शोभितसँगको भेटमा राजेश हमालले के भने ?

शोभितसँगको भेटमा राजेश हमालले के भने ?
नेपाली चलचित्रका धेरै दर्शकले राजेश हमाललाई ‘महानायक’ मान्छन् । तर, केही चलचित्रकर्मीले अझै पनि हमाललाई ‘महानायक’ मान्न तयार छैनन् । यसैले, हमाललाई केही संस्थाले दिएको ‘महानायक’को उपाधिमाथि विवाद सिर्जना हुँदै आएको छ । नायक राजेश हमाललाई ‘महानायक’ नमान्ने चलचित्रकर्मीमा शोभित बस्नेत पनि एक हुन् । जसले बारम्बार यो बिषयमा हमालको आलोचना गरे । आफू निर्देशित ३१ औं चलचित्र ‘डाँडाको वर पीपल’को कार्यक्...

थापाको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक

थापाको प्रस्तुतिमा लघु चलचित्र ‘छोरी’ सार्वजनिक
काठमाडौँ । सुरेन्द्र थापाको प्रस्तुतिमा बनेको लघु चलचित्र 'छोरी' को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले विदेशमा छोरी र नेपालमा बाबुको एक्लिएको कथा बोल्छ । लघु चलचित्र आजबाट नै नेपालमा नेट टिभी मार्फत र भिडियो पसल मार्फत विदेशमा रहेका दर्शकले हेर्न सक्ने प्रस्तुत कर्ता थापाले बताएका छन् । १५ मिनेटको चलचित्रमा सुवासप्रसाद पाण्डे र नमराज भण्डारीको निर्माण रहेको छ । चलचित्रमा वसन्त पोख्रेल मुख्य भूमि...

जसरी पनि रियल मड्रिड जान्छु, आफूलाई महान् खेलाडी साबित गर्न चाहन्छु : एम्बाप्पे

जसरी पनि रियल मड्रिड जान्छु, आफूलाई महान् खेलाडी साबित गर्न चाहन्छु : एम्बाप्पे
काठमाडौँ। केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए। यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन। रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ। एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले यो समरमा क्लब छाडें भने म रियल मड्रिड मात्र जान्छु ।’ पछिल्लो ६/७ वर्ष आफूले पेरिसका लागि सबै कुरा दिएको र ...

असोज २० गते बुधबार, यस्तो छ तपाईको राशिफल

असोज २० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष–आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । शुभ कार्यको योजना पनि बन्ने योग छ । वृष–लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । मिथुन–आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पितृ कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति ...

बलिउड अभिनेत्री यामी गौतमलाई लागेको छ कहिल्यै निको नहुने रोग

बलिउड अभिनेत्री यामी गौतमलाई लागेको छ कहिल्यै निको नहुने रोग
भारत। बलिउड अभिनेत्री यामी गौतम पछिल्लो पटक चलचित्र 'भूत पुलिस'मा देखिएकी थिइन्। हालै यामीले आफ्नो सामाजिक सञ्जालमार्फत आफुलाई कहिल्यै निको नहुने छालाको रोज लागेको बताएकी छिन्। उनी 'केराटोसिस पिलारिस' नामक रोगबाट ग्रसित छिन्। यामीले आफ्नो पछिल्लो फोटोशूट सञ्जालमा राख्दै "मेरो इन्स्टाको परिवारलाई नमस्कार। मैले हालै केहि तस्विरहरु खिचाएकी छु। जब उक्त तस्विरहरु मेरो 'केराटोसिस पिलारिस' रोग लुकाउन पोस...

सम्झना भट्टराई र राम रखाल मगर सहितको कलाकारको अभिनयमा आयो “दशैँ तिहार सम्झी आँशु झर्ने”

सम्झना भट्टराई र राम रखाल मगर सहितको कलाकारको अभिनयमा आयो “दशैँ तिहार सम्झी आँशु झर्ने”
काठमाण्डौ असोज १९ - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा यस पर्वलाई लक्षित गर्दै विभिन्न गीत संगीत पनि बजारमा आइरहेका छन् । यसै भिडमा दिनेश श्रेष्ठको "दशैँ तिहार सम्झी आँशु झर्ने" बोलको गीतले पनि छुट्टै स्थान जमाइरहेको छ । प्रस्तुत गीतमा बाध्यता र बिवसताले परदेश पुगेको एक परिवारको सदस्यको पिंडा पोखिएको छ । "दशैँ तिहार सम्झी आँशु झर्ने" बोलको गीतमा कबिता थापा मगर, सन्तोष रेग्मी ...

दिनेश श्रेष्ठ सहित १० कलाकारको अभिनयमा “सुनन मया” बजारमा (भिडियो सहित)

दिनेश श्रेष्ठ सहित १० कलाकारको अभिनयमा “सुनन मया” बजारमा (भिडियो सहित)
काठमाण्डौ असोज १९ - रानी हजुर, सुन सरकार, गैरी गावैमा, साइली रिमई, रुप रैछ मोहनी लाउने, गैरी पिपल लगाएतका थुप्रै गीतहरुबाट अशंख्य श्रोता एवं दर्शकहरुको मनमा बस्न सफल गायक तथा शर्जक दिनेश श्रेष्ठले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनि चर्चा भन्दा पनि लोकप्रियता चाहन्छन । फलस्वरूप अहिले दिनेशले "सुनन मया" बोलको गीत बजारमा लिएर आएका हुन् । उनि द्वारा स्वरबद्ध र श्रीजित गीतहरु सबैको मनमा बस्ने गर...

वेव सिरिज “आलु जस्तो लव“को शुभ मुहूर्त सम्पन्न

वेव सिरिज “आलु जस्तो लव“को शुभ मुहूर्त   सम्पन्न
काठमाण्डौं । देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको वेव सिरिज “आलु जस्तो लव“को एक कार्यक्रमको आयोजना गरि फिल्म निर्माता र पुर्व चलचित्र बिकास बोर्ड का अध्यक्ष राज कुमार राई को हात बाट दिप प्रजोलन गरि “आलु जस्तो लव“ मुहूर्त गरिएको छ । सो वेव सिरिजको अहिले काठमाण्डौ.का विभिन्न ठाउँमा छायाँकन भै रहेको छ । समाजका विभिन्न परिवेशलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । सो बेव सिरिजमा युवा...

बिजुलीको बक्यौता बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा

बिजुलीको बक्यौता बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा
एजेन्सी । बिजुलीको बक्यौता रकम बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा बढेको छ । वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अफगानिस्तानको बिजुली आपुर्ति कम्पनीको करौंडो बक्यौता रकम बुझाउन बाँकी रहेको र तालिवानले रकम बुझाउन नसक्ने जनाएपछि काबुल सहित पुरै अफगानिस्तान अध्याँरोको चपेटामा पर्ने भएको छ । अफगानिस्तानले हाल उज्वेकिस्तान, ताजिकिस्तान लगायत छिमेकी देशहरुबाट आयात ...

संखुवासभा हत्याकाण्डका अभियुक्तहरु जेल चलान

संखुवासभा हत्याकाण्डका अभियुक्तहरु जेल चलान
काठमाडौ । संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । संखुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो । गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । सुरुमा हत्यामा संलग्न भन्दै भतिजा लोकबहादुर कार्की ...