‘आयो है ल्होछार’ सार्वजनिक

‘आयो है ल्होछार’ सार्वजनिक
काठमाडौँ, माघ ५ गते । गायक एवं सङ्गीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ‘आयो है ल्होछार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सङ्गीतकार दोङकै शब्द र सङ्गीत, जोगलाल लामाको सङ्गीत संयोजन, अर्पण थिङको मिक्सिङ र विनोद लामाको छायाङ्कन रहेको छ। अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गर्नुभएको गीत डोल्मो घिसिङ तामाङले निर्माण गर्नुभएको हो। भिडियोमा अजय स्याङ्तान, र...

काठमाण्डाैमा तीन जनाकाे साथबाट ७ सय ३१ थान पासपाेर्ट बरामद

काठमाण्डाैमा तीन जनाकाे साथबाट ७ सय ३१ थान पासपाेर्ट बरामद
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे वडा नम्बर २६ गोङ्गबुमा रहेकाे दुई वटा होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी (पासपाेर्ट) बरामद गरेको छ । गाेङ्गबुकाे वीरेन्द्र ऐश्वर्य मार्गमा रहेकाे होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भइ टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको ह...

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, मुख्य भूमिकामा प्रदीप खड्का र आर्यन सिग्देल

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, मुख्य भूमिकामा प्रदीप खड्का र आर्यन सिग्देल
काठमाडौं । शहीद गंगालाल श्रेष्ठमाथि फिल्म निर्माण हुने भएको छ । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देलको मुख्य भूमिका हुने भएको छ । फिल्मलाई विमला केसी लगायतले निर्माण गर्दैछन् । फिल्मले राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथा भन्छ । ‘प्रकाश’ लेखक विकास सुवेदीले अहिले पटकथा लेखिरहेका छन् । गंगालालको भूमिकामा कसले अभिनय गर्नेछ भन्ने निधो न...

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण
काठमाण्डौ । साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पा र संस्थापक निमा शेर्पाको प्रायोजनमा विद्यालयमा अध्...

फेरि रिलिज हुँदै ‘द कश्मीर फाइल्स’

फेरि रिलिज हुँदै ‘द कश्मीर फाइल्स’
मुम्बई। सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल फिल्म ‘द कश्मीर फाइल्स’ पुनः रिलिज हुने भएको छ। फिल्म शुक्रबारबाट रिलिज हुन लागेको हो। ११ मार्च, २०२२ मा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो। व्यापारसँगै फिल्म सन् २०२२ को सर्वाधिक हिट फिल्मको सूचीमा परेको थियो। फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले ट्वीटर हेण्डलमा फिल्मको रि-रिलिज गर्ने घोषणा गरेका छन्। ‘द कश्मीर फाइल्स ...

‘पठान’ बाट छवि बदल्न चाहन्छन् शाहरुख

‘पठान’ बाट छवि बदल्न चाहन्छन् शाहरुख
मुम्बई, ५ माघ । अभिनेता शाहरुख खानलाई भलै बलिउडमा ‘रोमान्सको बादशाह’ भनिन्छ, तर यी अभिनेताको बलिउड यात्राको चाहना भने अलग थियो ।  ३२ वर्षअघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे । यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन् । र, यो उनका लागि एउटा सपना पूरा हुन लागेजस्तै हो । ‘३२ वर्षअघि म फिल्म उद्योगमा एक एक्सन हिरो बन्नका लागि ...

थानेश्वर गौतमको ‘जिउने चाहना’ मा डाक्टर रमिल र केकी

थानेश्वर गौतमको ‘जिउने चाहना’ मा डाक्टर रमिल र केकी
काठमाडौं, ५ माघ । डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । डाक्टर अधिकारीको शब्द शृजना रहेको गजल उनले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् । जसमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ भने भिडियोमा गीतकार स्वयम र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । गजलमा दुई डाक्टरको रोमाञ्चक प्रेम कहानीलाई देखाइएको छ । जसमा नायिका केकी पनि डाक्टरकै भूमिकामा छिन् । ...

पलले सफाई पाएपछि पूजा लेख्छिन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ’

पलले सफाई पाएपछि पूजा लेख्छिन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ’
नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि तनहुँ कारागारको चौघेरामा रहेका चर्चित अभिनेता पल शाहलाई मंगलबार जिल्ला अदालत तनहुँले बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाई दियो । अदालतको फैसलाबाट उनी खुसी छन् । तर, यसअघि नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय सुनाएकाले उनी उक्त सजाय काटेपछि मात्र रिहा हुनेछन् । शाहले नवलपुर अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन...

वि।सं। २०७९ माघ ६ गते शुक्रबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ ६ गते शुक्रबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ . पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीह...

वि.सं. २०७९ माघ ५ गते बिहिबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०७९ माघ ५  गते बिहिबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। वृष–आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने...