साया भण्डारी र सुर्य खड्काको अभियनमा ‘चरि बनैमा ’ सार्वजनिक

साया भण्डारी र सुर्य खड्काको अभियनमा ‘चरि बनैमा ’ सार्वजनिक
काठमाण्डौं । नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा रहेको ‘चरि बनैमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । फरक धारमा निमार्ण भएको गीतमा मौलिक पनका साथ साथै प्रेमी प्रेमिका विचको प्रेमको भावलाई समेटिएको छ । सुर्य खड्काको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी मायालु प्रेमीकालाई आफुले निकै मन पराएको कुरा गीतको मार्फत समेटिएको सुर्य खड्काले बताए । दुर्गा पौ...

प्रिया रानी र प्रविणको यसरी तयार भयो ‘विश्वासको घर’

प्रिया रानी र प्रविणको यसरी तयार भयो  ‘विश्वासको घर’
काठमाडौँ । प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा क्रियाशिल गायिका सुष्मा राई र गायक शिवसंगम राईको स्वरमा रहेकोको गीत ‘विश्वासको घर’ सार्वजनिक भएको छ । इश्वर चाम्लिङको शब्द तथा शिव संगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन गीतमा रहेको छ । माया रहेका प्रेमील जोडि विचको प्रेमको भावलाई चित्रण गरिएको छ । नेपाली मौलिक पनमा तयार पारिएको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रुपमा भिडियोमा दे...

हिरोका सँगै पढेका साथीमाझ ‘हेल्लो जिन्दगी’

हिरोका सँगै पढेका साथीमाझ ‘हेल्लो जिन्दगी’
काठमाडौं, २७ पुस । केही दिन अघि फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै चैत्र ११ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘हेल्लो जिन्दगी’ ले प्रचारप्रशारलाई ब्यापक बनाउदै लगेको छ । सोही क्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफ्ना स्कुले साथीहरुलाई ‘हेल्लो जिन्दगी’ का तर्फबाट मायाको चिनो प्रदान गरेका छन् । अभिनेता जोशीले आफू पढेको स्कुल,सिद्धार्थ बनस्थली–२०४७ को ब्याचले शनिबार राजधानी...

दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने

दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने
काठमाडौँ। अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् । चलचित्र ‘बिर बिक्रम’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री दिया पुनले ह्याप्पी डेज,’मिस्टर झोले’,’दया रानी’ र ‘मन्त्र’ जस्ता चलचित्रमा काम गरि सकेकी छन्। दियाले सौगात मल्ल संग स्क्रिन शेयर ग...

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र सिंहदरबारको मूल गेट जाँदै

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र सिंहदरबारको मूल गेट जाँदै
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जान लागेका छन्। पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार पृथ्वी जयन्तीको अवसरमा मंगलबार मध्यान्ह साढे १२ बजे मल्यार्पण गर्ने कार्यक्रम रहेको छ। प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायणको जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। सबै जातजाति, भाषाभ...

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्। पृथ्वीजयन्तीको अवसरमा मंगलबार बिहान सिंहदरबार मूलगेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन्। कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारथ अर्पण गरेको थियो। माल्यार्पण गर्न राजनीतिक दलका नेता, मन्त्री र सर्वसाधारण पुगेका छन्। भण्डारीले ...

मोडल सोनिकाको पछिल्लो कामको चर्चा, आखिर के गरिन् फेरी सोनिकाले ?

मोडल सोनिकाको पछिल्लो कामको चर्चा, आखिर के गरिन् फेरी सोनिकाले ?
काठमाडौँ । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको 'तिमीलाई देखेर' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ । वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्...

‘नर्कको ढोका’ बन्द गरिँदै

‘नर्कको ढोका’ बन्द गरिँदै
काठमाडौं: तुर्कमेनिस्तानमा 'नर्कको प्रवेशद्वार' भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ। विगत ५० वर्षदेखि तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा एउटा खाल्डो रहेको छ। २२९ फिट चौडाइ र ६६ फिट गहिरो उक्त खाल्डोमा मिथेन ग्यासका कारण लगातार चलिरहेको देख्न सकिन्छ। जसलाई वैज्ञानिकहरुले 'गेटवे टु हेल' अर्थात् नर्कको प्रवेशद्वार भनेर नामाकरण गरेका थिए। तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांग...

नगरपालिकाविरुद्ध इटहरीमा स्रष्टाको विरोध

नगरपालिकाविरुद्ध इटहरीमा स्रष्टाको विरोध
इटहरी : इटहरी उपमहानगरपालिकाले पालिकामा रहेका स्रष्टा र सिर्जनाको अपमान गरेको भन्दै बिहीवार मौनविरोध गरिएको छ । लेखक तथा नेतृ मिथिला पोखरेलको अगुवाईमा स्रष्टाहरूले नगरपालिकाको मूल गेट अगाडि ‘सर्पहरू गीतसंगीत सुन्दैनन्’ नामको कालो ब्यानरसहित विरोध जनाएका हुन् । पोखरेलले जारी गरेको वक्तव्यमा इटहरी आसपासका सबै नगरपालिकाले कम्तिमा २५ लाखदेखि बढीमा ५० लाखसम्मको वार्षिक बजेट विनियोजन गरी सुरुदेखि ...

पुष २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

पुष २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम...