आधा दर्जन फिल्मको धमाधम छायांकन

आधा दर्जन फिल्मको धमाधम छायांकन
नेपाली फिल्मले कमजोर व्यापार गरेको समीक्षा हरेक बर्षको अन्त्यमा हुने गरेको छ । तर, फिल्मको निर्माणको क्रम भने घटेको छैन । आउँदो बर्ष रिलिज गर्ने गरि निर्माताहरु धमाधम फिल्मको छायांकन गरिरहेका छन् । फिल्म ‘जय हो’को छायांकन केही दिन अगाडिबाट पोखरामा भैरहेको छ । सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको फिल्मको छायांकन पोखरा र मुस्ताङमा हुनेछ । शोभित बस्नेतक...

स्तन क्यान्सर भन्दा पनि घातक पाठेघरको क्यान्सर

स्तन क्यान्सर भन्दा पनि घातक पाठेघरको क्यान्सर
सामान्यतया, महिलाहरूमा क्यान्सरको बारेमा स्तन क्यान्सरको अनुमान लगाइन्छ, तर वास्तवमा, भारतमा स्तन क्यान्सर भन्दा बढी घातक र द्रुत रूपमा फैलिने क्यान्सर सर्भिक्स वा पाठेघरको क्यान्सर हो। नयाँ उमेरका केटीहरू र युवतीहरू यसको शिकार छन् । यसका लक्षण पनि यस्ता हुन्छन् कि सुरुमा बुझ्दैनन् र महिलाले यी लक्षणलाई सामान्य कुरा मानेर ध्यान दिँदैनन् र रोग बढ्ने गर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार पाठेघरको...

दिमागभन्दा ठूलो आँखा हुने चरा !

दिमागभन्दा ठूलो आँखा हुने चरा !
कृष्ण पोखरेल , विराटनगर । अस्ट्रिच यस्तो चरा हो जुन उड्न सक्दैन। यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो हो। यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ। तपाईं हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ। यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ। यो चरा ९ फिट अग्लो तथा १ सय ५० किलोग्रामसम्मको हुन्छ। यसको अन्डा पाक्न आधा घन्टाभन्दा बढी समय लाग्छ।...

प्रियंका चोपडाले खुलाइन् हिन्दी फिल्म छाड्नुको कारण

प्रियंका चोपडाले खुलाइन् हिन्दी फिल्म छाड्नुको कारण
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले एक अमेरिकी पोडकास्ट कार्यक्रममा हिन्दी फिल्म उद्योग छाड्नुको कारण खुलाएकी छन् । हिन्दी फिल्म उद्योगको राजनीतिबाट आफू दिक्क भएको र त्यहाँको कामबाट समेत सन्तुष्ट नभएको उनले बताएकी छन् । अमेरिकी साप्ताहिक पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’का होस्ट ड्याक्स शेफर्ड र मोनिका प्याडम्यानसँगको कुराकानीमा उनले धेरै विषयमा कुरा गरिन् । बलिउडदेखि हलिउडसम्मको य...

भ्वाइस किड्समा चारै कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुन कोचको टिममा कति ?

भ्वाइस किड्समा चारै कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुन कोचको टिममा कति ?
काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइसको संरचनाअनुसार चारैवटा कुर्सी घुमाउन सक्ने प्रतिस्पर्धीलाई अरुभन्दा केही अब्बल मानिन्छ । भ्वाइसको यो हेर्नलायक शैली पनि हो, जसले गर्दा यसलाई अरुभन्दा पृथक तुल्याएको छ । चारै कुर्सी घुमाउने ट्यालेन्टलाई आफ्नो टिममा लिन कोचबीच प्रतिस्पर्धा पनि चल्छ । जसले गर्दा भ्वाइस ट्यालेन्टभन्दा पनि कोचबीचको प्रतिस्पर्धा हो । भ्वाइस किड्स नेपालको जारी संस्करणमा कोचहरुबीच...

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक
काठमाडौँ– विजय हितानले ‘अर्थ आवर’लाई पारेर पर्या गीत ‘बढाऔँ संरक्षणका हातहरु’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अर्थ आवर अन्तर्राष्ट्रिय स्तरको एक वातावरण संरक्षण अभियान हो । प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिबार बेलुका १ घण्टा बिजुलीबत्ती निभाएर यो दिवस मनाइन्छ । यो अभियानमा उनी सन् २००९ देखि निरन्तररुपमा सक्रिय र आवद्ध छन् । उनले नेपाली साहित्यको माध्यमबाट वातावरण संरक्षणका निम्ति ...

नाचघरमा बुद्ध थिएटर फेस्टिवल

नाचघरमा बुद्ध थिएटर फेस्टिवल
काठमाडौं, १४ चैत गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन आयोजित ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सोमबारदेखि सांस्कृतिक संस्थानमा सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरले संयुक्त रूपमा आयोजना गरेको हो । काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाले मन्त...

आजको राशिफल : वि.सं. २०७९ चैत १५ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत १५ गते बुधबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ। भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । वृष–दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने ब...

आजको राशिफल : वि.सं. २०७९ चैत १४ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत १४ गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। वृष–सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उ...

प्रदिपको ‘कामिनो’ मा बर्षा,नीति,सौगातदेखि भोलासम्म

प्रदिपको ‘कामिनो’ मा बर्षा,नीति,सौगातदेखि भोलासम्म
काठमाडौं,१३ चैत्र । निर्माण घोषणासँगै चर्चामा रहेको फिल्म ‘कामिनो’ को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने फिल्ममा केही समयअघि प्रदिप खड्का,वर्षा शिवाकोटी,नीति शाह हुदै राजबल्लभ कोइराला अनि शुक्रबार मात्रै अर्का अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । निर्माण पक्षले सोमबार ‘कामिनो’ मा भोलाराज सापकोटा,प्रविण खतिवडा,रबिन्द्र झा,कुलदीप अधिकारी र आइपी आचार्यलाई अनुबन...