प्रधानमन्त्री कपः पुलिसकाे साताैं जीत

प्रधानमन्त्री कपः पुलिसकाे साताैं जीत
काठमाडौं, ७ चैत । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं जीत हासिल गरेको छ ।  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जीत हासिल गरेको हो ।    पुलिस क्लबले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको बागतमी ४५.२ ओभरमा २०४ रनमा समेटिदा उसलाइ सातौं पटक जीत हासिल गर्न सहज...

मात्र ५ रनले कर्णाली तेस्रो जीत हासिल गर्न सफल

मात्र ५ रनले कर्णाली तेस्रो जीत हासिल गर्न सफल
काठमाडौं । कर्णाली प्रदेशले तेस्रो जीत हासिल गरेको छ ।   जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनी प्रदेशलाइ ५ रनले हराउँदै तेस्रो जित हासिल गरेको हो ।   बिहीबार सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले लुम्बिनी प्रदेशविरुद्ध ५ रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो ।   कर्णालीले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरम...

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत
उषा सरदार, ५ चैत, बिराटनगर नेपाल सरकार स्वास्थ्य मन्त्रालयले माघ २२ गते देखि फागुन ६ गते सम्म संचालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियानमा कोशी प्रदेशमा ९० प्रतिशत छात्रा तथा किशोरीले खोप लगाएको छ। कोशी प्रदेशमा अनुमानित लक्षित छात्रा तथा किशोरीहरुको संख्या २ लाख ६५ हजार ९ सय १८ जना रहेको थियो। त्यसै गरि कोशी प्रदेशको १४ वटै जिल्लाको सुक्ष्म योजना अनुसार २ लाख २६ हजार ९ ...

गायक सुगम पोखरेलको ” निलो गहिरो ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक

गायक सुगम पोखरेलको ” निलो गहिरो ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक
गायक सुगम पोखरेल को नयाँ गिती संग्रह "नवमी" मा रहेको " निलो गहिरो " बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। सुगम स्वयं र नरेश देव पन्त को शब्द रहेको उक्त गीत मा सङ्गीत सुगम आफै को रहेको छ। गीतको संगीत संयोजन एन एक्स मक्स गरेका छन्। इलामका रमणीय ठाउँ हरु समेत समेटेर बनाइएको भिडियो लाइ दिनेश थापा काजी ले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले भिडियो को सम्पागन गरेका हुन्। भिडियोमा सुगम लगायत ...

कुमार र निहारिका “कसम बिध्यानास” मा (भिडियो सहित)

कुमार र निहारिका “कसम बिध्यानास” मा (भिडियो सहित)
काठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक संगीतको श्रीवृद्धिका निमित्त अतुलनीय भूमिका निर्वाह गरिसकेका छन् । उनि हुन्, अशिम कुमार कटुवाल । उनै अशिमले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "कसम बिध्यानास" भर्खरै सार्वजनिक गरेका छन् ।  उनले यस भन्दा पहिले पनि दर्जनौं गीत बजारमा ल्याइसकेका छन् । अहिले विभिन्न जिल्लाहरुमा हुने महोत्सवहरुमा पनि व्यस्त अशिम आफ्नो पछिल्लो प्रस्तुति...

खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको दोश्रो चौमासीक प्रगती विवरण उत्साहजनक

खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको दोश्रो चौमासीक प्रगती विवरण उत्साहजनक
विराटनगर । खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर ले २०८१÷८२ को दोश्रो चौमासीक अवधिमा नयाँ २५ वटा खाध्य उद्योगको स्थापनाको लागी सिफारिस गरेको छ । खाध्य प्रदार्थमा स्वच्छता कायम गर्नको लागी कार्यालय बाट सो अवधिमा ४३ वटा उद्योगको निरिक्षण २४ वटा होटल तथा रेस्टुरेन्टको अनुगमन गरेको खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका सुचना अधिकारी प्रवेश पोखरेलले जानकारी दिनुभयो । स...

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकाे १५ औँ सभापतिमा अखिल क्रान्तिकारीका राेहित यादव निर्वाचित

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकाे १५ औँ सभापतिमा अखिल क्रान्तिकारीका राेहित यादव निर्वाचित
महेश भट्टराई /विराटनगर, २०८१ चैत ७ गते बिहीबार ।  विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा अखिल क्रान्तिकारीका राेहित यादव १ हजार १ सय १८ मत प्राप्त गरि निर्वाचित भएका छन् । यादवले नेविसंघका प्रज्वल विष्टलाई ४३ मतको अन्तरले पराजित गरेका हुन् ।   नेविसंघ उम्मेदवार प्रज्वल विष्टले १ हजार ७५ मत प्राप्त गरे ।   तेस...

चितवनकी पत्रकार संगिता बानियाँको निधन

चितवनकी पत्रकार संगिता बानियाँको निधन
भरतपुर, ७ चैत । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको निधन भएको छ ।    ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।   पत्रकार बानियाँको पार्थिव शरिर केहि बेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिदैँछ ।   बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आ...

बालिकालाई वेश्यावृतिमा लगाउने होटल साहु प्रहरी खोरमा

बालिकालाई वेश्यावृतिमा लगाउने होटल साहु प्रहरी खोरमा
ग्राहकसँग पैसा लिएर बालिकालाई वेश्यावृतिमा लगाउने एक होटलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखाको पालुङटार नगरपालिका-६ घर भइ हाल काठमाडौँको बालाजुमा पश्चेश्वर महाकाली गेष्ट हाउस सञ्चालन गर्दै आएका ४५ वर्षीय शम्भुलाल मल्ल समातिएका हुन् । उनीमाथि विभिन्न उमेर समूहका बालिकालाई हाेटलमा राखेर जबर्जस्ती वेश्याववृतिमा लगाउने गरेको आरोप छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनला...

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी
काठमाडौं, ७ चैत । यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ ।   परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ ।   यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन ।   एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।   आज पहिलो दिन अनिवार्य अंग्...