उमङ्गले भरिएको दशैँ गीत “गाउँमा आउँदै छु” सार्बजनिक (भिडियो सहित)

उमङ्गले भरिएको दशैँ गीत “गाउँमा आउँदै छु” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज २५ - घटस्थापना पश्चात नेपालीहरुको महान चाड बिजया दशैँ हरेकको घर आँगनीमा प्रवेश गरिसकेको छ । यो समय सम्म आइपुग्दा पनि बिभिन्न दशैँ संग सम्बन्धित गीतहरु बजारमा आउने क्रम जारी रहेको छ । कुनै  पनि गीत व्यवसायिकता निमित्त तयार गरिन्छ भने अन्य भन्दा अगाडी सार्बजनिक गर्ने होडबाजी चल्ने गर्दछन् । तर जुन गीत मात्र आफ्नै कला संस्कृतिको जगेनार्थ तयार गरिन्छ, समय साप्यक्ष रुपमा नै सार्बजनिक भएक...

“दशैँको शुभकामना” लिएर आईन चर्चित गायिका शुसिला पाठक

“दशैँको शुभकामना” लिएर आईन चर्चित गायिका शुसिला पाठक
काठमाडौँ : लोकप्रिय गायिका सुशिला पाठकको नयाँ गित "दशैँको शुभकामना" सार्बजनिक भएको छ। झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहुप्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l छोटो समयमा नै चर्चा कमाउन सफल भएकी सुमधुर आवाज, जादुमय नृत्य, चिटिक्क मिलेको शरीर तथा सुन्दर मुहारको कारणले चर्चाको शिखरमा पुग्न गायिका शुशिला सांगीतिक क्षेत्रमा नक्षत्रको रुपमा सांगीतिक प्रे...

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !
बागलुङ, असोज २४ गते । हो, दशैंमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ । बजारमा रोज्जा च्याङ्ग्रालाई रु ४० हजार पर्छ । पसलबाट मासु किनेर खाँदा प्रतिकिलो रु दुई हजार । अब आफैँ भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो । के गरिब र श्रमजीवीले दशैंमा मिठोमसिनो...

पार्वती भट्टको मुक्तकसंग्रह ‘अनिदा सपनाहरु’ विमोचन

पार्वती भट्टको मुक्तकसंग्रह ‘अनिदा सपनाहरु’ विमोचन
काठमाडौँ, २३ असोज, २०७८ । मुक्तककार पार्वती भट्टको पहिलो मुक्तकसंग्रह ‘अनिदा सपनाहरु’ विमोचन गरिएको छ । शनिबार काठमाडौँको सुकेधारामा आयोजित एक कार्यक्रमकाबिच मुक्तकसंग्रह ‘अनिदा सपनाहरु’ को विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार ज्ञानुवाकर पौडेल, अतिथिहरु मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यकार विवश पोखरेल, समालोचक ज्ञानु अधिकारी र राजन सिलवाल, मुक्तकसागरकी सम्पादक ...

५६५ सङ्क्रमित थिपए ,८७१ सङ्क्रमण मुक्त, १० काे मृत्यु

५६५ सङ्क्रमित थिपए ,८७१ सङ्क्रमण मुक्त, १० काे मृत्यु
काठमाडौं, असोज २४ गते । पछिल्लो २४ घण्टामा ५६५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने साे अवधिमा ८७१ जनामा सङ्क्रमण मुक्त हुनुभएकाे छ । साथै विगत २४ घण्टामा १० जना सङ्क्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । देशका विभिन्न प्रयोगशालाहरुमा नौ हजार २३७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको हो । साथै सो अवधिमा तीन हजार १६७ जनामा एन्टिजेन परी...

‘महानायक’ विवादमा सलोनले माफी माग्दै भने–‘मैले वुझ्न सकिनँ’

‘महानायक’ विवादमा सलोनले माफी माग्दै भने–‘मैले वुझ्न सकिनँ’
नायक सलोन बस्नेतले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायकको परिभाषा के हो’ भन्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भयो । पिता शोभित बस्नेतले यो विवादमा माफी मागेपछि सलोन विवादमा मुछिएका थिए । अब, उनै सलोनले सामाजिक संजालमा माफी मागेका छन् । उनले लेखेका छन्–‘मलाई माफी गरिदिनुहोस् नेपाली जनता । समय बिडम्बनाको थियो म अल्मलिएको थिए र वुझन् सकिनँ । मेरो हुकाई यही ठाउँमा भयो । म तिनै इतिहासका माय...

मलिकाले साइन गरिन् ‘सत्यम्’, पलसँग जोडी बाँधिने

मलिकाले साइन गरिन् ‘सत्यम्’, पलसँग जोडी बाँधिने
नायिका मलिका महत्तले चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । नायक राजेश हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा मलिकाको जोडी भने नायक पल शाहसँग बाँधिनेछ । पल र मलिकाको जोडीले म्युजिक भिडियोमा समेत चर्चा पाइरहेकाले दर्शकले उनीहरुलाई ठूलो पर्दामा हेर्न चाहेका थिए । चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा पाइला राखेकी मलिकाले दोश्रो चलचित्रको रुपमा ‘पानी फोटो’मा काम गरिरहेकी छिन् । चलचित्रको कथावस्तु र...

बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ३ जनाको मृत्‍यु, १० भन्दा धेरै घाइते

बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ३ जनाको मृत्‍यु, १० भन्दा धेरै घाइते
२४ असोज, बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए । प्रहरी स्रोतले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थ...

ईनास युएईको सांगीतिक विकास समिति संयोजकमा गायिका इन्दिरा भट्टराई

ईनास युएईको सांगीतिक विकास समिति संयोजकमा गायिका इन्दिरा भट्टराई
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईको अध्यक्षमा एमडी बोहोरा चयन भएका छन् । त्यसैगरी, गायिका इन्दिरा भट्टराई र साहित्यकार रमेश क्षितिजलाई पनि नेतृत्वदायी भूमिका प्रदान गरिएको छ । ईनासको वरिष्ठ उपाध्यक्षमा कुशल बुचा, प्रथम उपाध्यक्षमा दुर्गाबहादुर सुनुवार र द्वितीय उपाध्यक्षमा मोहन बोगटी चयन भएका छन् । त्यसैगरी, महासचिवमा हरि मोक्तान, सचिवमा रुमा अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र दंगाल, ...

‘राधा पियारी’मा सुधिर र गरिमाको रोमान्स ( भिडियो )

‘राधा पियारी’मा सुधिर र गरिमाको रोमान्स ( भिडियो )
काठमाडौं – नेपालीहरुको महान् चाड दशैँ तिहारको अवसर पारेर गीतकार गोपालले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'राधा पियारी' सार्वजनिक गरेका छन्। यस गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायन समावेश छ । स्वयम् वसन्त सापकोटाले संगीतवद्द गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्। कमेडी फ्लेवरमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष...