सेयर बजारमा दोहोरो अंकको गिरावट, ३६ कम्पनीलाई फाइदा
काठमाडौं, १२ मंसिर
साताको दोस्राे दिन सोमबार सेयर बजार ओरालो लागेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ मा पुगेर रोकिएको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको सेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ । १५१ कम्पनीकाे सेयर ओरालो लागेको र सात कम्पनीकाे सेयर मूल...













