मेरो मायाँ भनी…मा दिक्पालसँग गायिका सरिता

मेरो मायाँ भनी…मा दिक्पालसँग गायिका सरिता
काठमाडौं गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत ‘मेरो मायाँ भनी...’को भिडियो बिहिबार दर्शकमाझ ल्याएकी छिन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । अघिल्लो गीत तिम्रो मायाँले न हो...को सफलतापछि सरिताले यतिबेला आफ्नो अर्को नयाँ गीत ल्याएकी हुन् । उनले यस अघि डेढ दर्जन गीतहरु आफ्नो स्वरमा ल्याईसकेकी थिईन् । सरिताको यो नयाँ गीत नेपाली लोक पप जनरामा आधारित रहेर सेलो शैलीमा तयार गरिए...

दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा´सार्वजनिक

दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा´सार्वजनिक
लामो समयपछि चर्चित गायिका दीपा झा एकल गीति संग्रह मार्फत एकपटक पुन :नेपाली सागीतिक दुनियामा कमब्याक भएकी छिन । मुम्बईको ब्यस्त जिवनबाट केहि दिनको लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह 'झिलमिल सितारा´को बिहिबार लोकार्पण गरिएको हो । होटेल याक एण्ड यतिमा म्युजिक नेपाल द्वारा आयोजित एक कार्यक्रम बीच बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा ,गीतकार एसपी कोइराला ,संगीतकार आलाेकश्री ,म्युजिक नेपालका अध्...

रंगपत्रकार कुबेर गिरीलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्रदान

रंगपत्रकार कुबेर गिरीलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्रदान
काठमाडौँ । रंगपत्रकार कुबेर गिरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’बाट सम्मानित भएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा शुक्रबार आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’मा राष्ट्रपति विद्यादेवी भण्डारीले गिरीलाई उक्त पुरस्कार प्रदान गरिन् । कार्यक्रममा पत्रकार डब्बु क्षेत्रीले पनि ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थि...

वि।सं। २०७९ माघ ८ गते आइतबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ ८ गते आइतबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । वृष–प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा ...

वि।सं। २०७९ माघ ७ गते शनिबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ ७ गते शनिबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्।हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। वृष–समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा साथ ...

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै
काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज शुक्रवार सेमिफाइनलका खेल हुँदैछन् । सुनसरीको इटहरीमा भइरहेको प्रतियोगितामा आज पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश खेल्दै छन् । यो खेल अहिले केहीबेरमा हुनेछ । सुदूरपश्चिम समूह 'ए' को विजेता र मधेस प्रदेश समूह 'बी' को उपविजेता टोली हो । आज नै हुने दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीकाे एपीएफ क्...

जेरी–२ मा फेरि अनमोल र आना

जेरी–२ मा फेरि अनमोल र आना
आठ वर्षअघि बनेको फिल्म जेरीको सिक्वलका रूपमा ठआ जेरी–२ निर्माण हुने भएको छ । जेरीलाई निरन्तरता दिँदै अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा यही फिल्मबाट डेब्यु पाएकी आना शर्मा उनको जोडी बन्ने भएकी छन् । जेरीकै निर्देशक हेमराज बिसीले निर्देशन गर्ने फिल्मका लागि अर्को प्रमुख अभिनेत्रीको रूपमा यसअघि नै पूर्णिका सिंजापतिलाई अनुबन्धित गरिएको छ । अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपाने र रामकृष्ण ...

शाहरुखको ‘पठान’ सुपरहिट हुनसक्ने यी पाँच कारण

शाहरुखको ‘पठान’ सुपरहिट हुनसक्ने यी पाँच कारण
मुम्बई, ६ माघ अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो । गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लाग्यो । यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । यहाँ फिल्मका पाँच किस...

अभिनेत्री मिनिषा लाम्बाले साजिदमाथि आरोप लगाउँदै भनिन्, ‘ऊ जनावर हो, कुरा नगरेकै राम्रो’

अभिनेत्री मिनिषा लाम्बाले साजिदमाथि आरोप लगाउँदै भनिन्, ‘ऊ जनावर हो, कुरा नगरेकै राम्रो’
मि टू अभियान अन्तर्गत बलिउड फिल्म निर्देशक साजिद खानमाथि इन्डष्ट्रिसँग सम्बन्धित थुप्रै महिलाले गम्भीर आरोप लगाएका छन् । जब साजिद बिग बोस १६ मा प्रतियोगीका रूपमा पुगे, धेरै महिलाहरू अगाडि आएर शोमा उनको उपस्थितिको विरोध गरे । यसैबिच अब बचना ए हसिनोकी अभिनेत्री मिनिषा लाम्बाले साजिद खानलाई जनावर भनेकी छिन् । वास्तवमा मिनिषा एक अन्तरवार्तामा पुगेकी थिइन् जहाँ उनले मीटू अभियानबारे कुराकानी गरेकी छिन् ...

विराटनगर महानगरका मेयर कोइरालाको निर्देशन– ‘सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिनू’

विराटनगर महानगरका मेयर कोइरालाको निर्देशन– ‘सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिनू’
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पसलको सटरभन्दा बाहिर सामान राखे आजदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई निर्देशन दिएका छन्। विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाइ, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ । महानगर प्रमुख कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका ...