प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाण्डू, २०८१ फागुन १९ गते सोमबार । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति हुनुभएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राससका अनुसार  सरकारले उहाँलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय ...

विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत   

विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत   
मोरङ, २०८१ फागुन १९ गते सोमबार । विराटनगर विमानस्थललाई स्त्तरोत्रति गर्ने कार्यअनुरुप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रूत गतिमा भइरहेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिनुभयो । विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन भवनको वि.सं. २०७९ फागुन १ गते तत्कालीन संस्कृति, पर्यटन तथा न...

नेपाल आइडल सिजन–६ घोषणा : अडिसन चैतको पहिलो हप्तादेखि

नेपाल आइडल सिजन–६ घोषणा : अडिसन चैतको पहिलो हप्तादेखि
काठमाडौं : संगीत प्रेमिमाझ लोकप्रिय कार्यक्रम नेपाल आइडलको नयाँ सिजन (शृंखला) को घोषणा गरिएको छ। एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडल सिजन–६ को अडिसन चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ। सम्मेलनमा नयाँ शृंखलाको टिजर पनि सार्वजनिक गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं अन्नपूर्ण नेटवर्कका अध्...

खनिज सम्झौता गर्न जेलेन्स्की तयार, बेलायतले रूस–युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने

खनिज सम्झौता गर्न जेलेन्स्की तयार, बेलायतले रूस–युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताउनुभएको छ । बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताउनुभएको हो । सम्मेलनमा बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्ने चार–चरण योजना सुनाएपछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो । स...

न्यूजील्याण्डलाई हराउदै भारत बन्यो समुह विजेता

न्यूजील्याण्डलाई हराउदै भारत बन्यो समुह विजेता
काठमाडौँ । भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ए को विजेता बनेको छ । भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुदै २०५ रन मात्र बनाएको थियो । न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१ रन बनएका थिए भने कप्तान मिचेल सान्टनरले २८ रन...

बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुदै, आर्मी र मछिन्द्र भिड्दै

बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुदै, आर्मी र मछिन्द्र भिड्दै
काठमाडौँ । केपी ओली कपको आज फाइनल खेल हुदै छ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् । मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको ...

च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा

च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा
काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेलहरु सकिएसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको हो । च्याम्पियन्स ट्रफीको समुह ए बाट भारत समुह विजेता र दक्षिण अफ्रिका उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा भारतको सामना अस्ट्रेलियाविरु...

परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई

परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई
काठमाडौं ।नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकार द्वय गणेश रसिक र धुर्ब सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो । दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ । नेपाली साहित्यमा पाँचदशकभन्दा बढी सम...

२०८१ साल फागुन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष– खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्र...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु भएको छ । आइतबारदेखि विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सवै विकेट गुमाई ७६ रन...