एक हप्तामा ‘जारी’ले कति कमायो ?
‘कबड्डी’ समुहको फिल्म ‘जारी’ले यस वर्षको सानदार सुरुवात गरेको छ । फिल्मले पहिलो हप्ता ७ करोड ६५ लाख रुपैयाँ जोडेको चलचित्र विकास बोर्डको सिस्टममा देखिन्छ । यसमा शुक्रबार (आज)को एड्भान्स बुकिङको कमाई पनि जोडिएकाले त्यसलाई घटाउँदा र बक्सअफिस नजोडिएका हलको रिपोर्ट जोड्दा फिल्मले एक हप्तामा ७ करोड ५०/५५ लाखसम्म कमाएको हुनसक्छ ।
दोस्रो हप्तामा पनि फिल्मले राम्रो अंक जोड्ने निश्चित छ । मल्टीप्लेक्सहर...













