कलाकार संघको पहलमा चलचित्रकर्मीहरु लाइ “कोरोना विरुद्धको खोप”

कलाकार संघको पहलमा चलचित्रकर्मीहरु लाइ “कोरोना विरुद्धको खोप”
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघको पहलमा स्वास्थ्य सेवा बिभाग र आर्युवेदिक अस्पताल किर्तिपुरको सहकार्यमा हिजो दर्जनौ कलाकारहरुलाइ "कोरोना विरुद्धको खोप" लगाईएको छ। नेपाल चलचित्र कलाकार संघ सदैब कलाकारहरु प्रति उत्तरदायित्व बहन गर्ने संस्था भएकोले चलचित्र कलाकारहरुको हक हितको रक्षा गर्न "कोरोना विरुद्धको खोप" को लागि पहल गरि खोप लगाउन समेत सफल भएको संघका अध्यक्ष रबिन्द्र खड्का बताउछन। कलाकार ...

गायक भिम श्रेष्ठको ‘ओ माई लर्ड’ सार्वजनिक ( भिडियो )

गायक भिम श्रेष्ठको ‘ओ माई लर्ड’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत 'ओ माई लर्ड'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा मायालु प्रतिको प्रेम भाव व्यक्त गरिएको छ। गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान 'बाबु'ले संगीत संयोजन गरेका हुन्। युवा युवती बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन्। ...

अब एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा

अब एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा
काठमाडौं -एनआई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपमा 'कस्टुमर केयर' को सेवा सुरुवात गरेको छ । आफ्ना ग्राहकहरूको समस्या यथासिघ्र समाधान तथा ग्राहकहरुको जिज्ञासालाइ सम्बोधन गर्नका लागि बैंकले 'एनआई सी एशिया मो बैंक' मार्फत यस्तो कार्यको थालनी गरेको हो । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउन 'कस्टुमर केयर' बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनम...

के साँच्चिकै उर्मिलासँग प्रेममा छन् त सुनिल रु कालिकोटमा उर्मिलासँग रोमान्स गर्दा गर्दै भेटिए

के साँच्चिकै उर्मिलासँग प्रेममा छन् त सुनिल रु कालिकोटमा उर्मिलासँग रोमान्स गर्दा गर्दै भेटिए
काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ । प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुगंसँगको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै प्रतिवद्ध र विष्णु कमार बुढाको पनि अभ...

भंगेरी चरी पछिकाे गायिका रिना के.सी.काे अर्काे उत्कृष्ट गीत कस्ताे माया जाल

भंगेरी चरी पछिकाे गायिका रिना के.सी.काे अर्काे उत्कृष्ट गीत कस्ताे माया जाल
काठमाण्डौं । नेपाली लोकदोहोरी गीत संगीतमा लोकप्रिय गायिका रिना केसी र गायक कमल चापागाईँको आवाजमा रहेको ”कस्तो माया जाल “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको मायाको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । अमृत चापागाईँ र मालती ढकालको शब्द तथा कमल चापागईको लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेपर्ने आफुलाई माया गर्ने प्यारो...

वैशाख ०६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

वैशाख ०६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
मेष राशी - ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। अरूको भर पर्दा उपलब्धि गुम्न सक्छ, सजग रहनुहोला।पठनपाठनमा समय दिन नसकिएला।आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । 2-brishबृष राशी -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) सन...

‘अमेरिकन आइडल’मा फेरि प्रतिस्पर्धा गर्दै दिवेश

‘अमेरिकन आइडल’मा फेरि प्रतिस्पर्धा गर्दै दिवेश
नेपाली गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी, १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए । विश्वभरका नेपालीले उनलाई गतबर्षको सिजनमा साथ दिएका थिए । बिलबोर्ड अनलाइनका अनुसार, कमब्याक प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाउनेले उत्कृष्ट १० मा स्थान सुरक्षित गर्नेछन् । अप्रिल १९ मा प्रशारण हुने आइडलमा स्टेजबाट नै उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । यसअघि कोरो...

आस्था खन्नाः जो फिल्ममा ‘यौन दृश्य निर्देशन गर्छिन्’

हलिउडकी नायिका स्यारोन स्टोनले हालै प्रकाशित पुस्तकमा सन् १९९२ मा चलचित्र ‘बेसिक इन्स्टिङ्ट’को विवादस्पद एक दृश्या आफूलाई भित्री बस्त्र फुकाल्न छल गरिएको उल्लेख गरेकी छिन् । तर, यस्तो अवस्था आउन नदिन पनि सकिन्थ्यो ? भारतकी पहिलो र एक मात्र प्रमाणपत्र प्राप्त गरेकी ‘अन्तरंग संयोजक’ आस्था खन्ना यस्तो अवस्था आउन नदिन सकिने बताउँछिन् । उनले भनिन्–‘म त्यहाँ भएको भए उनलाई छालाको रंगको भित्री बस्त्र ल...

टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने

टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने
काठमाडौं, बैशाख ५ । दुईपांग्रे र तीनपांग्रेको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को लागि प्रायोजन गर्न लागेको छ। यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टिभिएस एनटर्क१२५ को ट्यागलाइन पे स्मार्ट रहेको कम्पनीले जनाएको छ। च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुने कम्पनीले जनाएको छ। योजना अन्तर्गत तीन भाग्यशाली विजेताले टिभिएस ...

दोश्रो हप्तामा ‘श्री’, पहिलो हप्ताको व्यापार कति ?

दोश्रो हप्तामा ‘श्री’, पहिलो हप्ताको व्यापार कति ?
कोरोना कालकै कथामा बनेको नेपाली फिल्म ‘श्री’ रिलीजको दोश्रो हप्तामा पुगेको छ । नयाँ बर्ष २०७८ लक्षित गरी रिलीज भएको यो फिल्ममा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । एभरेस्ट सूर्य बोहरा निर्देशित यो फिल्मले लकडाउनमा एक व्यक्तिले भोगेको कथा बोलेको छ । फिल्मका मूख्य ...