हलिउड मुभी ‘फाइट एण्ड फुरी २’ को गीत सार्वजनिक

हलिउड मुभी ‘फाइट एण्ड फुरी २’ को गीत सार्वजनिक
काठमाडौँ। नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड मुभी ‘फाइट एण्ड फुरी २' को गीत सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन्। राजधानी काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश शिर्ष गीत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा पुर्व डीआईजी रमेश खरेल,नेपाल चलचित्र कलाक...

सेलिब्रेटी नेपालको आयोजनमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

सेलिब्रेटी नेपालको आयोजनमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने
काठमाडौं । पर्यटन प्रवद्र्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालले माघको अन्तिम साता ३ दिनको चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । महोत्सव कहाँ हुने भन्नेबारे केहीदिनमा जानकारी दिईने जनाईएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र (सर्ट फिल्म), डकुमेन्ट्री र फिचर चलचित्रल...

चलचित्र ‘फिदा’को गीत सार्वजनिक

चलचित्र ‘फिदा’को  गीत सार्वजनिक
काठमाडौँ । चलचित्र ‘फिदा’को ‘तिमी तिरै तान्यो मायाले’ सार्वजनिक भएको छ । नित्या शिवा र गायक बावुल गिरीको आवाज रहेको उक्त गीतमा राजेन्द्र श्रेष्ठको संगीत, राजु पौड्याल र दिप्ती लामिछानेको अभिनय रहेको छ । मोहन गमालको प्रस्तुति तथा शङ्कर अधिकारी घायलको लेखन÷निर्देशन रहेको चलचित्रको पहिलो गीत केही दिन अघि सार्वजनिक भएको थियो । चलचित्रमा राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, प्रतिभा राई, ...

राष्ट्रिय वाणिज्य बैंकको २५७ औं शाखा खोटाङको रावावेशीमा

राष्ट्रिय वाणिज्य बैंकको २५७ औं शाखा खोटाङको रावावेशीमा
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिका वडा न.१ हरमटार स्थित २५७औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । उक्त अवसरमा माननीय माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय व...

शिक्षकका लागि विज्ञापन खुल्यो, निमाविमा मात्रै २ हजार ५ सय ९८ जनाको विज्ञापन

शिक्षकका लागि विज्ञापन खुल्यो, निमाविमा मात्रै २ हजार ५ सय ९८ जनाको विज्ञापन
काठमाडौं, ७ पुस : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ । २ हजार ५ सय ९८ जना निमावि शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

आयात कसिंदा महंगी बढ्ने चिन्ता

आयात कसिंदा महंगी बढ्ने चिन्ता
रुपनारायण ढकाल। नेपाल राष्ट्र बैंकले विभिन्न २० वर्गका तीन सय भन्दा बढी बस्तुको आयातमा कडाइँ गरेसँगै बजारमा महंगी बढ्ने चिन्ता थपिएको छ । विगत केही महिनादेखि बैंक तथा वित्तीय संस्थामा तरलता संकट देखिएपछि त्यस्ता संस्थाहरुलाई सोमबार निर्देशन जारी गर्दै राष्ट्र बैंक आयात कस्ने अवस्थामा पुगेको हो । विद्युतीय बाहेकका निजी कार, मोटरसाइकल, सुर्ती, फर्निचर काठ, चकलेट, तास, चुइँगम, जुत्ताचप्पल, चाँद...

पुष ०७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

पुष ०७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्रा...

सारा खुशी र समिर खानको फिचरिङमा ‘जय हो सरकार’ सार्वजनिक

सारा खुशी र समिर खानको फिचरिङमा ‘जय हो सरकार’ सार्वजनिक
काठमाडौं । सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ । ‘जय हो सरकार’बोलको गीतमा युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई गीतमा समेटिएको छ । यो गीतमा शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन , श्रृजन बरालको क...

नविन खनाल र रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक (भिडियो सहित)

नविन खनाल र रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । गायक नविन खनाल र गायिका रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक गरिेएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो । गीतकार गणेश खड्काको मिठासपूर्ण शब्द तथा गायक स्वय खनालको संगीत रहेको उक्त गीतमा रिकेश गुरुङंको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा दृश्या सुवेदी र रुशा न्यौपानेको अभिनय देख्न सकिन्छ भने उक्त भिडियोको कथा तथा कन्सेप्ट बिनोद श...

गोपीकृष्ण राईको दमदार अभिनयमा “जुनतारा गन्दै परदेशमा” सार्बजनिक भयो (भिडियो सहित)

गोपीकृष्ण राईको दमदार अभिनयमा “जुनतारा गन्दै परदेशमा” सार्बजनिक भयो (भिडियो सहित)
काठमाण्डौ पौष ०४ - प्राय नेपालीहरु बाध्यता र विवसताको कारण परदेशिने गरेका छन् । आफ्नो सन्तानलाई शुख शान्ति दिन साथै आफ्नो आमा बुबाको फाटेको टोपी र उद्रिएको चोली फेरिदिने पनि उच्च सपनाको साथ पर्देशिदा धेरै दुखका घटनाहरु पनि हामीले सुन्न पाएका छौं, की" फलानोको छोरो त परदेशमा नै बितेछ । स्वदेशमा नै युवा स्वरोजगारको सुव्यवस्था भएको भए धेरै नेपालीहरु पर्देशिदैन थिए होलान् । यस्तै र यिनै पेरिफेरीमा रहेर...