चलचित्र चिसो एस्ट्रे युनिट प्रचारप्रसारको लागि प्रदेश १ मा
----------------------------------------------
इटहरी/ कोरोना कहरले थलिएको नेपाली चलचित्र उधोग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि यतिबेला चलचित्रकर्मीहरुमा नयाँ जोश देखिएको छ । त्यसै अनुरुप होलिलाई मध्यनजर गरेर यहि चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र 'चिसो एस्ट्रे' यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ । च...














