सिन्धु पौडेलको शब्द रचनामा बाल कलाकार अनुप्रास श्रेष्ठको चमत्कारी “दिक्क भएँ” (भिडियो सहित)

सिन्धु पौडेलको शब्द रचनामा बाल कलाकार अनुप्रास श्रेष्ठको चमत्कारी “दिक्क भएँ” (भिडियो सहित)
काठमाण्डौ कार्तिक ०३ - परदेशी हुन आम नेपालीहरुको रहर होइन, यसमा कुनै न कुनै बाध्यता लुकेको हुन्छ । कसैलाई परदेश गएर ठुला-ठूला महल ठड्याउने चाहना हुन्छ त कसैलाई आफ्नो लालाबालाको भबिस्यको निमित्त पनि खुन पसिना बगाउने बाध्यता हुने गर्दछ । यसरी परदेशिए पछी कहाँ सजिलो छ र !! दिनरात नभनी हाड घोट्नु एकातिर भए, आफ्नो जन्मभूमि र घरपरिवारको सम्झनाले पनि संदैब सताउने गर्दछ । अनि त कहिले काहीं त्यहि संघर्सको ...

मोरङ-२ मा :लोसपा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सहित दुइ सय बढी कांग्रेसमा प्रवेश

मोरङ-२ मा :लोसपा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सहित दुइ सय बढी कांग्रेसमा प्रवेश
विराटनगर । मोरङको सुनवर्षीमा विभिन्न पार्टी परित्याग गरि दुई सय बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस सुनवर्षी नगर समितिका सभापति कमल्किशोर सिंहले बताए । सुनवर्षीको डायनियाँमा आज आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पर्टी (जसपा), र नेकपा एमालेका २ सय बढी कार्यकर्ता पार्टीमा प्रवेश गरेको नेपाली कांग्रेसले दावी गरेको हो ...

साक्षत देवी पाथीभरा दर्शनले मनोकांक्षा पूरा

साक्षत देवी पाथीभरा दर्शनले मनोकांक्षा पूरा
काठमाडौं । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा अवस्थित पाथीभरालाई साक्षत देवीको रुपमा पुज्ने गरिन्छ । यहाँ दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । पाथीभरा (लिम्बु भाषामा – मुकुम् लुङ, fast form: मुकुम्लुङ, अर्थ : १) मुक = मानसिक र शारिरिक शक्ती; २) मुकुम्म = अग्नी ज्वाला, सर्वशक्तीमान, शक्तीको देवता, रण देवता, थेबा या थेवासाम देवताको अर्को नाम; ३) लुङ= ढुङगा, ढुंगाको मूर...

हरेक दलको राम्रोसँग परीक्षण गरौँ र असल उम्मेदवार छानौँ

हरेक दलको राम्रोसँग परीक्षण गरौँ र असल उम्मेदवार छानौँ
डा.डी.आर.उपाध्याय खनाल अहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन । उनीहरु संग कुरा गर्ने फुर्सद नै छैन । आज देश भरी चुनावी प्रचार ब्यापक रुपमा बढी रहेको छ । मंसिर ४ गते चुनाव हँुदै छ । निर्वाचनको चटारो सबै दलहरुलाई लागेको छ । अहिले सबै दलहरु चुनावमा नै केन्द्रित छन । जनताको मन जित्नेहरुका लागी यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरुका लागी यो चुनाव ठूलो चुनौती हो । दलहरु ज...

ग्रहको पूजा किन गर्ने ? (संस्कार चिन्तन)

ग्रहको पूजा किन गर्ने ? (संस्कार चिन्तन)
१. पृष्ठभूमि जतिसुकै नास्तिक भए पनि ज्योतिष विषयमा धेरैले आस्था राख्ने गर्छन् । ज्योतिषमा विशेषगरी नवग्रहहरुको प्रभाव वा फलादेशका बारेमा चर्चा गरिएको हुन्छ भन्ने ठानेर धेरैजसो व्यक्तिहरु ज्योतिषीकहाँ चिना हेराउन वा हात हेराउन जाने गर्छन् । हामीमध्ये कतिपयले कुनै असफलता प्राप्त ग¥यौँ भने ‘ग्रह लागेर यस्तो भयो’ भनेर ग्रहलाई दोष दिने गरेका छौँ तर हाम्रो जीवनचक्रमा सधैँ कुनै न कुनै ग्रह त लागेकै हुन्...

मांगलिक दोष र यसको प्रभाव, मांगलिक योग निवारणका उपायहरु

मांगलिक दोष र यसको प्रभाव, मांगलिक योग निवारणका उपायहरु
जन्म कुण्डलीमा मांगलिक योग वा दोष रहनुलाई अशुभकारी मानिएको छ। मांगलिक वा मंगल दोषको कारण विवाहमा बाधा एवं अन्य समस्याहरु आउन सक्छन्। आज हामी यो लेखको माध्यमबाट सरल रूपमा जान्नेछौँ कि मांगलिक योग के हो एवं जन्म कुण्डलीमा मांगलिक योग छ वा छैन यो कसरी देखिन्छ। यसका साथै हामी मंगल दोष अर्थात् मांगलिक योगको शान्तिको सरल उपायहरु पनि बताउनेछौँ।  मांगलिक योग वा दोष के हो ? मांगलिक योगको विचार मुख्य रूपल...

ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम

ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ । ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन् । उनले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै ...

घरबहाल कर महानगरले नै उठाउने

घरबहाल कर महानगरले नै उठाउने
संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताउनुभयो । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय त...

नवौँ राष्ट्रिय खेलकुदको आज भव्य समापन हुँदै

नवौँ राष्ट्रिय खेलकुदको आज भव्य समापन हुँदै
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने...

भारतले आफ्ना नागरिकलाई भन्यो —युक्रेनको यात्रा नगर्नू

भारतले आफ्ना नागरिकलाई भन्यो —युक्रेनको यात्रा नगर्नू
एजेन्सी नयाँ दिल्ली,, ३ कात्तिक भारतले बुधवार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो । युक्रेनमा रहेको भारतीय दूतावासले आफ्नो ट्वीटर ह्यान्डलमा भन्यो, “बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्...