सुजनको संगीत र निर्देशनमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” बजारमा (भिडियो सहित)
काठमाडौं बैशाख १४ । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा बहुप्रतिभाशाली ब्यक्ति डि.आर. सुजनको संगीतमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका देबि घर्ती मगरको स्वर रहेको छ भने शब्द र कथा विमला हुँमागाई (बोध श्री) को रहेको छ ।
...













