च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा

च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा
काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेलहरु सकिएसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको हो । च्याम्पियन्स ट्रफीको समुह ए बाट भारत समुह विजेता र दक्षिण अफ्रिका उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा भारतको सामना अस्ट्रेलियाविरु...

परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई

परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई
काठमाडौं ।नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकार द्वय गणेश रसिक र धुर्ब सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो । दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ । नेपाली साहित्यमा पाँचदशकभन्दा बढी सम...

२०८१ साल फागुन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष– खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्र...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु भएको छ । आइतबारदेखि विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सवै विकेट गुमाई ७६ रन...

हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु

हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु
विराटनगर ÷ विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले तालिमको आयोजना गरेको हो । क्याम्पस प्रमुख भरत सापकोटा र कवि एवं पत्रकार मीनकुमार नवोदितले तालिम उद्घाटन गरे । अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उनीहरूको क्षमता विकास गर्न कलेजले तालिमको आय...

महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुलीको विदाई

महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुलीको विदाई
विराटनगर ÷ उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको विदाइ गरिएको छ । आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको विदाई गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइरालाले अविर, टीका र खादा लगाएर मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रमुख प्रशासकीय अधिकृतका रुपमा राजेन्द्र पराजुलीले अम...

भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व   

भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व   
काठमाण्डू, २०८१ फागुन १८ गते आइतबार । जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा नेतृत्वलाई ती देशको यही आवश्यकताको कसीमा हेर्ने गरिएको पाइन्छ । नेपालमा निर्विवा...

हमासलाई नयाँ युद्धविराम प्रस्ताव स्वीकार गर्न दबाब दिने प्रयासमा इजरायलद्वारा गाजामा सहयोग कटौती 

हमासलाई नयाँ युद्धविराम प्रस्ताव स्वीकार गर्न दबाब दिने प्रयासमा इजरायलद्वारा गाजामा सहयोग कटौती 
तेल अभिभ (इजरायल), २०८१ फागुन १८ गते आइतबार । इजरायलले आइतबार गाजा पट्टीमा सबै सामान र आपूर्तिको प्रवेश रोकेको छ र हमासले नाजुक युद्धविरामको पहिलो चरणको विस्तारका लागि नयाँ प्रस्ताव स्वीकार नगरे ‘थप परिणामहरू’ को चेतावनी दिएको छ । हमासले इजरायललाई युद्धविराम भत्काउने प्रयास गरेको आरोप लगाउँदै सहायता रोक्ने उसको निर्णय ‘सस्तो जबरजस्ती, युद्ध अपराध र (युद्धविराम) सम्झौतामा स्पष्ट आक्रमण हो’ भनेको छ...

चौथो क्षेत्रीय झापाली( अन्तर्राष्ट्रिय) सम्मेलन आगामी अप्रिल ११ र १२, २०२५ मा वासिङ्टन डिसीमा हुने

चौथो क्षेत्रीय झापाली( अन्तर्राष्ट्रिय) सम्मेलन आगामी अप्रिल ११ र १२, २०२५ मा वासिङ्टन डिसीमा हुने
मार्च १ तारिख।२०२५ । वासिङ्टन डि. सी .बिश्व भरी छरिएर रहेका झापालीहरूको सँस्था झापालीहरूको चौथो क्षेत्रीय झापाली(अन्तरराष्ट्रीय )सम्मेलन आगामी अप्रिल ११ र १२, २०२५ मा वासिङ्टन डिसीमा हुने भएको छ । हालसम्म उक्त सम्मेलनमा भाग लिनका लागी अष्ट्रेलिया,कतार,ईजरायल,नेदरल्याण्ड तथा नेपालले भाग लिने जनाई सकेको छ भने अन्य राष्ट्र्हरूले पनि सहभागिता जनाउने क्रम जारी छ । झापा तथा नेपालमा बिश्वमा छरि...

घुम्ती मुक्तक नेपालको बार्षिकोत्सब सम्पन्न

घुम्ती मुक्तक नेपालको बार्षिकोत्सब सम्पन्न
नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्ब कुलपती बैरागी काईलाको प्रमुख आतिथ्य , घुम्ती मुक्तकका अध्यक्ष निर्मलरमण पराजुलीको सभापतित्व तथा गोपी मैनाली ( नेपाल सरकारका पुर्ब सचिब तथा बरीष्ठ समालोचक) , हरिभक्त सिग्देल ( संरक्षक घुम्ती मुक्तक नेपाल) रामकाजी कोने (अध्यक्ष नेपाल मुक्तक प्रतिष्ठान) प्रमोद प्रधान (बरीष्ठ समालोचक्) डा. अर्जुन देब भट्ट ( बरीष्ठ न्युरो सर्जन तथा साहित्यकार) , राजेन्द्र केसी (अध...