इन्दिरा भट्टराईद्धारा लक्ष्मी भजन सार्वजनिक

इन्दिरा भट्टराईद्धारा लक्ष्मी भजन सार्वजनिक
नेपालीहरुको दोश्रो महान चार्ड तिहारको उपलक्षमा गायिका इन्दिरा भट्टराईले लक्ष्मी भजन बजारमा ल्याएकी छन। महालक्ष्मी मन्त्र सहितको भजन तिहारमा मात्र होइन हरेक साप्ताहिक रुपमा गाउन, बजाउन र सुन्न सान्दर्भिक र सदाबहार हुने संगीतकर्मीहरुको भनाइ रहेको छ। सागर अधिकारीको शब्द संगीत रहेको यो भजनमा इन्दिरा भट्टराईको स्वर रहेको छ। भजन हर्ट अफ हिमालय म्युजिक एन्ड ट्रेजरले बजारमा ल्याएको हो। भजनको भिडियो लाई...

‘चोर र पुलिस’का निर्देशक भन्छन्, ‘शित्तल केसी चल्दैन, अनमोल केसी खेल्दैन’

‘चोर र पुलिस’का निर्देशक भन्छन्, ‘शित्तल केसी चल्दैन, अनमोल केसी खेल्दैन’
यही कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘चोर र पुलिस’का निर्देशक आरएल लामा मोक्तानले नयाँ निर्माता तथा निर्देशकलाई फिल्म बनाउन अत्यन्त गाह्रो रहेको बताएका छन् । बिहीवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले नयाँ मेकरको नाम सुनेरै चलेका कलाकारहरु स्क्रिप्ट नसुनी भाग्ने गरेको र हलवालाले पनि शोमा विभेद गर्ने गरेको गुनासो पोखे । मोक्तानले भने, ‘मलाई थाहा छ मेरो फिल्मलाई मल्...

आजको राशिफल कार्तिक ०६ आइतबार पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस

आजको राशिफल कार्तिक ०६ आइतबार पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस
मेष–अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला, । लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । वृष–मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुराकाटन...

प्याराग्लाइडिङ उडानको प्रतिबन्ध ५ दिनमै खुल्यो, तोकिए पूर्वशर्त

प्याराग्लाइडिङ उडानको प्रतिबन्ध ५ दिनमै खुल्यो, तोकिए पूर्वशर्त
काठमाण्डौ । दुर्घटनामा एक खेलाडीको ज्यान गएसँगै प्रतिबन्ध लागेको प्याराग्लाइडिङ उडान शनिवारदेखि पुनः सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध ५ दिनमै हटाएको हो । अब योसँगै भोलि(शनिवार)देखि प्याराग्लाइडिङ खुल्नेछ । प्राधिकरणले प्याराग्लाइडिङ उडान सञ्चालनका लागि ५ वटा मापदण्ड पनि तोकेको छ । गत असोज ३० गते पोखरामा, नवौं राष्ट्रिय खेलकुदको क्...

आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि

आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु...

‘परदेशी २’ र ‘लण्डन टू पेरिस’सँग भिड्ने भयो ‘फूलबारी’

‘परदेशी २’ र ‘लण्डन टू पेरिस’सँग भिड्ने भयो ‘फूलबारी’
यस वर्षको फागुन पहिलो साता हेवीभेट कलाकारहरुको फिल्मबीच भिडन्त हुने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा परेकाले फागुन ५ गते शुक्रवारका लागि दुई फिल्म ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को मल्टीस्टारर फिल्म ‘फूलबारी’ पनि प्रदर्शन हुने तय भएको छ । रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले मंगलवार फागुन ५ गत...

निर्माताको पहिलो नजरमा पर्न सफल नायिका स्वस्तिमा खड्का

निर्माताको पहिलो नजरमा पर्न सफल नायिका स्वस्तिमा खड्का
काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा निर्माताको पहिलो नजरमा पर्न सफल नायिका हुन् स्वस्तिमा खड्का। थोरै तर राम्रा चलचित्रमा मात्र काम गर्न रुचाउने स्वस्तिमाले दक्षिण भारतीय चलचित्रमा समेत काम गरिसकेकी छिन् । जुन दक्षिण भारतीय चलचित्र रिलिज हुन बाँकी नै छ। यस् वर्ष मात्रै स्वस्तिमा अभिनित चलचित्र ‘चिसो मान्छे’ रिलिजमा आइसकेको छ। स्वस्तिमा पछिल्लो समय विभिन्न ब्रान्डका विज्ञापनमा काम गर्न व्यस...

सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’

सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’
काठमाडौं, ४ कात्तिक हलमा तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘२ नम्बरी’ कास्कीको ल्वाङ गाउँका स्थानीयमाझ देखाइएको छ । गत २१ असोजबाट प्रदर्शनमा आएको फिल्मको छायांकन ल्वाङ गाउँमै गरिएको हो । फिल्म देखाउन त्यहाँ पुगेका निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले प्रोजेक्टरको माध्यमबाट फिल्म प्रदर्शन गरेका हुन् । फिल्म हेर्न करिब दुई सय स्थानीय उपस्थित भएका थिए । ‘फिल्मले अहिलेसम्म सुखद व्य...

विवाहअघि ‘लिभ इन रिलेसन’ मा सिद्धार्थ मल्होत्रा-कियारा आडवाणी

विवाहअघि ‘लिभ इन रिलेसन’ मा सिद्धार्थ मल्होत्रा-कियारा आडवाणी
मुम्बई, ४ कात्तिक बलिउडमा यतिबेला अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको अफेयरले राम्रै चर्चा पाइरहेको छ । निर्माता तथा निर्देश करण जोहारको शो ‘कफी विद करण’मा यो जोडी उपस्थित भएपछि उनीहरुको विवाहको विषयले थप चर्चा पाएको थियो । केहीले उनीहरू सन् २०२३ मा विवाह गर्ने अनुमान लगाएका छन् । तर अहिले भने उनीहरू विवाहअघि नै ‘लिभ इन रिलेसन’मा बस्ने निर्णयमा पुगेका छन् । सिद्धार्...

आजको राशिफल कार्तिक ०५ शनिबार

आजको राशिफल कार्तिक ०५ शनिबार
मेष–बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला । अनावस्यक डर, वादविवाद हुन सक्नाले होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ । वृष–व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंस...