र्याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को शुभारम्भ
नेपालको पहिलो र्याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’को शुभारम्भ भएको छ। इमेज च्यानल र डि म्युजिक टिभीमा एकसाथ प्रसारण हुने कार्यक्रमको मंगलबार साँझ शुभारम्भ भएको हो।
‘नेपहपको श्रीपेच’लाई निकेश खड्काले निर्देशन गरेका हुन्। प्रतियोगितामा निर्णायकको भूमिकामा गिरिश खतिवडा, बालेन र मानस घले रहेका छन्। त्यस्तै, कार्यक्रममा मेन्टरको रुपमा मिस्टर डि, डेइजेन, कवि–जी र भ्योमा रहेका छन्। मंगलबारबाट प्र...














