गायक सुजनसँग रोमान्टिक बनिन् नबिना

गायक सुजनसँग रोमान्टिक बनिन् नबिना
काठमाडौँ । झापाली गायक तथा कलाकार सुजन शिवाकोटीको भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज भएको छ । सामाजिक अभियन्ता तथा युवा व्यबसायी समेत रहेका गायक शिवाकोटीकै शब्द तथा संगीत रहेको गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको छ । जसमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय देख्न सकिन्छ । एक रो...

‘टिकटक रियालिटी शो’को अडिसन खुल्ला

‘टिकटक रियालिटी शो’को अडिसन खुल्ला
एन्टिना घनश्याम काठमाडौँ। अमेरिका बसोबास गर्दै आएका युवाहरुको समुहले द पारा भ्वाइस टिकटक रियालिटी शो कार्यक्रम सार्वजनिक गरेका छन् । बि एन कार्गो एलएलसी अमेरिका तथा एक्सन फिल्मस काठमाडौँको संयुक्त आयोजनामा नेपालमा टिकटक रियालिटी शोको अडिसन खुल्ला गरिएको छ । द पारा भ्वाइस टिकटक रियालिटी शो नामकरण दीइएको उक्त कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका भुटानी या नेपाली प्रतिभाहरुले प्रतिस्पर्धा ...

वि.सं. २०८० जेठ २० गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ २० गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष–खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।...

२० करोड बढि राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, सरकार विरुद्ध आन्दोलन गर्ने चलचित्रकर्मीको चेतावनी

२० करोड बढि राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, सरकार विरुद्ध आन्दोलन गर्ने चलचित्रकर्मीको चेतावनी
काठमाडौं । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रलाई नेपाल सरकारले दुई बर्ष अघि नै उद्योगको मान्यता दियो । उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने चलचित्रकर्मीले पाउन सकेका छैनन् । चलचित्र उद्योगले बार्षिक रुपमा झण्डै दुई अर्बको कारोवार गर्ने गरेको छ । नेपाली र विदेशी चलचित्र नेपालभर प्रदर्शन हुँदा झण्डै दुई अर्बको कारोवार भइरहेको नेपाल सरकार अन्र्तग...

~~~~~~ टुक्का कविता ~~~~~~

~~~~~~ टुक्का कविता ~~~~~~
मलाई छाेडि कहाँ जान्छाै नेटाे काटेर सँगै ज्युने कसम ताेडि भाग्याैँ ढाटेर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~~~~~~ टुक्का कविताहरू ~~~~~~ १ जहाँ पनि भ्रष्टाचार र दलाली गर्न थाले, बिक्छन् धेरै कमिसनमै बोका पाठा र भाले। २ रोजगार छैन् ज्यान त पाल्नै पर्छ जसरी पनि, पापलाई धर्म कहिले धर्मलाई पाप भनि। ३. ठगहरूको मेलमिलाप हुन्छ सधैँभरी, खिचातानी र उस्तै बिलाप हुन्छ मनपरी। ✍️ सुरेशकुमार प...

कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको, नर्वेमा एकल फोटोग्राफी प्रदर्शनी

कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको, नर्वेमा एकल फोटोग्राफी प्रदर्शनी
काठमाडौं । साहित्यकार, कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको फोटोग्राफीहरु नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रुपमा प्रकाश आङदेम्बेलाई मे महिनाभरीका लागि चुनेको छ । महिनाभर एउटा कलाकर्मीको रुपमा स्थान पाउने आङदेम्बे पहिलो नेपाली हुन् । जहाँ आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी भइरहेको छ । नर्वेको दक्षिणी शहर सियनमा अवस्थित यो केन...

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीतले देखाए प्रतिभा

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीतले देखाए प्रतिभा
जेठ, काठमाडौँ । मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ । सोमबार काठमाडौंको होटल सम्पदामा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफू भित्र रहेको प्रतिभा देखाए । उनीहरुले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल बाचन लगायतका प्रतिभा देखाएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभक...

‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक(भिडियो)

‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक(भिडियो)
काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारका सम्पूर्ण कलाकार टिम लगाएत अन्य संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु विजय लामा,दीया पुन,रेश...

सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने

सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने
काठमाडौं– पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । सहारा गु्रपले सहारा राइड सेयरिङ एप, सहारा टेक्नोलोजी सञ्चालन गर...

अख्तियारका आयुक्तको गीतमा प्रियंकाको ठूम्का

अख्तियारका आयुक्तको गीतमा प्रियंकाको ठूम्का
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो । गायिका मेलिना राईको स्वर रहेको यो राष्ट्रिय भावको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन् । सुदिप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले...