउ माताको प्रिती ! 3 कहिले रुइन दु:खले पोल्दा साहासी आमा मेरो जन्मे पछी मर्नु नै पर्ने खटन कस्तो दैब तेरो ! 4 छोडेर गएउ, बाच्दैछु एकलै, बेदना साचेर हासो र खुसी सबै,बिलाई गयो,के गर्नु बाचेर ! 5 कस्लाई सुनाउ मनको पिडा जानु भो...

समिक्षा अधिकारीको जीवनमा मेल खाने गीत ‘जिन्दगीले’ सार्वजनिक (भिडियोसहित)

समिक्षा अधिकारीको जीवनमा मेल खाने गीत ‘जिन्दगीले’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : पछिल्लो समयकी चर्चित र व्यस्त गायिका समिक्षा अधिकारीको नयाँ गीत 'जिन्दगी'ले सार्वजनिक भएको छ । अहिलेका व्यस्त संगीतकार लक्षमण पोखरेलको संगीत रहेको गीतमा समाजसेवी गीतकार नारायण रेग्मीको शब्द रचना रहेको छ । चर्चित गीतारिस्ट एरेन्जर सन्जीव बराईलीको एरेन्ज रहेको गीतमा किशोर थापाको मिक्सिङ र राजेश श्रेष्ठको रेकर्डिङ रहेको छ । ए वान म्युजिसिएन स्टुडियोमा रेर्कड भएको गीतमा गायिका समिक्...

वि.सं.२०८० असार १२ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार १२ गते  मंगलबार  काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –आज तपाइलाइ काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । वृष–हातहतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुराकाटनेहरु प्रसस्थ बढनेछन । ठूलाव्यक्ति हरुबाट आलोचना हुनेछ, कसैसंग...

वि.सं.२०८० असार ११ गते सोमबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार ११ गते  सोमबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । वृष–तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्न...

नेपाल भित्रियो रमडा ः इटहरीमा पाँच तारे होटल सञ्चालन गर्ने

नेपाल भित्रियो रमडा ः इटहरीमा पाँच तारे होटल सञ्चालन गर्ने
इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवशायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो । रमडाको मातृ कम्पनि विंडहाम होटलस् एण्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतबिच भारतको दिल्लीमा शुक्रबार होटल सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापछि बोल्दै बस्नेतले नेपालको पर्यटन प्...