उपचार खर्च जुटाउन नसक्दा अस्पतालमै अलपत्र

उपचार खर्च जुटाउन नसक्दा अस्पतालमै अलपत्र
धान बोक्न जाँदा खुट्टामा कुन्नी के–को छेस्को पस्यो थाहाँ भएन। बिस्तारै त्यो घाउ रातो भयो। एकदिन दुईदिन गर्दै त्यो घाउ पाक्न थाल्यो। सानो छेस्को पसेर सुरु भएको त्यो घाउले यति ठूलो आकार लिन्छ भन्ने अनिता तामाङले कल्पनासम्म गरिनन्। यहि छेस्को कै कारण उनले खुट्टाका चारवटा औला गुमाइसकिन्। तै पनि सुख छैन। डाक्टरले ११ पटक त अप्रशेन नै गरिसके। निकाे हुने लक्षण छैन। उनले औला त गुमाइन्। अस्पतालको उपच...

अभिनेताको स्वीकारोक्ति- ‘हो, मलाई शारीरिक सम्बन्धको लत लागेको थियो’

अभिनेताको स्वीकारोक्ति- ‘हो, मलाई शारीरिक सम्बन्धको लत लागेको थियो’
न्युयोर्कः हलिउड अभिनेता जेम्स फ्रान्कोकोले आफू आफ्ना विद्यार्थीसँग सुतेको स्वीकार गरेका छन्। आफूमा शारीरिक सम्बन्धको लत (सेक्स एडिक्सन) भएको भन्दै उनले आफ्ना विद्यार्थीसँग सुतेको स्वीकारेका हुन्। दी सिरियस एक्सएम पोडकास्टमार्फत् ४३ वर्षीय अभिनेता फ्रान्कोले बुधबार सो खुलासा गरेका हुन्। ‘अभिनय सिकाउने क्रममा म मेरा विद्यार्थीहरुसँग सुत्ने गर्थे। जुन वास्तवमै गलत थियो,’ पोडकास्टमार्फत् उनले भन...

उधौलीमा ‘साकेला नाच्दा’

उधौलीमा ‘साकेला नाच्दा’
काठमाडौं : उधौली पर्व सुरु भएकै दिन आइतबार ‘साकेला नाच्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यसको शब्द गीतकार सचित राईले लेखेका हुन्। गीतमा थिरज राईले संगीत भरेका छन्। राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन्। यो गीतको भिडियोमा कलाकारहरू दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई, श्याम राई, अनुषा राई, एलिस राई, सीता राई र विशाल राईले अभिनय गरेका छन्। यसको निर्देशन व...

बिक्रम, प्रियंका र दीपीकाको ‘हेल्लो जिन्दगी’ को फस्र्टलुक

बिक्रम, प्रियंका र दीपीकाको ‘हेल्लो जिन्दगी’ को फस्र्टलुक
काठमाडौं, ०९ पुस । लामो समयको प्रतिक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको बिहीबार फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । एभरेष्ट सूर्य बोहराद्धारा लिखित,निर्देशीत फिल्म आगामी चैत्र ११ गते अर्थात् २५ मार्च, २०२२ मा देशब्यापी प्रदर्शनमा आउने तय भएको जानकारी निर्देशक बोहराले दिएका छन् । सत्य घटनामा आधारित सामाजीक कथानक फिल्ममा बिक्रम डि.जोशी,प्रियंका कार्की,दीपीका प्रसाईं,एभरेष्ट सूर्य बोहरा, विल्सन बि...

दिपक श्रेष्ठको निर्देशनमा नेवारी संस्कृतिमा छोटो चलचित्र बन्ने

दिपक श्रेष्ठको निर्देशनमा नेवारी संस्कृतिमा छोटो चलचित्र बन्ने
धरान । नेपाली चलचित्र क्षेत्रका एक समयका चर्चित तथा बरिष्ठ निर्देशक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवा: गुठीले भव्य सम्मान गरिएको छ । छोटो समयका लागि अमेरिका आउनुभएका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित क्षेत्रमा ...

कान्तिपुर टिभिको रियालिटि शो डान्स च्याम्पीयन परिवर्तित स्वरुपमा, कमेडियन बले र कक्रोज अतिथी

कान्तिपुर टिभिको रियालिटि शो डान्स च्याम्पीयन परिवर्तित स्वरुपमा,  कमेडियन बले र कक्रोज अतिथी
काठमाडौं - कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको रियालिटि शो डान्स च्याम्पीयन अव परिवर्तित स्वरुपमा देखिने भएको छ । गत महिनाबाट प्रशारणमा आएको शो को क्वालिटी कमजोर भएको भनि प्रतिकृयाहरु आउन लागेपछि निर्माण कम्पनि ईन्टरनेशनल डान्स एकेडेमीले नयाँ स्वरुपमा सार्वजनिक गर्न लागेको हो । कि एडभटाईजीङले बजार व्यवस्थापन गरेको उक्त शोलाई नायक गजित विष्टले निर्देशन गरेका छन् । नायीका निरुता सिंह, आश्मा विश...

२०२१ मा सर्वाधिक खोजिएका पोर्न स्टार

२०२१ मा सर्वाधिक खोजिएका पोर्न स्टार
मुम्बई- सन् २०२१ अन्त्यको संघारमा छ । यो वर्ष सन् २०२० को जस्तै कैयौं व्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक सञ्जालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको तथ्यांक हालै सार्वजनिक भएको छ । एडल्ट वेबसाइटले युट्युब च्यानलमा त्यसको तथ्यांक सार्वजनिक गरेको छ । यसको पछिल्लो एपिसोडलाई पोर्नहब स्टार एरिया नाथानि...

बहुप्रतिक्षित गीत ‘भत्केको घर’ सार्वजनिक

बहुप्रतिक्षित गीत ‘भत्केको घर’ सार्वजनिक
काठमाडौं । पछिल्लो समयका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत ”भत्केको घर” एभरेष्ट ग्यालरी मार्फत सार्वजनिक भएको छ । गीतकार अभि क्षेत्री समर्पणको उत्कृष्ट शब्द रचनामा युवा संगीतकार ऋषी खड्काले उत्कृष्ट संगीत भरेका छन । सुगम संगीतका सदाबहार मोडल सनम कठायतको फरक तथा बेजोड अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोमा सनमसंगै गीतकार स्वयं अभि क्षेत्री र पुजा पन्तको अभिनय हेर्न सकिन्छ । उत्सव दाहाल...

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फागुन २७ गते बाट प्रदर्शन आउने

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फागुन २७ गते बाट प्रदर्शन आउने
काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को फष्ट लुक्स राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्रमा सामाजिक परिवेश लाई हास्य प्रद्धान रुपमा समेटिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिनुभयो । चलचित्रमा विकाश चौधरी र बादल लिम्बुको सङ्गीत रहेको छ । उदय सुब्वाको निर्देशन रहेको यो चलचित्रमा विल्सन विक्रम...

‘पथेर’ र ‘कदम’लाई यसवर्षको पहिचान पुरस्कार

‘पथेर’ र ‘कदम’लाई यसवर्षको पहिचान पुरस्कार
प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले वि।सं। २०७८ को लागि श्याम शाहको कथा संग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ । यसभन्दा अगाडी चारवटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयाङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, सरस्वती प...